ताजा समाचार
३० फागुन, काठमाडौं । सत्तारुढ एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले प्रधानमन्त्रीको चर्को आलोचना गरेका छन् । विश्वासको मत लिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै पाण्डेले अहिले आफ्नो अवस्था अस्पताल उद्घाटन...
पुरा पढ्नुहोससुमित्रा तरामु, सैनामैना । सैनामैना नगपालिकाको मुर्गियामा रहेको पर्रोहा बहुमुखी क्याम्पसको गत २८ गते सम्पन्न निर्वान बाट नव गठित सञ्चालक समितिलाई पदास्थापन गरिएको छ । बुधबार एक कार्यक्रमको आयोजना गरि पदस्थापन तथा शपथ ग्रहण गराईएको...
पुरा पढ्नुहोसकाठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा विश्वासको मत माग्दै प्रस्ताव राखेका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिन प्रस्ताव गरेका हुन् । सो क्रममा प्रधानमन्त्रीले गरेको सम्बोधनको पूर्णपाठ ः सम्माननीय...
पुरा पढ्नुहोस२९ फागुन, काठमाडौं । हङकङमा चलिरहेको त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा पपुवा न्युगिनीविरुद्ध नेपालले टस जितेर फिल्डिङ रोजेको छ । फाइनल खेल मङ कङमा सुरु हुँदै छ । नेपालले पपुवा न्युगिनीलाई ८५ रनले हराउँदै फाइनलमा...
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा एमाले संसदीय दलका नेता केपी शर्माले ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन आफ्ना पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् । मंगलबार बसेृको संसदीय दलको बैठकमा उनले प्रधानमन्त्री प्रचण्डलाई...
पुरा पढ्नुहोसलुम्बिनी फाल्गुन २८ । इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान आजदेखि सुरु भएको छ । सूर्यको उज्यालोमा पानी पनि नखाने यो ब्रत एक महिनासम्म मनाइन्छ । रमजानको पवित्र महिनाको शुभ अवसरमा लुम्बिनी प्रदेश लुम्बिनी साँस्कृतिक...
पुरा पढ्नुहोस२९ फागुन, काठमाडौं । राष्ट्रिय सभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित भएका छन् मंगलबार राष्ट्रिय सभामा भएको मतदानमा दाहालको पक्षमा ३९ र विपक्षमा १७ मत परेको छ । मतदानमा ५६ जना सांसद उपस्थित थिए । यो संख्या...
पुरा पढ्नुहोस२९ फागुन, काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टीले उपनिर्वाचनमा उम्मेदवार उठाउने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय बानेश्वरमा बसेको सचिवालयको बैठकले इलाम– २ मा १५ वैशाखमा हुने प्रतिनिधिसभाको र बझाङ (१) मा हुने...
पुरा पढ्नुहोसकाठमाडौं । एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन सहमत भएको छ । मंगलबार बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको सत्ता गठबन्धनमा आबद्ध दलका नेताबीचको छलफलमा एकीकृत समाजवादी प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन...
पुरा पढ्नुहोसदिनेश प्रसाद लोध, लुम्बिनी रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा किशोर किशोरीलाई लागु औषध दुर्व्यसनी बालबिवाह कार्यक्रम ३ दिने तालिम सम्पन्न भएको छ। कार्यक्रममा बोल्दै नगरपालिकाका उपमेयर कल्पना हरिजनले लुम्बिनीमा दिन प्रति दिन बढ्दै गएको विकृति विसङ्गति किशोर...
पुरा पढ्नुहोस









