ताजा समाचार
बलात्कार आरोप लागेका निलम्बित क्रिकेटर सन्दीप लामिछाने आउँदो बिहीबार नेपाल फर्किने भएका छन्। उनले शनिबार फेसबुकमा लेख्दै आफू असोज २० गते नेपाल फर्किने बताएका हुन्। उनले नेपालमा आएर आफूमाथि लागेको आरोपको सामना गर्ने बताएका छन्। उनले...
पुरा पढ्नुहोसमोरङमा उपचारको क्रममा रहेका दुई जना कैदी फरार भएका छन्। शनिबार बिहान क्षयरोग निवारण संस्था विराटनगरमा उपचाररत दुई जना कैदी फरार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ९एसपी० शान्तिराज कोइरालाले जानकारी दिए। कैदी राजकुमार हेमरम...
पुरा पढ्नुहोसधादिङको नीलकण्ठ नगरपालिका–१० हनुमानडाँडा नजिकै आज दिउँसो सवारी साधन दुर्घटना हुँदा एकको मृत्यु भएको छ। यस दुर्घटनामा सात जना घाइते समेत भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ। सल्यानटार जाँदै गरेको ना ४ ख ८०४१...
पुरा पढ्नुहोसकाठमाण्डौं । बडा दशैंअन्तर्गत नवरात्रको छैठौं दिन आज घर–घरमा कात्यायनी माताको पूजा गरिंदैछ । आजका दिन कात्यायिनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुःख, दरिद्र जस्ता संकट नाश हुने धार्मिक विश्वास छ । आज...
पुरा पढ्नुहोससैनामैना स्थित चुरे पहाडमा अवस्थित एतिहासिक, धार्मिक ,सास्कृतिक , पर्यावरणीय तथा पर्यटकीय स्थल मलमलामा आज ९ शनिवार० एक कार्यक्रम वीच नेपाली मौलिक तथा सास्कृतिक पर्वहरुको अवसरमा शुभकामना आदन – प्रदान कार्यक्रम सम्पन्न भएको छ...
पुरा पढ्नुहोससैनामैना । विगत तिन दिन यता देखि सहिद नारायण पोखरेल रामापुर क्याम्पसको कार्यवाहक क्याम्पस प्रमुखको विषयलाई लिएर टिका टिप्पणी उठेको छ । सामाजिक सञ्जाल फेशबुकमा यस घटनाका बारेमा राजनितिक तर्क हुन थालेको छ । निवर्तमान...
पुरा पढ्नुहोससैनामैना । नजिकिदै गरेको चाडपर्वलाई ध्यानमा राखेर रुपन्देहीको सैनामैना नगरपालिकाले बजार अनुगमनलाई तीव्रता दिएको छ । दसैँ, तिहार, छठजस्ता महान पर्वलाई लक्षित गरी नगर भित्र बजार अनुगमन सुरु गरेको हो । सैनामैना नगर उप–प्रमुख...
पुरा पढ्नुहोससैनामैना । सहिद नारायण पोखरेल रामापुर क्याम्पसको कार्यवाहक क्याम्पस प्रमुख पदमा अर्याल र गिरी चयन भएसी यतिवेला क्याम्पसको चौतर्फी चर्चा भएको छ । सामाजिक सञ्जाल फेशबुक भरी विष्णु अर्याल र जगलाल गिरीलाई बधाइको ओइरो आइरहेको...
पुरा पढ्नुहोसनेकपा एमालेले धनुषा छाड्न नमानेपछि लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतो सर्लाही फर्किने भएका छन् । यसअघि धनुषा–३ बाट प्रतिनिधिसभा चुनाव जितेका नेता महतो यसपटक पटक पनि त्यहीँबाट चुनाव लड्ने तयारी गरिरहेका...
पुरा पढ्नुहोस१४ असोज, विराटनगर । मोरङको सुनवर्षी नगरपालिकामा धामी बस्न हिँडेका एक युवक मृत भेटिएका छन् । वडा नम्बर ४ बटरबारीका ३२ वर्षीय अशोककुमार यादव मृत भेटिएका हुन् । बिहीबार साँझ उनी घरबाट धामी बस्नका लागि...
पुरा पढ्नुहोस