ताजा समाचार
सैनामैना, २८ पुस । सैनामैना नगरपालिकाको १२ औं नगर सभा गुपचुप रुपमै सकिएको छ । नगर सभा गुपचुपरुपमै सम्पन्न गर्ने योजना थाहा पाएपछि सैनामैना नगरपालिका उपप्रमुख विना रानाले नगर प्रमुख फणेन्द्रप्रसाद शर्मासंग तीव्र असहमति जनाउनु...
पुरा पढ्नुहोसकर्णालीको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) का नेता राजकुमार शर्मा नियुक्त भएका छन् । बुधबार प्रदेश प्रमुख तिलक परियारले शर्मालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । शर्मालाई २५ सांसदको समर्थन रहेको छ । उनलाई माओवादीका १३, एमालेका...
पुरा पढ्नुहोसकाठमडौं । प्रतिनिधि सभाका सभामुखको निर्वाचन माघ ५ गतेका लागि तोकिएको छ । प्रतिनिधि सभाका सभाध्यक्ष ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले माघ ५ गते बिहीबार सभामुखको निर्वाचनको मिति घोषणा गरेका हुन् । उनले संघीय संसद...
पुरा पढ्नुहोसप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन् । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागेकोसम्बन्धी प्रस्तावको पक्षमा प्रतिनिधिसभाको २७५ सदस्यमध्ये २६८ जनाले मतदान गरेका छन् । आजको बैठकमा २७० जना उपस्थित थिए । प्रधानमन्त्रीलाई उनको दल नेकपा माओवादी...
पुरा पढ्नुहोसनेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई समर्थन गर्ने कांग्रेसको निर्णयप्रति आशंका व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभाको जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विश्वासको मत दिन राखेको प्रस्तावमाथि धारणा राख्दै अध्यक्ष ओलीले सरकारलाई समर्थन...
पुरा पढ्नुहोसबुटवल । नयाँ सत्ता समिकरण अन्तर्गत बनेको सत्ता गठबन्धनमा आवद्ध दलहरुले आज लुम्बिनी प्रदेशमा प्रदेश सरकार गठनका लागि बहुमत सहितको दाबी पेश गर्ने भएका छन् । दलहरुले केन्द्रीय निर्णय अनुसार एमाले प्रदेश संसदीयदलका नेता...
पुरा पढ्नुहोसकाठमाडौं । सत्ता साझेदार दलहरुको बैठकले प्रदेशका मुख्यमन्त्री, सभामुख र उपसभामुखको भागवण्डा टुंग्याएका छन् । दलहरुले आइतबार साँझ सातवटै प्रदेशको प्रमुख तीन पदको भागवण्डा टुंग्याएका हुन् । ४ वटा प्रदेशमा ५ वर्ष पुरा कार्यकाल एक...
पुरा पढ्नुहोससैनामैना नगरपालिका वडा न ११, बनकट्टी टोल बिकास सस्थाको ९ सदस्य नयाँ नेतृत्व चयन भयको छ । सस्थाको आज बसेको भेलाले खिमानन्द पोख्रेलको नेतृत्वमा नयाँ कार्यसमिती चयन गरेको हो, बिगत लामो समयदेखी अध्यक्षमा सहमती हुन...
पुरा पढ्नुहोसबुटवल संवाददाता जनपत्रकार संगठन नेपालका पुर्व केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले जनता र राष्ट्रका लागि मिडिया र मिडियाकर्मीले भुमिका बढाउने बेला आएको बताउनुभएको छ । रुपन्देहीको बुटवलमा निड नेपाल नामक अनलाइनको केन्द्रीय कार्यलय उद्घाटन गर्दै डुम्रेले न्यायपालिका,कार्यपालिका...
पुरा पढ्नुहोस२ वर्ष अघि हत्या गरिएकी सुस्मिता के.सी को हत्याराहरुलाई मकवानपुर अदालतले विहिवार दोषी ठहर गरेको छ । कपिलवस्तुबाट विवाह गरी हेटौँडा गएकी सुस्मितालाई हेटौंडा उपमहानगरपालिका–४ मा २०७७ असार १ गते परिवार मिलेर हत्या गरिएको थियो...
पुरा पढ्नुहोस