ताजा समाचार

संसद् भवन परिसरबाट पक्राउ परे लघुवित्तका ऋणीहरू

१४ फागुन। नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा छिरेका लघुवित्त ऋणीहरूलाई प्रहरीले पक्राउ गरेको छ । उपत्यका प्रहरी प्रमुख एआईजी दिपक थापाका अनुसार, कम्तिमा १८ जनालाई पक्राउ गरेर प्रहरी वृत्त, बानेश्वर लगिएको छ ।   ‘भित्रबाट बोलाएको भन्दै...

पुरा पढ्नुहोस
देवदह नगरपालिकाका प्रमुख प्रशासकीयलाई जबरजस्ती बाहिर निकालेर लगाइयो ताला

सैनामैना । देवदह नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत कृष्ण सापकोटालाई कार्यकक्षबाट जबरजस्ती बाहिर निकाली तालाबन्दी गरिएको छ । नेपाली काँग्रेस तथा राप्रपाबाट निर्वाचित वडाअध्यक्ष, कार्यपालिका सदस्य लगायतले सोमबार प्रमुख प्रशासकीयको कार्यकक्षमा पसेर तालाबन्दी गरेका हुन्...

पुरा पढ्नुहोस
वरिष्ठ उपाध्यक्षसहित ९ केन्द्रीय सदस्यले बहिस्कार गरे एन्फा साधारण सभा

१४ फागुन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्षसहित ९ केन्द्रीय सदस्यले साधारण सभा बहिस्कार गरेका छन् । एन्फाको साधारणसभा शंमखुलस्थित एक बैंक्वेटमा चलिरहेको छ । तर केन्द्रीय कार्यसमितिमा छलफल नै भएका...

पुरा पढ्नुहोस
सुन तस्करी प्रकरणमा कलेज सञ्चालक पक्राउ

सुन तस्करी प्रकरणमा एक कलेज सञ्चालक पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पर्वत फुलबारी २ घर भएका काठमाडौँको डिल्लीबजार कालिकास्थानस्थित प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष जीवनकुमार गुरुङलाई आज पक्राउ गरेको छ...

पुरा पढ्नुहोस
नारायणी अस्पतालमा शिशु छाडेर आमा बेपत्ता

१३ फागुन, काठमाडौं । नारायणी अस्पताल, वीरगञ्जमा छोरी जन्मिएको भन्दै परिवारले झगडा गरेपछि एक जना महिला नवजात शिशु छाडेर हिँडेकी छन् । जिल्ला प्रहरी कार्यालय, पर्साका डीएसपी कुमार विक्रम थापाका अनुसार, १२ फागुनमा एक जना...

पुरा पढ्नुहोस
लुम्बिनी प्रादेशिक अस्पतालमा थप नयाँ प्रविधि ः आजदेखि डुओडेनोस्कोपी सेवा

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालले सेवालाई विशिष्टिकृत गर्ने क्रममा आइतबारदेखि थप नयाँ प्रविधिबाट सेवा शुभारम्भ गरेको छ । अस्पतालमा डुओडेनोस्कोपी सेवा सञ्चालनमा आएको हो । यो प्रविधिको माध्यमबाट पित्त नली, सानो आन्द्रा लगायत पेट भित्र...

पुरा पढ्नुहोस
गैंडाकोटमा एम्बुलेन्स दुर्घटना हुँदा चारजना घाइते, एकको अवस्था गम्भीर

नवलपुर, फागुन १३ । नवलपुरको गैंडाकोटमा एम्बुलेन्स दुर्घटना हुँदा चारजना घाइते भएका छन् । गैंडाकोटको भृकुटी चोक स्थित आइतबार बिहान ८ बजे नारायणगढबाट बर्दिया जाँदै गरेको बा.प्र.०६००१ ख ०१९६ नं को बसले सोही दिसातर्फ...

पुरा पढ्नुहोस
नेपाल १७२ रनमै अलआउट

१३ फागुन, काठमाडौं । आईसीसी क्रिकेट वर्ल्डकप लिग टूमा नेपालले नेदरल्याण्ड्सलाई १७३ रनको लक्ष्य दिएको छ । नेदरल्याण्ड्सले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । ओपनर कुशल भुर्तेलको अर्धशतक मदतमा त्रिवि मैदान, कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ...

पुरा पढ्नुहोस
मानसिक स्वास्थ्यमा सरकारले चासो देखाएन ः सांसद बराल

१३ फागुन, काठमाडौं । नेकपा एमालेकी सांसद सुनिता बरालले मानसिक रोगप्रति सरकारले रणनीतिक योजना बनाएर काम गर्नुपर्ने बताएकी छन् । आईतबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले नेपालीमा मानसिक समस्या बढ्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराइन्...

पुरा पढ्नुहोस
कञ्चनका जनप्रतिनिधि र कर्मचारीहरुका लागि क्षमता विकास तालिम सम्पन्न

कञ्चन गाउँपालिका रुपन्देहीको आयोजनामा कञ्चनका जनप्रतिनिधि र कर्मचारीहरुका लागि शुक्रवारदेखि सुरु भएको दुई दिने क्षमता विकास सम्वन्धि तालिम शनिवार समापन भएको छ । बुद्धभूमि कन्सलटिङ्गको व्यवस्थापनमा भएको तालिमको समापनका अवसरमा बोल्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज...

पुरा पढ्नुहोस