ताजा समाचार
सैनामैना । रुपन्देहीको कन्चन गाउँपालिकाका कर्मचारीहरुले आज अत्यावश्यक बाहेकका सबै काम ठप्प पार्दै अनिश्चित कालिन पेन डाउन आन्दोलन सुरु गरेका छन । देशभरका स्थानीय तहका कर्मचारीहरुले गएको शुक्रवार देखी अनिश्चित कालिन पेन डाउन आन्दोलनको...
पुरा पढ्नुहोस२१ असोज, काठमाडौं । प्रधान सेनापति महारथी प्रभुराम शर्मा संयुक्त अधिराज्य, बेलायत प्रस्थान गरेका छन् । बेलायतमा रहँदा उनले वेल्स, ब्रेकनस्थित सेन्टा क्याम्पको भ्रमण गर्नुका साथै त्यहाँ सञ्चालन भइरहेको क्याम्ब्रेन पेट्रोलमा सहभागी नेपाली सेनाको टोलीसँग...
पुरा पढ्नुहोसनेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले अहिलेको ब्यवस्थाले जनताको गाँस, बास कपास दिन नसक्ने बताएका छन् । समाजवादी जागरण अभियानका क्रममा भैरहवा आएका खनाल आइतबार समाजवादी प्रेस संगठन नेपाल, रुपन्देहीले आयोजना गरेको...
पुरा पढ्नुहोस२०८० असोज २० रेडियो सैनामैनाले विजया दशमीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सप्पन्न गरेको छ । लामो समयदेखि आवाज विहिनहरुको आवाज बनिरहेको सैनामैना नगरपालिका -६ मा रहेको सामुदायिक रेडियो सैनामैनाले विजया दशमी, शुभदिपावली, छठपर्व २०८० एवम् नेपाल...
पुरा पढ्नुहोसपब्लिक क्याम्पसलाई बजार जस्तो नभएर रोजगारी सृजना गर्ने थलो बनाउनु पर्ने लुम्बिनीका मुख्यमन्त्री डिल्ली वहादुर चौधरीले बताउनु भएको छ । रोजगारी सृजना गर्ने किसिमले निति नियम बनाएर अगाडि बढ्ने हो भने पब्लिक क्याम्पसहरुलाई सहयोग...
पुरा पढ्नुहोस२० असोज २०८० बुटवल ः नेकपा माओवादी (केन्द्र) रुपन्देहीको आयोजनामा भूमि सम्बन्धी समस्या र समाधानको बाटो विषयक अन्तरक्रिया कार्यक्रम सनिवार बुटवलमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा...
पुरा पढ्नुहोसअसोज १९ गते । रुपन्देही जिल्लाका स्थानिय तहमा कार्यरत तथा नापीको कार्य गर्दै आएका प्राबिधिकहरुको छाता संगठन नापी प्राबिधिक समाज रुपन्देही गठन गरिएको छ। रुपन्देहीमा क्रियाशील नापी प्राबिधिकहरुको शुक्रबार तिलोत्तमाको बनबाटिकामा आयोजित एक भेलाले नापी...
पुरा पढ्नुहोसअसोज १९ सैनामैना । नेकपा एमाले स्वास्थ्य तथा जनसंख्या बिभाग रुपन्देहीको आयोजना तथा नेकपा एमाले सैनामैना नगर कमिटिको समन्वयमा सैनामैनाको मुर्गियामा शुक्रबार बृहत निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । देवदह मेडिकल कलेज एण्ड...
पुरा पढ्नुहोससैनामैना, १९ असोज । प्रस्तावित संघीय निजामती विधेयकका कतिपय प्रावधान विभेदकारी र आपत्तिजनक भएको भन्दै स्थानीय तहका कर्मचारी शुक्रबार देखि चरणबद्ध आन्दोलनमा छन् । सैनामैनाका स्थानीय तह कर्मचारी लगायत भोलिदेखि सबै पालिकामा अनिश्चितकालीन ‘पेन...
पुरा पढ्नुहोसकाठमाडौं । हिमालय एयरलाइन्सको जहाज बिग्रिँदा १६४ जना नेपाली यात्रु दुबईमा अलपत्र परेका छन् । बिहीबार दुबईबाट नेपाल फर्किन विमानस्थल पुगेका उनीहरु अलपत्र परेका हुन् । दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल आउन लागेकाक यात्रुहरु अलपत्र...
पुरा पढ्नुहोस