राजधानिको बिषयमा पूर्नबिचार हुन्छ–वामदेव क्षेत्री

नेकपा –माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा बाम लोकतान्त्रीक गठबन्धन रुपन्देहि क्षेत्र नं. २(२)का साझा उम्मेदवार वामदेव क्षेत्रीले अव बन्ने लुम्बीनि प्रदेशको सरकारले स्थायी राजधानिको विषयमा पुनरविचार गर्ने वतायका छन । एमाले नेतृत्वको अघिल्लो सरकारले हचुवाको भरमा राजधानि सारेको भन्दै कडा आलोचना गरे । उनले भने न त समयमा भौतिक पूर्वाधार निर्माण ग¥यो न त सबै मन्त्रालय दाङ लैजान सक्यो । केहि भू माफियाको लहडमा राजधानि सारेको भन्दै आफुहरुलाई बहुमत दिय राजधानिको बिषयमा पुर्नबिचार गर्न सकिने बताए ।

वम लोकतान्त्री गठबन्धन दलको महिला, यूवा तथा सैनिक प्रशिक्षण कार्यक्रमलाई बावरी रिसोर्ट मुर्गियामा संबोधन गर्दै जनताले संबिधान बिरोधि तत्वलाई यसपालि सवक सिकाउने बताए । यस्तै गरि प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार केसव वहादुर थापा सूर्यवंशी ले ओलि सरकारको पालामा लकडाउ समयमा पनि ११००(एघार सय अरव) क्रृण पु¥यायको भन्दै आलोचना गरे ।

एकिकृत समाजवादीका नेता राजु गरुङ्खले आफु नै उम्मेदवार भएको सम्झन मतदातालाई आग्रह गरे म हुनु र उहा हुनु एउटै भएको भन्दै आस्वस्त पारे । उने भने ३५ वर्ष संगै वितायको पार्टि एमाले कस्ता हत्कण्डा अपनाउछ, कहा कहाँ किनबेच गर्छ सवै हत्कण्डा आफुलाई थाहा भएको वताउदै यसपालि विष्णु पौडेललाई परास्त गरेरै छाड्ने वताए । नेपालि काङग्रेस रुपन्देहि क्षेत्र नं.२(२)का महिला सभापति कमला न्यौपानेको सभापतित्व र नेकपा माओवादी केन्द्र सैनामैना नगर महिला अध्यक्ष जानका शर्माको संचालनमा सम्पन्न भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation