ताजा समाचार
रमेश गैरे, सैनामैना । चाडपर्व लक्षित भन्दै सैनामैना नगरपालिकाले शुरु गरेको बजार अनुगमन झारा टार्ने प्रबृतीको देखिएको छ । नगरपालिकाको बिभिन्न वडाका बजारमा केहि दिनदेखी देखिएको अनुगमन टोली नै फितलो देखिन्छ । बिहिबार वार्ड नम्बर ८...
पुरा पढ्नुहोसकञ्चन गाउँपालिकाको धरोहर बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा चोरी भएको छ । कञ्चन ४ थकालीचोकमा केन्द्रिय कार्यालय रहेको उक्त ्र साकोसको केन्द्रिय कार्यालयको बाहिरको मुख्य गेट फोडी घरको मुख्य च्यानल गेट तोडेर कार्यलयमा पसी...
पुरा पढ्नुहोस१८ असोज, काठमाडौं । १९औं एसियाली खेलकुदका लागि चाइना गएको नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ । चाइनामा रहँदा नेपाली टोलीले समूह चरणमा सतप्रतिशत जितसहित क्वाटर फाइनलको यात्रा तय गरेको थियो । पहिलो खेलमा मंगोलियाविरुद्ध टी-२०...
पुरा पढ्नुहोसकाठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार बझाङ जिल्ला र आसपासका क्षेत्र केन्द्रबिन्दु भई गएको भूकम्पबाट पीडित र प्रभावित जनतालाई तत्काल राहत, उद्दार र व्यवस्थापनका लागि निर्देशन दिएका छन्। मंगलबार बसेको विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन...
पुरा पढ्नुहोस१७ असोज, काठमाडौं । विद्युतीय सिगरेट (भेप) मार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा प्रहरीले तस्कर समूहका चिनियाँ नागरिक दावोजिन वाङका गाडी चालक लोकेन्द्र पौडेललाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई...
पुरा पढ्नुहोस१७ असोज, काठमाडौं । भारतको सिक्किममा टिस्टा नदीको बाढीले बगाउँदा २३ जना सैनिक वेपत्ता भएका छन् । वेपत्ता सैनिकहरुको खोजी भइरहेको सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले बताएका छन् । सेनाले जारी गरेको विज्ञप्तिअनुसार सिक्किममा भएको भारी वर्षाका...
पुरा पढ्नुहोस१७ असोज, काठमाडौं । रिगल भनिने योगराज ढकालको कैद मिनाहविरुद्ध अनसन थालेकी भारती मानन्धर सर्वोच्च अदालत परिसरमै ढलेकी छन् । कैद मिनाह गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध दिएको रिटको तारेख लिन उनी सर्वोच्च पुगेकी थिइन् । तारेख...
पुरा पढ्नुहोसकाठमाडौँ । नेकपा माओवादी केन्द्रका सचिव डिलाराम आचार्य अस्वस्थ भएका छन् । ३ महिने विशेष रूपान्तरण अभियान अन्तर्गत अछाम जिल्लाको समीक्षा बैठकमा सहभागी हुन पुगेका सुदूरपश्चिम इन्चार्ज रहेका आचार्य अस्वस्थ भएका हुन् । स्वास्थ्यमा समस्या आएसँगै...
पुरा पढ्नुहोसयुरोप भ्रमणमा रहेका अभिनेता एवं चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी यतिबेला माल्टा पुगेका छन् । स्वीट्जरल्याण्ड हुँदै माल्टा पुगेका उनले त्यहाँस्थित ब्लु हर्स इन्टरटेन्मेन्टको उद्घाटन समेत गरे । एमसिदा जिराको ब्ल्याक पर्ल रेष्टुराँमा आयोजित...
पुरा पढ्नुहोसबुटवल असोज १६। सामाजिक सञ्जालमा अश्लिल गालि गलौज गरेको आरोपमा रुपन्देहीको सैनामैनाका एक युवा प्रहरी नियन्त्रणमा परेका छन्। सैनामैना नगरपालिका वडा नं २ बस्ने दिपक गलामीले समाजिक सञ्जालमा बिभिन्न ब्यक्तिहरुलाई अश्लिल गालि गलौज गर्ने गरेको...
पुरा पढ्नुहोस