ताजा समाचार
बलात्कारको अभियोगमा प्रहरी हिरासतमा रहेका सन्दीप लामिछाने बिहीबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन्। अदालतले पहिलो पटक दिएको ७ दिनको समयसीमा आज सकिएपछि प्रहरीले उनलाई म्याद थपका लागि उपस्थित गराएको हो। असोज २० गते काठमाडौं ओर्लिएलगत्तै...
पुरा पढ्नुहोसनिर्वाचन आयोगले मङ्सिर ४ मा हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनबारे आचारसंहिता विपरित कुनैपनि राजनीतिक दल र उम्मेदवारबारे मत सर्वेक्षण गर्दै नतिजा सार्वजनिक गरेको पाइएको भन्दै त्यसरी सर्वेक्षण गर्नेहरुलाई कानुनी कारवाही गर्ने चेतावनी...
पुरा पढ्नुहोसक्रिकेटर सन्दीप लामिछानेलाई अदालतले थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । बिहीबार जिल्ला अदालत काठमाडौंले थप ५ दिन हिरासतमा राख्न म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले रातोपाटीलाई बताए । असोज २४...
पुरा पढ्नुहोसकालिकोटको तिलागुफा नगरपालिका–४ मा मलामी गएका १३ जना बेपत्ता भए । असोज २३ मा हेमराज शाहीको अन्त्येष्टि गर्न तिला नदी किनारमा गएका राँचुली गाउँका १३ जनाको अवस्था अहिले पनि अज्ञात छ । अन्त्येष्टि कर्म...
पुरा पढ्नुहोसबुटवल । रुपन्देही क्षेत्र नंं. ५ प्रदेश सभा (क) मा नेपाली कांग्रेसका बागी उम्मेदवार विष्णु पोख्रेलले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन । बुधवार दिउसो १ वजे सम्म निर्वाचन कार्यलयले मनोनयन फिर्ता लिने समय तोकेको...
पुरा पढ्नुहोस२५ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) का मन्त्रीहरुलाई हटाउने तयारी गरेका छन् । यसका लागि कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले दिउँसो सत्तारुढ गठबन्धनमा आवद्ध दलका नेताहरुलाई भेट्दैछन् । गठबन्धनमा...
पुरा पढ्नुहोसरुपन्देही । नेकपा एमालेको नेतृत्वको कमजोरीका कारण राष्ट्रियसभामा एमालेको एक सीट गुमेको छ । पार्टीका शीर्ष नेताहरुले टिकट बाँडफाँटमा ध्यान नपुर्याउँदा राष्ट्रियसभामा एमालेको एक सीट गुमेको हो । राष्ट्रियसभामा एमालेका सचेतक खिमलाल भट्टराईको पद पनि...
पुरा पढ्नुहोस२४ असोज,बुटवल । रुपन्देही क्षेत्र नम्बर ५ प्रतिनिधि सभा सदस्य उम्मेदवारमा नेकपा ९एमाले० को तर्फबाट वासुदेव घिमिरेले आधिकारिकता पाएका छन् । आइतबार रूपन्देही–५ मा एमालेबाट बासुदेव घिमिरे र खिमलाल भट्टराईले उम्मेदवारी दर्ता गराएका थिए ।...
पुरा पढ्नुहोस२३ असोज । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि उम्मेदवारी दर्ता सुरु भएको छ । प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्र र प्रदेश सभाका ३३० निर्वाचन क्षेत्रमा एकसाथ उम्मेदवारी दर्ता सुरु...
पुरा पढ्नुहोसरुपन्देही क्षेत्र नं १ बाट एमाले उम्मेदवार छविलाल बिश्वकर्मा बिरुद्ध एमाले परित्याग गरेका घनश्याम भुसाल उम्मेदवार बन्ने पक्कापक्की भएको छ। आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा टिकट नपाएपछि एमाले परित्याग गरेका नेता घनश्याम...
पुरा पढ्नुहोस