स्वास्थ्य

चितवनमा डेङ्गुबाट एक महिलाको मृत्यु

डेङ्गुुको सङ्क्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ । राप्ती नगरपालिका–७ की ४० वर्षीया महिलाको डेङ्गुुका कारण मृत्यु भएको हो । स्वास्थ्य कार्यालयका अनुसार स्थानीय मौलाकालिका पोलिक्लिनिकमा परीक्षणका क्रममा ती महिलामा डेङ्गुु पुष्टि भएको...

पुरा पढ्नुहोस
७८ प्रतिशत डेंगी संक्रमित बागमतीमा, साढे २ महिनामा देशभरि ३२ जनाको मृत्यु

देशभरि अहिले डेंगीको प्रकोप बढेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउनयता २५ हजार ५ सय ४३ जनामा डेंगीको संक्रमण देखिएको छ। तीमध्ये ३२ जनाले ज्यान गुमाएका छन्। मन्त्रालयका अनुसार सबैभन्दा धेरै डेंगी सक्रमण बागमती प्रदेशमा...

पुरा पढ्नुहोस
मनास्लु हिमपहिरोमा परेका १ जनाको मृत्यु, १० जनाको उद्दार

गोरखाको मनास्लुमा हिमपहिरो जाँदा १ जनाको मृत्यु भएको छ । सोमबार हिमपहिरोमा परेका एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले रातोपाटीलाई बताए । मृतक पुरुष हुन्, उनको पहिचान खुलेको छैन । चुनमुब्री...

पुरा पढ्नुहोस
थप ५३ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि

देशभर थप ५३ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । २ हजार ६२४ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ३९ तथा एन्टिजेन विधिबाट १४ जनामा सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार...

पुरा पढ्नुहोस
डेङ्गुले महामारीको रुप लियो, सरकार गम्भीर हुन सकेन स् नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मुलुकमा डेङ्गु महामारीको रुपमा लिएकाले यसको प्रभावकारी नियन्त्रणमा सरकारले विशेष ध्यान दिनु पर्ने बताएका छन् । आज राजधानीको रत्नराज्य विद्यालयको विज्ञाना प्रयोगशाला हस्तान्तरण कार्यक्रममा बोल्दै नेता सिंहले जनस्तरमा अनुभूत...

पुरा पढ्नुहोस
यसपालिको विपद् स् पहिरो, आगलागी र चट्याङबाट बढी मानवीय क्षति

यही असोज १ गते सुदूरपश्चिमको अछामका विभिन्न क्षेत्रमा पहाडको माथिल्लो भागबाट पहिरो खस्यो । ती ठाउँका पहिरोमा पुरिएर २२ जनाको मृत्यु भयो । उक्त घटना, यो वर्षकै ठूलो मानवीय क्षति भएको विपद्जन्य घटना हो...

पुरा पढ्नुहोस
कोभिड–१९ को सङ्क्रमणबाट थप १ जनाको मृत्यु

देशभर थप ७४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ४ हजार १२६ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट २९ तथा एन्टिजेन विधिबाट ४५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको...

पुरा पढ्नुहोस
थप ८१ जनामा कोरोना संक्रमण, देशभर १४८३ जना सक्रिय संक्रमित

पछिल्लो २६ घण्टामा देशभर ८१ जनामा कोरोना पुष्टि भएको छ । सोही अवधिमा १७५ जना निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३४४७ जनामा भएको परीक्षणमा ८१ जनामा कोरोना पुष्टि भएको हो । मन्त्रालयले...

पुरा पढ्नुहोस
सरकारकै बेवास्ताका कारण बढ्यो डेंगुको प्रकोप साढे १७ हजार जनामा संक्रमण पुष्टि, फैलियो ७५ जिल्लामा

डेंगु प्रकोपले जटिलता आउन सक्ने स्वास्थ्य विज्ञहरुले चेतावनी दिएका छन् । सरकारले डेंगु सार्ने लामखुट्टेको लार्भा नष्ट गर्न र जनचेतना अभियानचलाउन नसक्दा काठमाडौं उपत्यकासँगै देशभर प्रकोप देखिएको उनीहरु बताउँछन् । साउन महिनायता डेंगुको संक्रमणका...

पुरा पढ्नुहोस
डेङ्गुबाट बागमती प्रदेशमा ११ जनाको मृत्यु

बागमती प्रदेशमा डेङ्गु सङ्क्रमणबाट ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको तथ्याङ्क अनुसार उक्त सङ्क्रमणका कारण मकवानपुरसहित अन्य छ जिल्लामा गरी ११ जनाको मृत्यु भएको हो । स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका प्रमुख...

पुरा पढ्नुहोस