ताजा समाचार
रुपन्देहीको सैनामैना नगरपालिकाका मेलमिलापकर्ताहरुका लागि मंगलवारदेखि आधारभूत तालिम दिन सुरु गरिएको छ । स्थानिय सरकार संचालन ऐन २०७४ अनुसार गठित न्यायीक समिती तथा वडास्तरमा आएका नयाँ मेलमिलाप कर्ताहरुलाई सामाजिक न्याय, कार्य सम्पादन र सहजीकरण...
पुरा पढ्नुहोसप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज क्याबिनेट विस्तार गर्नुभएको छ । सरकारमा सत्ता साझेदार एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनमत पार्टीलाई सहभागी गराएर उहाँले क्याबिनेट विस्तार गर्नुभएको हो । प्रचण्ड नेतृत्वको क्याबिनेटमा एमालेबाट...
पुरा पढ्नुहोसकाठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको सर्वदलीय बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री प्रचण्डले माघ ५ गते हुने सभामुखको निर्वाचनका लागि सहमति जुटाउन सर्वदलीय बैठक बोलाएका हुन् । बैठकमा नेपाली कांग्रेस सभापति शेरबहादुर...
पुरा पढ्नुहोसरुपन्देहीको सैनामैना नगरपालिकामा रात्रीकालिन मेला ऐतिहासिक भड्छा महोत्सव यसबर्ष पनि १ सय १२ औं संस्करणको रुपमा हुने भएको छ । सैनामैना नगरपालिका वडा नं. ८ मा भड्छा गाउँ समाज सैनामैना ८ ले माघेऔंसीको अवसर...
पुरा पढ्नुहोसपोखरामा दुर्घटना भएको यती एयरको एटीआर ७२ जहाजमा ३ शिशुसहित ६ बालबालिका र ६२ जना वयस्क भएको खुलेको छ । जहाजमा दुई पाइलट र २ परिचारिकासहित ४ जना चालक दलका सदस्य रहेका थिए । त्रिभुवन...
पुरा पढ्नुहोस१ माघ, काठमाडौं । काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको ९एन एएनसी एटीआर ७२ जहाज पोखरामा दुरंघटनाग्रस्त भएको छ । जहाज क्याप्टेन कमल केसीले उडाएका...
पुरा पढ्नुहोसआज माघ १ गते माघे संक्रान्ति हो । आजको दिनलाई माघी दिवसको रुपमा पनि मनाइन्छ । विशेषगरी थारु र मगर समुदायले माघी पर्वलाई धुमधामसँग मनाउँछन् । आजदेखि सूर्य उत्तरायण हुने भएकाले अब जाडो कम...
पुरा पढ्नुहोसआज देशभर माघे सङ्क्रान्ति र माघी पर्व मनाइँदैछ । यस पर्वलाई थारू समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्छन् । मगर समुदायले पनि यसलाई आफ्नो मुख्य चाडको रूपमा धुमधामका साथ मनाउँछन् । हिमाल, पहाड र तराईमा...
पुरा पढ्नुहोसरुपन्देहीको नेपाल भारत सिमा क्षेत्रमा गाेली चलेकाे छ । बिहीबार राती करिब ७ बजे कोटहीमाइ गाउपालिका वडा नम्बर ३ क्षेत्रमा हवाइ फायर भएकाे जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले पुष्टि गरे । जिल्ला प्रहरी...
पुरा पढ्नुहोससैनामैना, २८ पुस । सैनामैना नगरपालिकाको १२ औं नगर सभा गुपचुप रुपमै सकिएको छ । नगर सभा गुपचुपरुपमै सम्पन्न गर्ने योजना थाहा पाएपछि सैनामैना नगरपालिका उपप्रमुख विना रानाले नगर प्रमुख फणेन्द्रप्रसाद शर्मासंग तीव्र असहमति जनाउनु...
पुरा पढ्नुहोस









