ताजा समाचार

प्रतिनिधि सभा निर्वाचन यी हुन् सबैभन्दा बढीले उम्मेदवारी दिएका १० वटा निर्वाचन क्षेत्र

निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिनेको अन्तिम सूची प्रकाशित गरिसकेको छ । आयोगका अनुसार आगामी प्रतिनिधि सभा निर्वाचनमा सबैभन्दा ठुलो संख्यामा उम्मेदवारी काठमाडौंको निर्वाचन क्षेत्र नं।१ मा परेको...

पुरा पढ्नुहोस
देशभरको मौसममा सुधार, भारी वर्षाको सम्भावना छैन

हाल नेपालमा उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको...

पुरा पढ्नुहोस
तिहारका लागि धमाधम बन्दै छन् माटाका पाला,

कात्तिकको पहिलो हप्तादेखि सुरु हुने तिहारको तयारीमा भक्तपुरका प्रजापति समुदाय लागिसकेका छन् । तिहारको समयमा प्रयोग हुने माटोको दियो र पाला बनाउन अहिले यहाँका प्रजापति समुदाय खटिइरहेका छन् । भक्तपुरकै अन्य स्थान बोलाछेँ, ठिमी, ब्यासीमा...

पुरा पढ्नुहोस
मावि स्थायी शिक्षकको अन्तर्वार्ताको नतिजा आउन सुरू

शिक्षक सेवा आयोगले माध्यमिक तहको स्थायी शिक्षकको अन्तर्वार्ताको नतिजा सार्वजनिक गर्न थालेको छ । माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको लागि लिइएको लिखित परीक्षाबाट अन्तर्वार्ताका छनोट भएका उम्मेदवारहरूको नतिजा सार्वजनिक गर्न थालेको हो । आयोगले...

पुरा पढ्नुहोस
डेंगु संक्रमितको संख्या ३७ हजार १३१ पुग्यो

नेपालमा डेंगु संक्रमितको संख्या ३७ हजार १३१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०७९ साउनदेखि आजसम्म ३७ हजार १३१ जनामा संक्रमण पुष्टि भएको हो । सो अवधिमा ४५ जनाको संक्रमणबाट मृत्यु भएको छ...

पुरा पढ्नुहोस
धनुषामा करेन्ट लागेर एक अधवैंशे महिलाको मृत्यु

धनुषामा करेन्ट लागेर एक अधवैंशे महिलाको मृत्यु भएको छ । मिथिला बिहारी नगरपालिका–८ कचुरी बस्ने ४५ वर्षीया प्रेमकुमारी यादवको करेन्ट लागेर हिजो दिउँसो निधन भएको हो । सुत्ने कोठा नजिकै रहेको नाङ्गो तारमा छुँदा करेन्ट...

पुरा पढ्नुहोस
ओलीको भण्डाफोर गर्दै भीम रावलले भन्नुभयो( एमाले छोड्दिन

जिल्ला र क्षेत्रबाट सर्वसम्मत सिफारिस हुँदा पनि नेतृत्वबाट टिकट खोसिएका एमाले नेता डा। भीम रावलले पार्टी नछोड्ने घोषणा गर्नुभएको छ । आफ्नो टिकट खोसिएको बारे प्रष्ट पार्न आज कार्की ब्यांक्वेटमा आयोजित पत्रकार सम्मेलनमा उहाँले...

पुरा पढ्नुहोस
दरबारमार्गबाट पछ्याएर प्लाटिनम क्लबका बाउन्सरमाथि खुकुरी प्रहार ७ जना पक्राउ, दुई थान खुकुरी बरामद

दरबारमार्ग स्थित प्लाटिनम क्लबका दुईजना बाउन्सर ‘योजनाबद्ध’ खुकुरी प्रहार गरिएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । मंगलबार बिहान ४ बजेतिर क्लबको ड्युटी सकेर फर्किएका बाउन्सरलाई खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले अहिलेसम्म ७ जनालाई पक्राउ गरेको...

पुरा पढ्नुहोस
कास्कीका ३ निर्वाचन क्षेत्रमा को–कोबीच हुँदैछ मुख्य प्रतिस्पर्धा

प्रतिनिधिसभा सदस्यका लागि कास्कीका तीन निर्वाचन क्षेत्रमा राजनीतिक दल र स्वतन्त्र गरी ४६ जना उम्मेदवार चुनावी मैदानमा होमिएका छन् । जसमध्ये तीनवटै निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवार र नेकपा एमालेका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने...

पुरा पढ्नुहोस
नवौं राष्ट्रिय खेलकुद विशेष एउटै राष्ट्रिय खेलकुदमा १२ स्वर्ण जित्ने ‘जलपरी’

२०६५ सालमा काठमाडौंमा भएको पाँचौ राष्ट्रिय खेलकुदमा ३२ खेलमा प्रतिस्पर्धा भएको थियो। ३२ खेलमध्ये पौडी खेल राष्ट्रिय चासोको विषय बनेको थियो। पौडीमा पनि करिश्मा कार्कीले कीर्तिमानी प्रदर्शन गर्दै सबैको ध्यान खिँचिन्। ‘जलपरि’ को उपमा पाएकी...

पुरा पढ्नुहोस