स्वास्थ्य

नर्सिङमा भर्ना रोकियो, शुल्क फिर्ता गर्न निर्देशन

चिकित्सा शिक्षा आयोगको पत्रपछि सीटीईभीटीले १५ वटा नर्सिङ कलेजको भर्ना प्रक्रिया रोक्ने निर्णय गरेको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले मापदण्डविपरीत भर्ना खोलिएका १५ वटा नर्सिङ कलेजको भर्ना रद्द गर्ने निर्णय गरेको...

पुरा पढ्नुहोस
‘ओमिक्रोन’ भित्रिन नदिन रुपन्देहीमा उच्च सतर्कता

बुटवल । रुपन्देहीको सीमा क्षेत्रमा कोभिड– १९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को सङ्क्रमण भित्रिन नदिन उच्च सर्तकता अपनाइएको छ । प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अध्यक्षतामा बसेको जिल्ला कोभिड– १९ सङ्कट व्यवस्थापन समिति (डिसिसिएमसी)...

पुरा पढ्नुहोस
ओमिक्रोन भेरियन्ट नाकामा निगरानी बढाउँदै सरकार

काठमाण्डौ – नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनु भेटिएको छ । आइतवार मङ्सिर १९ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको कोरोना परीक्षणमा दुई जनामा ओमिक्रोन पुष्टि भएको हो । नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा पुष्टि...

पुरा पढ्नुहोस
नेपालमा पनि भेटियो कोरोनाको नयाँ भेरियन्ट

काठमाण्डौ । नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन का सङ्क्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा दुई जना व्यक्तिमा ओमिक्रोन भेरियन्ट स‌ङ्क्रमणको पुष्टि भएको जनाएको हो। गएको मङ्सिर ३ गते नेपाल आएका एक जना...

पुरा पढ्नुहोस
ओमिक्रोनबाट जनताको सुरक्षाका लागि आवश्यक तयारी थाल्न निर्देशन

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले हालै देखिएको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बाट जनताको सुरक्षा गर्नका लागि आवश्यक तयारी थाल्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्री...

पुरा पढ्नुहोस
बागलुङमा एकै विद्यालयका ३० जनामा कोरोना संक्रमण पुष्टि

पोखरा । बागलुङमा एक विद्यालयका विद्यार्थी र शिक्षक गरी ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बागलुङ नगरपालिका १३, पैयुँपाटास्थित त्रिभुवन माध्यमिक विद्यालयका विद्यार्थीसहित शिक्षकमा कोरोना संक्रमण पुष्टि भएको हो । जिल्ला स्वास्थ्य कार्यालय,...

पुरा पढ्नुहोस
भारतमा ओमिक्रोन भेरियन्ट भेटिएसँगै नेपालमा पनि सतर्कता अपनाउन डब्लुएचओको आग्रह

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का दक्षिणपूर्वी एसियाका क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल सिंहले भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट भेटिएसँगै उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । उनले विज्ञप्ति जारी गर्दै भनेका छन्, “यसले सबै...

पुरा पढ्नुहोस
भारतमा पनि भेटिए कोरोनाको ओमिक्रोन भेरियन्टका संक्रमित

काठमाडौं । छिमेकी मुलुक भारतमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित फेला परेका छन् । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयकाका अनुसार कर्नाटकमा ओमिक्रोनका २ जना पुरुष संक्रमित फेला परेका हुन् । मन्त्रालयका सहसचिव लभ अगरवालले...

पुरा पढ्नुहोस
पछिल्लो २४ घण्टामा ३ सय १५ जनामा कोरोना पुष्टि

काठमाण्डौ । पछिल्लो २४ घण्टामा तीन सय १५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन गरी ११ हजार चार सय तीन जनाको नमुना परीक्षण गर्दा दुई दशमलव ७६ प्रतिशत...

पुरा पढ्नुहोस
थप १३९ जनामा कोरोना संक्रमण, ३९६ जना निको

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २ हजार १३४ नमुनाको पीसीआर परीक्षणमा १२८ र १ हजार ७९८ नमुनाको एन्टिजेन परीक्षण गर्दा ११ गरी १३९ जनामा...

पुरा पढ्नुहोस