स्वास्थ्य
चिकित्सा शिक्षा सुधारका अभियन्ता डा। गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेको छ । गत सोमबारदेखि धनगढीमा २०औं पटकको अनसन बसेका केसीको अवस्था बिग्रिएपछि उनलाई हिजो सेती प्रादेशिक अस्पताल भर्ना गरिएको छ । अस्पतालले केसीको टाउको...
पुरा पढ्नुहोस३१ भदौ, बागलुङ । नेपालमा पछिल्लो समय महामारीको रुपमा फैलन थालेको डेङ्गु रोग रोकथामा लागि जिल्ला स्वास्थ्य कार्यालयले सचेतनासहित ‘डेङ्गु नष्ट, आफ्नै घरबाट’ अभियान थालेको छ । डेङ्गुको सङ्क्रमणबाट बच्न सुरुमा आफ्नै घर वरपर रहेको...
पुरा पढ्नुहोसनेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले महामारीको रुपमा फैलिएको डेंगु रोग नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम चाल्न नसकेको बताएका छन् । आज प्रतिनिधिसभा बैठकमा उनले उक्त धारणा राखेका हुन् । डेंगुका कारण मृतक संख्या...
पुरा पढ्नुहोसपछिल्लो समय नेपालमा ८ हजारभन्दा धेरैलाई डेंगु सङ्क्रमण पुष्टि भइसकेको अवस्था छ । डेंगुका लक्षणसहितका सङ्क्रमित बिरामी भई उपचार अनि आरामपछि निको भएकाहरूलाई पुनः डेंगु सङ्क्रमण हुन्छ कि हुँदैन ? फेरि सङ्क्रमण भएमा स्वास्थ्यमा...
पुरा पढ्नुहोसदेशभर थप १ सय ६३ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ३ हजार ७४६ नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ११२ तथा एन्टिजेन विधिबाट ५१ जनामा सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका...
पुरा पढ्नुहोसप्रधानमन्त्री शेरबहादुर देउवा थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल जानुभएको छ । उहाँ आज बिहान त्यहाँ उपचाररत धनगढीका एक जना बिरामीको स्वास्थ्य अवस्था बुझ्न त्यहाँ जानुभएको बताइन्छ । लामो समयदेखि मृगौला रोगबाट पीडित धनगढीका नरबहादुर बलायरलाई भेट्न...
पुरा पढ्नुहोसपछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । सो समयावधिमा २३० जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३८३६ जनामा गरिएको नमूना परीक्षणमा २३० जना संक्रमित थपिएका हुन्...
पुरा पढ्नुहोसरुपन्देहीको सैनामैना नगरपालिका खेल मैत्री नगरपालिका बनाउने भन्दै मोटो रकम छुट्याएको छ । । खेलकुदमा विभिन्न कार्यक्रम आयोजना राख्दै आएको सैनामैनाले खुल्ला ब्यायामशालाको अबधारणा पनि अगाडि सारेको थियो । खुल्ला ठाँउमा जुन सुकै समय...
पुरा पढ्नुहोसकोरोनाभाइरस सङ्क्रमण बढ्दै गएपछि कोभिड सङ्कट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीसीले विद्यालयहरू बन्द गर्नेसहित सरकारलाई चार सिफारिस गरेको छ। केन्द्रले सार्वजनिक सेवा तथा हवाईयात्राका लागि खोप लगाएको प्रमाणपत्र अनिवार्य गर्न समेत सरकारलाई सिफारिस गरेको केन्द्रकी प्रवक्ता...
पुरा पढ्नुहोसहालै मात्र अमेरिकी अखबार ‘वाल स्ट्रिट जर्नल’मा ‘इन्स्टाग्रामले कसरी किशोर(किशोरीको मानसिक स्वास्थ्यमा असर पार्छ’ भन्ने विषयमा एउटा लेख छापिएको थियो । विशेष गरी इन्स्टाग्रामको समेत स्वामित्व रहेको फेसबुकले गरेको अध्ययनअनुसार अत्यधिक फेसबुक साइट चलाउने...
पुरा पढ्नुहोस