राजनीति
१० पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रामबहादुर थापा बादल झुक्किएर ओली समूहमा पुगेको हुनसक्ने टिप्पणी गरेका छन् । संसद भंग भएको दुई दिनपछि ओली र प्रचण्ड–माधव समूहले बोलाएको छुट्टा छुट्टै...
पुरा पढ्नुहोस१० पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र र संघीयता विरोधी भएको बताएका छन् । आफ्नो समूहको केन्द्रीय कमिटी बैठकका निर्णयहरु सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष...
पुरा पढ्नुहोसबागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव ल्याइएको छ । सत्तारुढ नेकपाकै प्रचण्ड–माधव नेपाल पक्षले पौडेलविरुद्ध अविश्वास प्रस्ताव ल्याएको हो । उनलाई हटाएर नयाँ मुख्यमन्त्रीमा अष्ठलक्ष्मी शाक्यलाई प्रस्ताव गरिएको छ । ४५ जना प्रदेश सभासदस्यहरुले...
पुरा पढ्नुहोसनेकपा प्रचण्ड–माधव समूहका नेताहरु निर्वाचन आयोग गएका छन् । प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहितका नेताहरुको अगुवाईमा माइतीघर मण्डलाबाट जुलस सुरु भएको थियो । जमलमा प्रहरीले जुलुसलाई रोकेको छ । निर्वाचन आयोग...
पुरा पढ्नुहोससंसद् विघटनका विरुद्ध संघर्षका कार्यक्रम घोषणा गर्दै नेकपा प्रचण्ड–माधव पक्षको केन्द्रीय समिति बैठक सम्पन्न भएको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठले भोलिदेखि २५ गतेसम्म आन्दोलनका कार्यक्रम घोषणा गरेको जानकारी दिए । उनले आन्दोलनका लागि संघर्ष समिति...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले विकसित घटनाक्रमलाई सामान्य रुपमा लिन नहुने बताएका छन् । आफू पक्षीय केन्द्रीय कमिटीको बैठकलाई बिहीबार सम्बोधन गर्दै प्रचण्डले प्रतिनिधिसभा विघटन,...
पुरा पढ्नुहोसकाठमाडौं । केपी ओली पक्षको नेकपामा लागेका गृहमन्त्री समेत रहेका रामबहादुर थापा बादलले प्रचण्ड–माधव पक्षलाई एउटा गुटको संज्ञा दिएका छन् । बिहीबार ओली पक्षको केन्द्रीय समिति बैठककलाई सम्बोधन गर्दै ‘नेकपाबाट एउटा गुट अलग भएको’...
पुरा पढ्नुहोसकाठमाडौं । नेकपाको (दाहाल–नेपाल) समूहको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । थापाथलीमा सुरु भएको बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध संघर्षका कार्यक्रम घोषणा गर्ने सो समूहका नेताहरुले बताएका छन् । केन्द्रीय समिति बैठकअघि यो पक्षको स्थायी...
पुरा पढ्नुहोसयसअघि मंगलबार बसेको ओली पक्षको बैठकमा हँसिया हथौडा भएको झण्डामात्रै राखेको ओली समूहले बिहीबारको बैठकमा सूर्य चिन्हसमेत राखेको हो । बिहीबारकै बैठकमा पूर्वमाओवादी पक्षका नेता रामबहादुर थापा बादल पनि ओली पक्षको बैठकमा सहभागी भएका...
पुरा पढ्नुहोसप्रधानमन्त्री केपी शर्मा ओली पक्षले बिहीबारको केन्द्रीय समिति बैठकको पृष्ठभूमि परिवर्तन गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकको पृष्ठभूमिमा सूर्य चिन्ह र हँसिया हथौडा अंकित ब्यानर राखिएको छ । बादल यसअघिको बैठकमा सहभागी...
पुरा पढ्नुहोस