ताजा समाचार
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको निर्वाचनमा नजाने निर्णय गरेको छ । नेकपाले अब जनमतसंग्रहको मागलाई जोडदार उठाएर जाने महासचिव विप्लवले घोषणा गरेका छन । कपिलवस्तुको शिवगढीस्थित पार्टी केन्द्रीय सम्पर्क कार्यालयमा ९ दिन...
पुरा पढ्नुहोसकपिलवस्तु । कपिलवस्तु महोत्सबमा दर्शक सवार डुंगा पिङ भाचिँदा दुर्घटनामा परेको छ । डुंगामा सवार घाइते भएका छन् । शुक्रवार साँझ साढे ६ बजेतिर डुंगा चल्दै गरेको अवस्थामा भाँचिएको हो । एक्कासी चल्दै गरेको अवस्थामा...
पुरा पढ्नुहोसनेपाल कम्यूनिष्ट पार्टि (माओवादी केन्द्र) सैनामैना वडा न.ं ३ ले आज एक औपचारीक कार्यक्रम गर्दे पार्टि कार्यलयको उद्धघाटन गरेको छ । उद्धघाटन समारोहमा वोल्दै प्रमुख अतिथि लुम्बिनि प्रदेश कमिटि सदस्य तथा रुपन्देहि क्षेत्र नं. ५...
पुरा पढ्नुहोसनेपाल कम्यूनिष्ट पार्टि (माओवादी केन्द्र) सैनामैनाले चुनावि सरगर्मि बढेसंगै धमाधम पार्टि कार्यलय उद्घाटन गरेको छ । आज एक भव्य समारोहको आयोजना गरी सैनामैनाको वडा न.ं ५ को वडा पार्टि कार्यलय उद्घाटन गरेको छ । उद्धघाटन...
पुरा पढ्नुहोसचुनावमा जानुपर्ने धारणा राख्दै आएका नेत्रविक्रम चन्द विप्लवविरुद्ध केन्द्रीय कमिटी बैठकमै नाराबाजी भएको छ । गएको शुक्रबारदेखि कपिलवस्तुमा जारी चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटी बैठकमा महासचिव विप्लवले चुनवामा जानुपर्ने प्रस्ताव गरेका थिए ।...
पुरा पढ्नुहोसशान्ति सम्झौतामार्फत खुला राजनीतिमा आउने प्रचण्ड(बाबुरामको निर्णयप्रति असन्तुष्ट हुँदै अलग्गै पार्टी बनाएर क्रान्तिमा होमिएका कमरेडहरु अन्ततस् चुनावी राजनीतिमा आउने भएका छन् । ‘जनयुध्द(२’ भन्दै तत्कालीन एमाओवादीबाट फुटेर मोहन वैद्यको नेतृत्वमा नेकपा(माओवादी गठन गरी त्यहाँबाट पनि...
पुरा पढ्नुहोसकम्युनिष्ट पार्टीमा बैठक र छलफल व्यवस्थित हुन्छ भनिन्छ । न्याय र समानताका पक्षधर भनिने उनीहरुले आफ्नो लक्ष्य प्राप्तिका लागि खास नियम र विधि बनाएका हुन्छन् । पार्टी सदस्यहरुलाई कडा अनुशासनमा बाँधेर राखिएको हुन्छ ।...
पुरा पढ्नुहोसनेकपा माओवादी केन्द्र निकट थारू राष्ट्रीय मुक्त्ति मोर्चा सैनामैना नगर कमिटी गठन भयको छ । चुनाबी सरगर्मी बढे सङै माओबादी केन्द्रले आफ्ना सबै जबस मोर्चाहरु गठन गरेको हो । नेकपा माओबादी केन्द्र रुपन्देही जिल्ला सम्योजक नारायण...
पुरा पढ्नुहोसनेत्र बिक्रम चन्द ‘विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको जारी १२ औं केन्द्रीय समिति बैठक केही दिन थप लम्बिने देखिएको छ । बैठकमा केन्द्रिय नेताहरुले धारणा राख्ने क्रम जारी छ । हिजोसम्म तीन दर्जन नेताले...
पुरा पढ्नुहोसरुपन्देहीको सैनामैना नगरपालिका दुई बालबालिकालाई घर हस्तान्तरण गरिएको छ । लामो समयदेखि खरको छानो सहितको झुपडीमा बस्दै आएका दुई विपन्न तथा असहाय बालबालिकालाई सोही स्थानमा नै नयाँ घर निर्माण गरेर सोमवार एक कार्यक्रमका बीच हस्तान्तरण...
पुरा पढ्नुहोस









