राजनीति

कांग्रेस गुल्मीको सभापतिमा खिलध्वज पन्थी निर्वाचित

गुल्मी । नेपाली कांग्रेस गुल्मीको सभापतिमा खिलध्वज पन्थी निर्वाचित भएका छन् । पन्थीले एक हजार २७१ मत ल्याएर जिल्ला सभापतिमा निर्वाचित भएका हुन् । उनलका प्रतिस्पर्धी बेदबहादुर थापा मगरले ३८४ मत ल्याएर पराजित भएका छन् । पन्थी...

पुरा पढ्नुहोस
एमाले अध्यक्षका लागि ओली र रावलबीच प्रतिस्पर्धा

उज्यालो पोस्ट, सैनामैना । चितवन । नेकपा एमालेको अध्यक्षका लागि केपी शर्मा ओली र भीम रावलबीच निर्वाचन हुने नै भएको छ । सौराहामा जारी दशौं महाधिवेशनको बन्दसत्र रोकेर दिनभर नेताहरूसँग छलफल गरेका ओलीले रावललाई उपाध्यक्ष बस्न...

पुरा पढ्नुहोस
एमालेमा भागवन्डा नमिल्दा ‘बादल’हरु अलमलमा

चितवन मंसिर १२ । चितवनमा जारी नेकपा एमालेको दशौ महाधिवेशनको नेतृत्व चयनमा बिवाद बढदै जांदा नेकपाबाट एमालेमै रहेका पुर्व मओवादी नेताहरु अलमलमा परेका छन्। नेकपा बन्दा माओवादी केन्द्रबाट एमालेमै रहेका नेताहरु राम बहादुर थापा बादल,...

पुरा पढ्नुहोस
माओवादी केन्द्र गुल्मीको चन्द्रकोट र धुर्कोट बाहेकका सवै पालिकाले पायो नयाँ नेतृत्व,

गुल्मी । मंसिर १० र ११ गते गरेर माओवादी केन्द्र गुल्मीले १० पालिकामा नयाँ नेतृत्व चयन गरेको छ । रेसुंगा नगरपालिकामा लुम्बिनी प्रदेशसभा सदस्य गीता थापाको अध्यक्षतामा नयाँ नेतृत्व ५० सदस्यीय नगर कमिटी चयन...

पुरा पढ्नुहोस
ओलीले प्रस्तुत गर्ने नामावलीमा सहमति नभएमा चुनाव गर्ने

काठमाण्डौ । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वको लागि आजदेखि प्रक्रिया सुरु हुँदैछ । हिजो बेलुकी अबेरसम्म बसेको बन्दसत्रले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सर्वसम्मत नेतृत्व चयनको अधिकार दिएको छ । नेता...

पुरा पढ्नुहोस
ललितपुर कांग्रेस अधिवेशनमा नाराबाजी

काठमाडौं । नेपाली कांग्रेस ललितपुरको जिल्ला अधिवेशनमा नाराबाजी भएको छ । पहिलो चरणमा कुनै पनि उम्मेदवारले बहुमत नल्याएपछि आइतबार दोस्रो चरणको मतदान हुने क्रममा नाराबाजी भएको हो । आज सभापतिका उम्मेदवार रामकृष्ण चित्रकार र जितेन्द्र...

पुरा पढ्नुहोस
रावललाई ओलीको जवाफ सहमतिको नाम प्रस्ताव गर्छु, चित्त नबुझे चुनावमा जानुस्

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सकेसम्म सहमतिबाटै नेतृत्व चयन गर्नुपर्ने बताएका छन् । त्यसका लागि आफूले कमिटीको प्रस्ताव गर्ने र चित्त नबुझे निर्वाचनमा जान नेताहरुलाई सुझाव दिएका छन् । शनिबार चितवनको सौराहामा...

पुरा पढ्नुहोस
कांग्रेस रुपन्देही सभापतिमा रामकृष्ण खाँण

नेपाली कांग्रेस १४अौ महाधिवेशन रुपन्देहीको नेतृत्व सर्वसम्मत भएको छ। वडादेखि क्षेत्रसम्म दुई समुहमा प्रतिस्पर्धा भएको नेपाली काँग्रेस रुपन्देहीमा जिल्लाको नेतृत्व सर्वसम्मत भएको छ। बर्तमान जिल्ला सचिव रामकृष्ण खाँण सभापतिमा सर्वसहमत हुनुभएको छ । गृहमन्त्री तथा केन्द्रीय सदस्य...

पुरा पढ्नुहोस
सुवासचन्द्र नेम्वाङलाई उपराष्ट्रपतिकाे आश्वासन

बन्द सत्र सुरु हुनु अघि एमाले अध्यक्ष केपी ओली पदाधिकारी व्यवस्थापनमा लागेका छन् । जसकारण बन्दसत्रमा ढिलाइ भएको छ सुवास नेम्वाङले वरिष्ठ उपाध्यक्ष पद नछाडेपछि ओलीले उनीसँग छलफल गरेका थिए । ओलीले नेम्वाङलाई...

पुरा पढ्नुहोस
ओलि गुटमा दुई धार, बरिस्ठ नेता कस्काे पक्षमा कती ?

ओली गुट भित्र अर्को शक्तिशाली गुट जन्मिएको छ । नेकपा एमालेको महाधिवेशन रोचक बन्ने देखिएको छ । अध्यक्षमा केपी शर्मा ओली र भीम रावलबीच प्रतिष्पर्धा हुने निश्चितप्रायः भएको छ । पदाधिकारीहरुमध्ये वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव,...

पुरा पढ्नुहोस