ताजा समाचार

सैनामैना महोत्सव ः नगरस्तरीय अन्तर विद्यालय सामुहिक नृत्य प्रतियोगिताको उपाधि लिटल बर्डसलाई

फागुन २६, सैनामैना । नगरस्तरीय अन्तर विद्यालय सामुहिक नृत्य प्रतियोगिताको उपाधि लिटल बर्डस इङ्गलिस् स्कुलले हात पारेको छ । पाँचौ राष्ट्रिय सैनामैना कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सवमा सञ्चालित नृत्य प्रतियोगितामा १३ विद्यालयलाई पछि पार्दै लिटल...

पुरा पढ्नुहोस
सैनामैनामा एक युवतीले गरिन आत्महत्या

सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिका २ कालिकाचोकमा १८ बर्षीया युवतीले आत्महत्या गरेकी छिन । दिदी भिनाजुसंग बस्दै आएकी अनिसा नेपाली नाम गरेकी ती युवतीले शुक्रवार विहान करिव १० बजेतिर आत्महत्या गरेको प्रहरीले जनाएको छ...

पुरा पढ्नुहोस
अनेमसंघ(क्रान्तिकारी) रुपन्देहीको अध्यक्षमा दिपिका शर्मा

बुटवल, २५ फागुन । अखिल नेपाल महिला संघ (क्रान्तिकारी ) रुपन्देहीको जिल्ला भेला सहिद स्मृति प्रतिष्ठान बुटवलको सभाहलमा एक समारोहका बीच सम्पन्न भएको छ । Against सम्बोधन गर्दै प्रमुख अतिथी अखिल नेपाल महिला संघ (क्रान्तिकारी)...

पुरा पढ्नुहोस
सैनामैनामा भएको घटनामा संलग्न भएको आशंकामा ३ युवा पक्राउ

रुपन्देहीको सैनामैना नगरपालिका २ उचडिहवामा एक युवाको हत्या भएको छ । हत्याको आरोपमा तीनजना पक्राउ परेका छन । मंगलवार राती हत्या भएको भएपनि मृतकको शव भने सनाखत हुन सकेको छैन । हत्यामा संलग्न तीन जनालाई...

पुरा पढ्नुहोस
राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

२५ फागुन, राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् । बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् । उनले २१४ संघीय सांसद र ३५२ प्रदेश...

पुरा पढ्नुहोस
पीएनजीमाथि नेपालको सानदार जित

२५ फागुन । आईसीसी विश्वकप क्रिकेट लिग टूको जारी शृंखलाको पहिलो खेलमा नेपाल विजयी भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालले पपुवा न्युगिनीलाई ५२ रनले हराएको हो । जितका लागि २९८ रनको लक्ष्य पछ्याएको पीएनजी...

पुरा पढ्नुहोस
राष्ट्रपति निर्वाचनको मतदान सकियो, ४ बजेदेखि मतगणना

राष्ट्रपति चयनका लागि मतदान सकिएको छ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि स्थापना गरिएको निर्वाचन कार्यालयका अनुसार संघीय संसद र प्रदेशसभा सदस्य गरी ५१ जनाले मतदान गरेनन् । संघीय संसद र प्रदेशसभा सदस्य मतदाता रहने...

पुरा पढ्नुहोस
राष्ट्रिय स्वतन्त्र पार्टीको मत रामचन्द्र पौडेललाई

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसदहरुले राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने भएका छन् । बिहीबार बसेको बैठकले लोकतन्त्रलाई बलियो बनाउने, व्यवस्थालाई रक्षा गर्ने र संविधानले परिकल्पना गरेको नेपाली समाज रुपान्तरण गर्न...

पुरा पढ्नुहोस
बुटवलको चाँदवारी खोलामा एक पुरुषको शव फेला

बुटवलको शरणपथ स्थित चाँदवारी खोलामा एक पुरुषको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख दानबहादुर थापाका अनुसार बुटवल उपमहानगरपालिका ६ का ४५ वर्षीय राम रानाको बुटवलको ६ र ७ का सिमामा...

पुरा पढ्नुहोस
भैरहवाबाट फेरी सुरु भयो, जजिराको उडान

फागुन २५ । गत पुस महिनादेखि उडान स्थगित गरेको जजिरा एयरलाईन्सले विहिबार देखि पुनः गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सुरु गरेको छ। बाक्लो हुस्सुको कारण विमानस्थलबाट उडान तथा अवतरणमा समस्या भएको भन्दै जजिराले गत पुस ६...

पुरा पढ्नुहोस