राजनीति

सर्वोच्चले भन्यो – ठेक्कापट्टा गरेको बाहेकका पालिकामा ठेकेदारलाई उम्मेदवार हुन नरोक्नू

काठमाडौं । सर्वोच्च अदालतले ठेक्का पट्टामा जोडिएका स्थानीय तहबाहेक अन्यत्र निर्माण व्यवसायीलाई उम्मेदवार हुन नरोक्न अन्तरिम आदेश जारी गरेको छ । निर्वाचन आयोगले स्वघोषणा मार्फत स्थानीय तहको ठेक्कापट्टामा जोडिएका निर्माण व्यवसायीलाई उम्मेदवार बन्न रोक लगाएको...

पुरा पढ्नुहोस
महानगर भागबण्डामा सहमति – पोखरा एकीकृत समाजवादीलाई

६ वैशाख, काठमाडौं । सत्तारुढ गठबन्धनमा महानगरपालिका भागबण्डामा सहमति जुटेको छ । मंगलबार दिउँसो बालुवाटारमा भएको गठबन्धनका शीर्ष नेताको बैठकले ६ मध्ये तीन महानगरको नेतृत्व कांग्रेसले लिने, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले एक–एक...

पुरा पढ्नुहोस
सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु

काठमाडौं । सत्ता गठबन्धनको बैठक दिउँसो एक घण्टा ढिला गरी सुरु भएको छ । यसअघि साढे ११ बजे तय भएको बैठक आज दिउँसो दुई बजेलाई सारिए पनि तीन बजेदेखि सुरु भएको प्रधानमन्त्रीको सचिवालय स्रोतले...

पुरा पढ्नुहोस
बुटवलको मेयर उम्मेदवारमा कांग्रेसबाट खेलराज पाण्डे

बुटवल । नेपाली कांग्रेसले बुटवल उपमहानगरपालिकाको मेयर पदको उम्मेद्‍वारमा खेलराज पाण्डेलाई सर्वसम्मत सिफारिस गरेको छ । पार्टीको बुटवल उपमहानगर समिति वैठकले पाण्डेको एकल नाम सर्वसम्मत जिल्लामा सिफारिस गरेको कांग्रेस नगर सचिव छाया पोखरेलले जानकारी दिए...

पुरा पढ्नुहोस
जनमोर्चा अध्यक्ष केसी भोलि कपिलवस्तुको बाणगंगामा आउने

राष्ट्रिय जनमोर्चाका केन्द्रिय अध्यक्ष चित्र बहादुर केसी कपिलवस्तु आउनुहुने भएको छ । राष्ट्रियता र गणतन्त्रको रक्षा गरौँ, संघियताको खारेज गरौ भन्ने मुल नाराका साथ वैशाख २ गते (भोली) कपिलवस्तुको बाणगंगा नगरपालिका ६ सुठौलीमा आयोजित...

पुरा पढ्नुहोस
प्रचण्डको ६ बुँदे सर्कुलर – उम्मेदवार छान्न वैशाख ५ को डेडलाइन, स्थानीय तहमा आफूखुसी गठबन्धन तोड्न रोक

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्थानीय तह निर्वाचन केन्द्रीत ५ बुँदे विशेष सर्कुलर जारी गरेका छन् । केन्द्रीय कार्यालयको तर्फबाट प्रचण्डले स्थानीय तहका उम्मेदवार छनौटका लागि आवश्यक विधि र प्रक्रिया अवलम्वनका लागि मातहतका कमिटीमा...

पुरा पढ्नुहोस
माओवादीले ७७ वटा नगर, पालिका प्रमख र ७५३ वडाध्यक्ष महिला बनाउदै !

नेकपा (माओवादी केन्द्र)ले स्थानीय सरकारमा महिलाको कार्यकारी भूमिका सुनिश्चित  भन्दै प्रत्येक जिल्लाबाट कम्तिमा एक पालिका प्रमुख र प्रत्येक पालिकाबाट कम्तिमा एक वडाध्यक्षको उम्मेदवार महिलालाई बनाउने भएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार एक...

पुरा पढ्नुहोस
कहिले ल्याउछन दलहरुले घोषणापत्र ?

स्थानीय तह निर्वाचनको मिति एक महिना मात्र बाँकी रहँदासम्म प्रमुख राजनीतिक दलहरुले आफ्ना घोषणापत्र सार्वजनिक गरेका छैनन् । चुनावी अभियानमा होमिइसकेका एमाले,नेपाली कांग्रेस,माओवादी केन्द्र,एकीकृत समाजवादी,जनता समाजवादी पार्टी ९जसपा०, लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०, राष्ट्रिय जनमोर्चा, नेपाल...

पुरा पढ्नुहोस
माओवादीले २ सय स्थानीय तह जित्ने रिपोर्ट

पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तले आगामी स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले कम्तिमा दुई सय पालिकामा प्रमुख जित्ने दाबी गर्नुभएको छ । आज पार्टी सम्बद्ध प्रेस सेन्टर नेपालको उपत्यका प्रदेशस्तरीय राजनीतिक तथा...

पुरा पढ्नुहोस
माओवादी केन्द्र कञ्चन गाउपालिका वडा नं. ५को पार्टि कार्यालय उद्धघाटन

नेपाल कम्यूनिष्ट पार्टि (माओवादी केन्द्र) कञ्चन गाउपालिका वडा कमिटिले हिजो मंगलबार गरगरेमा एउटा भब्य कार्यक्रमको आयोजना गरी चुनाव प्रचार–प्रसारका लागि पार्टि कार्यालय उद्धघाटन गरेको छ । चुनाव नजिकिय संगै माओवादी केन्द्रले आफ्ना उमेद्धवारको नाम सार्वजनिक...

पुरा पढ्नुहोस