ताजा समाचार
पाल्पाको रैनादेवि छहरा गाउँपालिका वडा नं. ८ खुसार्नेमा भएको सवारी दुर्घटनमा ६ जनाको ज्यान गएको छ । दर्घटनामा अन्य १८ जना घाइते भएका छन् । रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर खुसार्ने जाँदै गरेको यात्रुबहाक बस खुसार्ने...
पुरा पढ्नुहोसअर्घाखाँचीको शितगंगा नगरपालिका २ झिर्रा गाउँका ७९ वर्षीय रामबहादुर क्षेत्रीको भालुको आक्रमणमा परि मृत्यु भएको छ । बुधवार बिहान घरबाट गाउँ जाने क्रममा ओखरी भन्ने ठाउँमा भालुले आक्रमण गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ...
पुरा पढ्नुहोसप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैङ्कका गर्भनर महाप्रसाद अधिकारीसँग छलफल गरेका छन् । बुधबार प्रधानमन्त्री दाहालले अर्थमन्त्री पौडेल र गभर्नर अधिकारीसँग देशको वर्तमान अर्थतन्त्रको अवस्था, बैंकिङ क्षेत्रमा...
पुरा पढ्नुहोसनेपाली साहित्य परिषद्, शिलाङको स्वर्णजयन्तीको अवसरमा बुटवलमा सम्मान तथा कविता सङ्ग्रह विमोचन कार्यक्रम गरी मनाइएको छ । ...
पुरा पढ्नुहोसभारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक परेको छ । मोदीकी आमा हिराबेनको १०० वर्षको उमेरमा शुक्रबार बिहान साढे तीन बजे निधन भएको हो । स्वास्थ्यमा समस्या भएपछि हिराबेनलाई अहमदाबादस्थित यूएन मेहता अस्पतालमा भर्ना गरिएको थियो...
पुरा पढ्नुहोसपुस १० मा प्रधानमन्त्री नियुक्त भएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस २९ गते विश्वासको मत लिने तयारी गरका छन । पुस २५ गतेका लागि संसद्को अधिवेशन आह्वान भईसकेको छ भने उनले पुस २९ गते विश्वासको...
पुरा पढ्नुहोसनेपाल कम्युनिस्ट पार्टी (माओबादी केन्द्र) कन्चन गाउँपालिका कमिटिको समिक्षात्मक बैठक आज रुद्रपुरमा सम्पन्न भयको छ । चुनाबी समिक्षाको रुपमा बसेको बैठकले नेपाली काङ्ग्रेस सङको गठबन्धन चुनाबमा जादा काङ्ग्रेस इमानदार नभयको भन्दै आफ्ना उम्मेद्बार हार्नुपरेको अधिकास...
पुरा पढ्नुहोस। मधेेश प्रदेश सभामा सर्लाही क्षेत्र नं. ३ (क) बाट स्वतन्त्र निर्वाचित जवाहरलाल कुशवाहा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । बुधबार साँझ प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो निजी निवास खुमलटारमा...
पुरा पढ्नुहोसतत्कालीन नेकपा बिभाजन संगै बिभाजन भएको एमाले फेरि एकताकाे तयारीमा जुटेकाे छ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) सँग एकता प्रक्रिया अघि बढाउने तयारी गरेका छन् । एमाले नेतृत्व तहबाट...
पुरा पढ्नुहोससत्ता साझेदार दलहरुबीच प्रदेश सरकारको नेतृत्व भागवण्डाबारे छलफल सुरु भएको छ । सरकारको नेतृत्व गरेको दल माओवादी केन्द्रका नेताहरु एमालेलाई चार वटा प्रदेशको मुख्यमन्त्री दिन तयार देखिएका छन् । एमालेले प्रदेश १, बाग्मती, गण्डकी र कर्णालीको...
पुरा पढ्नुहोस