ताजा समाचार
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश १ का वन, वातावरण तथा भूसंरक्षणमन्त्री एवं मोरङ ३ ९क० का कांग्रेस उम्मेदवार शेखरचन्द्र थापाको निधनको खबरले आफू स्तब्ध भएको बताएका छन् । प्रधानमन्त्रीले शोक सन्तप्त...
पुरा पढ्नुहोसनेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डोटी केन्द्र भएर गएको भूकम्प प्रभावितको उद्धार र राहतमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले प्राकृतिक विपत्तिको यो दुस्खद घडीमा घाइतेहरूको यथाशीघ्र उद्धार,...
पुरा पढ्नुहोसदेशभर थप १२ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १ हजार १५० जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १० तथा एन्टिजेन विधिबाट २ जनामा सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार...
पुरा पढ्नुहोसकाठमाण्डौ – शेयर बजार आज मङ्गलवार पनि घटेको छ । बजार खुलेदेखि नै घटबढ भएको शेयर बजार परिसूचक नेप्से बन्द हुने बेलामा दुई दशमलव ५७ अङ्कले घटेर एक हजार नौ सय ५६ दशमलव ३६...
पुरा पढ्नुहोसकाठमाडौं निर्वाचन क्षेत्र नम्बर–४ मा प्रतिनिधिसभा सदस्यतर्फ १७ राजनीतिक दल र १४ स्वतन्त्र गरी ३१ जना उम्मेदवार छन् । यति धेरै उम्मेदवारका बीच पनि मुख्यतया दुई उम्मेदवारप्रति आम चासो देखिन्छ । गठबन्धनको समर्थन पाएका...
पुरा पढ्नुहोसराजनीतिक विश्लेषक कपिलमणि दाहालले निर्वाचन आयोगले निर्धारण गरेको चुनाव खर्च सीमा र उम्मेदवारले गर्ने वास्तविक खर्चको बीचमा आकाश जमिनको फरक हुने गरेका बताएका छन् । ‘अहिले र अघिल्लो खर्च सीमा हेर्दा अहिलेको बढी छ’,...
पुरा पढ्नुहोसनेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपालाई मतदानमा सहभागी गराउनका निम्ति सरकारले वार्ता गरेको छ। नेपाल सरकार र नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मासँग त्यस समूहलाई मूलधारको राजनीतिमा ल्याउन वार्ता भएको गृहमन्त्री बालकृष्ण खाणले बताए। उनीहरूसँग आफूले...
पुरा पढ्नुहोसयसपालिको संसदीय निर्वाचनमा सबैले धेरै चासोका साथ हेरेको थोरै क्षेत्रमध्ये चितवन(२ पनि हो। पत्रकारिता छोडेर राजनीतिमा हामफालेका रवि लामिछानेले यहाँबाट संसदीय राजनीतिमा आफ्नो भाग्य पहिलो पटक अजमाउँदै छन्। पछिल्लो ४ दिनदेखि हामी चितवनमा छौं। यहाँका टोल, चोक,...
पुरा पढ्नुहोसआज कार्तिक शुक्ल पूर्णिमामा ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने भएको छ। बेलुकी ०५स्११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले पूरै...
पुरा पढ्नुहोसस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को संक्रमण कायम रहेकाले निर्वाचन केन्द्रित गतिविधिमा भीडभाड गर्दा सावधानी अपनाउन आग्रह गरेको छ । मन्त्रालयले कोभिड–१९ को संक्रमण कायम रहेकाले संक्रमणबाट बच्न भीडभाड कम गर्न र जनस्वास्थ्यका मापदण्ड...
पुरा पढ्नुहोस









