राजनीति

चुनावमा खटाएको ठाउँमा नजाने कर्मचारीलाई कारबाही हुने

मंसिर ४ मा हुने चुनावमा खटाइएको मतदान केन्द्रमा नजाने कर्मचारीलाई विभागीय कारबाही हुने भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङले सार्वजनिक सूचनामार्फत चुनावका लागि खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी कर्मचारीलाई...

पुरा पढ्नुहोस
पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री बनेर देखाउन चुनौती

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री बनेर देखाउन चुनौती दिएका छन् । बुधबार दार्चुलामा सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी...

पुरा पढ्नुहोस
काठमाडौं–४ मा गगन ,राजनबीच विरासत भत्काउने र जोगाउने प्रतिस्पर्धा

काठमाडौं निर्वाचन क्षेत्र नम्बर–४ मा प्रतिनिधिसभा सदस्यतर्फ १७ राजनीतिक दल र १४ स्वतन्त्र गरी ३१ जना उम्मेदवार छन् । यति धेरै उम्मेदवारका बीच पनि मुख्यतया दुई उम्मेदवारप्रति आम चासो देखिन्छ । गठबन्धनको समर्थन पाएका...

पुरा पढ्नुहोस
निर्वाचन आयोगले तोकेको खर्च सीमा स् कति प्रभावकारी

राजनीतिक विश्लेषक कपिलमणि दाहालले निर्वाचन आयोगले निर्धारण गरेको चुनाव खर्च सीमा र उम्मेदवारले गर्ने वास्तविक खर्चको बीचमा आकाश जमिनको फरक हुने गरेका बताएका छन् । ‘अहिले र अघिल्लो खर्च सीमा हेर्दा अहिलेको बढी छ’,...

पुरा पढ्नुहोस
विप्लवको नेकपालाई निर्वाचन नबिथोल्न सरकारको चेतावनी,

नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपालाई मतदानमा सहभागी गराउनका निम्ति सरकारले वार्ता गरेको छ। नेपाल सरकार र नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मासँग त्यस समूहलाई मूलधारको राजनीतिमा ल्याउन वार्ता भएको गृहमन्त्री बालकृष्ण खाणले बताए। उनीहरूसँग आफूले...

पुरा पढ्नुहोस
चितवन २ मा रवि लामिछाने निर्वाचित हुने सम्भावना प्रबल

यसपालिको संसदीय निर्वाचनमा सबैले धेरै चासोका साथ हेरेको थोरै क्षेत्रमध्ये चितवन(२ पनि हो। पत्रकारिता छोडेर राजनीतिमा हामफालेका रवि लामिछानेले यहाँबाट संसदीय राजनीतिमा आफ्नो भाग्य पहिलो पटक अजमाउँदै छन्। पछिल्लो ४ दिनदेखि हामी चितवनमा छौं। यहाँका टोल, चोक,...

पुरा पढ्नुहोस
निर्वाचनको भीडभाडले नयाँ भेरियन्ट फैलिने खतरा, सावधानी अपनाउन आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को संक्रमण कायम रहेकाले निर्वाचन केन्द्रित गतिविधिमा भीडभाड गर्दा सावधानी अपनाउन आग्रह गरेको छ । मन्त्रालयले कोभिड–१९ को संक्रमण कायम रहेकाले संक्रमणबाट बच्न भीडभाड कम गर्न र जनस्वास्थ्यका मापदण्ड...

पुरा पढ्नुहोस
मतदाताको आग्रह बाटो बनाइदेऊ, बाँदर धपाइदेऊ

२० कात्तिक, पोखरा । घर नजिकै सत्तारुढ गठबन्धनले चुनावी कोणसभा राखेको छ । माइकको चर्को आवाजमा उम्मेदवारले आफ्ना चुनावी एजेन्डा सुनाइरहेका छन् । भाषण सुन्न फाटफुट गाउँलेहरु आउजाउ गरिरहेका छन् । सगुना गुरुङ ९७१० लाई...

पुरा पढ्नुहोस
गण्डकी सरकारद्वारा करको दर घटाउने निर्णय खारेज

निर्वाचन आयोगले कर गण्डकी प्रदेश सरकारलाई कर घटाउने निर्णय दोस्रो पटक स्पष्टीकरण सोधेपछि खारेज गरेको छ। गण्डकी प्रदेश सरकारले करको दर घटाएपछि आयोगले कात्तिक ४ गते पहिलोपटक स्पष्टीकरण सोधेको थियो बुधबार पनि दोस्रो पटक २४...

पुरा पढ्नुहोस
‘नो नट अगेन’ सम्बन्धी रिटमा अल्पकालीन अन्तरिम आदेश

सर्वोच्च अदालतले ‘नो नट अगेन’ सम्बन्धी दायर रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता अनिल आचार्यले दायर गरेको रिटमाथि आइतबार न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले यस्तो आदेश...

पुरा पढ्नुहोस