राजनीति

नेकपाको बैठक : चुनावमा जाने विप्लवको प्रस्ताव

नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समिति बैठकमा आज देखि सुरु भएको छ । विप्लवको गृह जिल्ला कपिलबस्तुको शिवगढीमा बैठक बसीरहेको छ । एक वर्ष अगाडी मात्र केपी वलीको नेतृत्वको सरकारसग...

पुरा पढ्नुहोस
माओवादीको आक्रामक चुनावी अभियानः एक केन्द्रीय सदस्यले कम्तीमा एक स्थानीय तह जिताउने लक्ष्य !

चैत्र २ काठमाण्डौँ । नेकपा माओवादी केन्द्रले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आक्रामक अभियान शुरु गरेको छ । देशैभरी प्रदेश स्तरमा प्रशिक्षण जारी राखेको माओवादीले हरेक केन्द्रीय सदस्यहरुलाई प्रदेश र...

पुरा पढ्नुहोस
माओवादी केन्द्रको लुम्बिनी प्रदेशमा २५३ सदस्यीय समिति अध्यक्षमा सुदर्शन बराल

कपिलवस्तु,नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटीका पदाधिकारीको टुंगो लागेको छ । यसअघि प्रदेश अध्यक्षमा सुदर्शन बरालको नाममा सहमति भएपनि अन्य पदाधिकारीहरुकाे कुराे नमिल्दा प्रदेश कमिटी घोषणा हुन सकेको थिएन । बुधबार कपिलवस्तुमा सम्पन्न माओवादी...

पुरा पढ्नुहोस
वाईसिएल( y.c.l) सैनामैनाको प्रथम नगर सम्मेलन सम्पन्न

नेकपा (माओवादी केन्द्र)को सहायक संगठन वाईसिएल सैनामैनाको प्रथम नगर सम्मेलन भव्यताका साथ सम्पन्न भयको छ । आज सनिवार भएको नगर सम्मेलनमा प्रमुख अतिथिको रुपमा वाइसिएल नेपालका केन्द्रय अध्यक्ष सुमन देवकोटाले अहिले देश माओवादीको एजेन्डामा चलिरहेको...

पुरा पढ्नुहोस
माओवादी केन्द्र सैनामैनाले भोलि सनिवार भब्य कार्यक्रमका बिच पार्टि कार्यलय उद्धघाटन गर्ने

नेकपा (माओवादी केन्द्र) सैनामैनाले भोलि सनिवार भब्य कार्यक्रमका बिच पार्टि कार्यलय उद्धघाटन गर्ने भएको छ । स्थानिय चुनाव नजिकिदै गर्दा आफ्ना दल बल सहित पार्टि कार्यलय उद्धघाटन गर्ने लहड नै चलिरहेको बेला माओवादी केन्द्र सैनामैनाले...

पुरा पढ्नुहोस
देशको राजनीतिको निर्णायक भूमिकामा माओवादी नै छ – प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय राजनीतिलाई कता लैजाने भन्ने निर्णायक भूमिकामा माओवादी नै रहेको बताएका छन् । उनले देश माओवादीकै एजेन्डामा चलिरहेकाले राष्ट्रिय राजनीति माओवादीकै इसारामा चलिरहेको दाबी गरेका हुन्। शुक्रबार बिहान...

पुरा पढ्नुहोस
सिंहदरबारमा अमेरिकी राजदूत, खुमलटारमा चिनियाँ राजदूत

काठमाडौंस्थित प्रभावशाली मुलुकका राजदूतहरुको राजनीतिक भेटघाट फेरि चुलिएको छ । एमसीसी सम्झौता अनुमोदनअघि पश्चिमा मुलुकका राजदूतहरुले दिनहुँ मन्त्री र नेताहरुलाई भेटेका थिए । अहिले फेरि त्यो क्रम बढेको छ । आज बिहान अमेरिकी राजदूत रेण्डी...

पुरा पढ्नुहोस
एमसीसीकै कारण माओवादी केन्द्रमा फुटको भय

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) व्याख्यात्मक घोषणासहित प्रतिनिधिसभाबाट अनुमोदन भएसँगै ‘ठूलो संकट’ टरको सन्देश दिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १६ फागुनमा आफ्नै निवासमा पत्रकार सम्मेलन राखेका थिए । तर त्यही...

पुरा पढ्नुहोस
नेकपा एमालेले घरबिहिनलाई घर दिन्छः भट्टराई

बिमल गैरे, रुपन्देही । नेकपा एमाले पोलिटब्युरो सदस्य खिमलाल भट्टराईले घरविहिनलाई नेकपा एमालेले घर दिने बताउनुभएको छ । नेकपा एमाले निकट भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल सैनामैनाको प्रथम नगर अधिवेशनलाइ सम्वोधन गर्दै भट्टराईले यस्तो...

पुरा पढ्नुहोस
राष्ट्रिय युवा संघ नेपाल सैनामैनाको अधिवेशन सम्पन्न, अध्यक्षमा गोपाल खड्का

उज्यालो पोष्ट, सैनामैना । राष्ट्रिय युवा संघ नेपाल, सैनामैना रुपन्देहीको प्रथम अधिवेशन शनिवार सम्पन्न भएको छ । अधिवेशनले गोपाल खड्काको नेतृत्वमा ४५ सदस्यीय नगर कमिटी गठन गरेको छ । जसको उपाध्यक्षहरुमा केशव पाण्डे, बादल चन्द्र ठकुरी,...

पुरा पढ्नुहोस