ताजा समाचार

दशैंलाई सहज बनाउन पठाइएको बिशेष निर्देशनमा के छ?

आजदेखि शुरु भएको बडा दशैंलाई लक्षित गर्दै गृह मन्त्रालयले विभिन्न सुरक्षा नीति अघि सारेको छ । मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलको संयोजकत्वमा गत शुक्रबार बसेको बैठकले १४ बुँदे निर्देशन जारी गर्ने निर्णय गरेको हो । भौतिक...

पुरा पढ्नुहोस
रवीन्द्र मिश्र भोलि राप्रपा प्रवेश गर्ने

विवेकशील साझा पार्टी छाडेका रवीन्द्र मिश्र बुधबार राप्रपामा प्रवेश गर्ने भएका छन्। राप्रपाले उनलाई वरिष्ठ उपाध्यक्ष पद दिएर पार्टीमा भित्र्याउन लागेको छ। राप्रपा प्रवक्ता मोहन श्रेष्ठले मिश्रसहित केही नेताहरू राप्रपामा आउन बुधबार कार्यक्रम राखिएको जानकारी...

पुरा पढ्नुहोस
काठमाडौं उपत्यकामा एकैदिन ३ हजारभन्दा बढी सवारी चालकमाथि कारवाही

ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा सोमबार ३ हजार ५३ जना सवारी चालकलाई कारवाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई उपत्यकाको विभिन्न स्थानमा कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरीले कार्यालयले जनाएको छ । कारवाहीमा...

पुरा पढ्नुहोस
विश्व पर्यटन दिवस स् गृहमन्त्रीले गरे विदेशी पर्यटकलाई स्वागत

विभिन्‍न कार्यक्रम गरी आज ४३ औँ विश्व पर्यटन दिवस मनाइँदै छ । सोही अवसरमा स्थलमा मार्ग भई नेपाल आएका विदेशी पर्यटकलाई सीमानाका बेलहियामा गृहमन्त्री बालकृष्ण खाण, लुम्बिनी प्रदेशका पर्यटन मन्त्री डिल्ली चौधरी र पर्यटन...

पुरा पढ्नुहोस
नागरिकतासम्बन्धी जटिलता के हुन् रु अंगीकृत नागरिकता दिनुअघि परिचय–पत्र आवश्यक

नागरिकता विधेयकलाई प्रमाणीकरण नगर्नु स्पष्ट रूपमा राष्ट्रपति विद्यादेवी भण्डारीको असंवैधानिक कदम हो । राष्ट्रपतिले कि त प्रधानमन्त्रीको सल्लाहमा कि त संवैधानिक अङ्गहरूको सल्लाहमा आफ्नो अधिकार प्रयोग गर्ने हो । राष्ट्रपतिलाई एकपल्ट सन्देशसहित विधेयक फिर्ता...

पुरा पढ्नुहोस
मधेसका छोरीको सपनामा उडान भर्ने सरिता

डेढ वर्षअघि महोत्तरीका ६० वर्षीय पुरुष(ब्याकु ९चौतारी नाटक मा नागरिकता प्रमाणपत्रका लागि आफूले १३ वर्षदेखि गर्नुपरेको संघर्षको कथा सुनाए। प्ले(ब्याक अनलाइनमार्फत चलेको थियो। नागरिकता नपाएकै कारण उनका छोराछोरी बेरोजगार थिए। कथा भन्दै गर्दा उनका आँखा...

पुरा पढ्नुहोस
रूसको एक विद्यालयमा गोली चल्यो, ६ जनाको मृत्यु

रूसमा सोमबार एक बन्दुकधारीले विद्यालयमा गोली चलाएका छन्। समाचार संस्था रोयटर्सका अनुसार सोमबार दिउँसो रूसी सहर इजेभ्स्कको एउटा विद्यालयमा छिरेका बन्दुकधारीले सुरूमा गार्डलाई गोली हानेका थिए। त्यसपछि उनले चलाएको गोली लागेर केही विद्यार्थीसहित ६ जनाको मृत्यु...

पुरा पढ्नुहोस
सरकारी कोटामा बेलायत जान चाहने नर्ससँग कसैले पैसा उठाए उजुरी दिनुस्स् श्रम मन्त्रालय

नर्सहरूलाई बेलायत पठाउने बहानामा कसैले पैसा असुल्न खोजे वैदेशिक रोजगार विभाग वा प्रहरीमा तुरून्तै ठगी मुद्दा दर्ता गराउन श्रम मन्त्रालयले आग्रह गरेको छ। बेलायतको राष्ट्रिय स्वास्थ्य सेवामा जान चाहने नर्ससँग पैसा असुल्न खोजे तुरून्तै ठगी...

पुरा पढ्नुहोस
लभको चक्करमा मारिए ‘मास्टर’,प्रेमिका छलमाया तीन दिनपछि पक्राउ

गत बिहीबार राति ओखलढुंगाको चिशंखुगढी(४ बाट स्थानीय शिक्षकको हत्या गरी भागेको आरोपमा सिद्धिचरण गाउँपालिका(८ सल्लेरीकी छलमाया धमलालाई प्रहरीले समातेको छ । शिक्षक दीपककुमार ठाकुरको हत्या गरी फरार रहेकी उनलाई प्रहरीले पक्राउ गरेको हो । शुक्रबार...

पुरा पढ्नुहोस
चुनावमा ७५ हजार सैनिक फिल्डमा, कारागार र विमानस्थल सुरक्षामा समेत खटिने

मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समयमा कारागार र विमानस्थलबाट प्रहरी र सशस्त्रलाई हटाएर सेना परिचालन गर्ने निर्णय गरिएको छ । गृह मन्त्रालयले कारागार र विमानस्थलसमेतको सुरक्षा जिम्मेवारी सेनालाई दिने निर्णय सहित...

पुरा पढ्नुहोस