राजनीति

हटाए हटाइयोस् हामी राजीनामा दिँदैनौँ ; मन्त्री यादव

मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले पदबाट राजीनामा नदिने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्र सरकारबाट जसपाका चार मन्त्रीहरु हटाएलगत्तै मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले कांग्रेस, माओवादी र नेकपा एसका...

पुरा पढ्नुहोस
प्रतिनिधि सभा निर्वाचन यी हुन् सबैभन्दा बढीले उम्मेदवारी दिएका १० वटा निर्वाचन क्षेत्र

निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिनेको अन्तिम सूची प्रकाशित गरिसकेको छ । आयोगका अनुसार आगामी प्रतिनिधि सभा निर्वाचनमा सबैभन्दा ठुलो संख्यामा उम्मेदवारी काठमाडौंको निर्वाचन क्षेत्र नं।१ मा परेको...

पुरा पढ्नुहोस
ओलीको भण्डाफोर गर्दै भीम रावलले भन्नुभयो( एमाले छोड्दिन

जिल्ला र क्षेत्रबाट सर्वसम्मत सिफारिस हुँदा पनि नेतृत्वबाट टिकट खोसिएका एमाले नेता डा। भीम रावलले पार्टी नछोड्ने घोषणा गर्नुभएको छ । आफ्नो टिकट खोसिएको बारे प्रष्ट पार्न आज कार्की ब्यांक्वेटमा आयोजित पत्रकार सम्मेलनमा उहाँले...

पुरा पढ्नुहोस
कास्कीका ३ निर्वाचन क्षेत्रमा को–कोबीच हुँदैछ मुख्य प्रतिस्पर्धा

प्रतिनिधिसभा सदस्यका लागि कास्कीका तीन निर्वाचन क्षेत्रमा राजनीतिक दल र स्वतन्त्र गरी ४६ जना उम्मेदवार चुनावी मैदानमा होमिएका छन् । जसमध्ये तीनवटै निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवार र नेकपा एमालेका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने...

पुरा पढ्नुहोस
को बन्ला लुम्बिनीको मुख्यमन्त्री

२७ असोज, बुटवल । प्रदेश सभा सदस्यको लागि उम्मेदवारी दर्तासंगै लुम्बिनीमा भावी मुख्यमन्त्री को बन्ला भन्ने अड्कलबाजी सुरु भएको छ । प्रदेश सरकारको नेतृत्वमा तीन ठूला दल नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रबाट...

पुरा पढ्नुहोस
बागीलाई बिताउन काँग्रेस बैठक बस्दै

नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । मङ्सिर ४ को चुनावलाई लक्षित गरी बैठक बस्न लागेको हो पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार दिउँसो २ बजे सानेपास्थित कार्यालयमा बस्ने गरी केन्द्रीय कार्यसम्पादन...

पुरा पढ्नुहोस
निर्वाचन मत सर्वेक्षण गर्न प्रतिवन्ध, कसैले गरे आयोगले कारवाही गर्ने

निर्वाचन आयोगले मङ्सिर ४ मा हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनबारे आचारसंहिता विपरित कुनैपनि राजनीतिक दल र उम्मेदवारबारे मत सर्वेक्षण गर्दै नतिजा सार्वजनिक गरेको पाइएको भन्दै त्यसरी सर्वेक्षण गर्नेहरुलाई कानुनी कारवाही गर्ने चेतावनी...

पुरा पढ्नुहोस
रुपन्देही ५, प्रदेश सभा (क) मा पहाडी, पोख्रेलद्धारा उम्मेदवारी फिर्ता

बुटवल । रुपन्देही क्षेत्र नंं. ५ प्रदेश सभा (क) मा नेपाली कांग्रेसका बागी उम्मेदवार विष्णु पोख्रेलले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन । बुधवार दिउसो १ वजे सम्म निर्वाचन कार्यलयले मनोनयन फिर्ता लिने समय तोकेको...

पुरा पढ्नुहोस
पाँचदलीय गठबन्धनबाट जसपा बाहिरिने संकेत

जनता समाजवादी पार्टी नेपालले पाँच दलीय गठबन्धनबाट बाहिरिने संकेत देखाएको छ । आज बसेको जसपा नेपालको कार्यकारिणी समितिको बैठकले सो संकेत देखाएको हो । बैठकपछि पार्टीका प्रवक्ता मनिष सुमनले प्रेस नोट जारी गर्दै गठबन्धनमा...

पुरा पढ्नुहोस
राप्रपामा करिब ७ सयको नाम सिफारिस

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० को सबै जिल्ला समितिले प्रत्यक्ष उम्मेदवारमा करिब ७ सयजनाको नाम सिफारिस गरेको छ । उम्मेदवारको सम्बन्धित निर्वाचन क्षेत्रमा कायम रहेको...

पुरा पढ्नुहोस