ताजा समाचार
परासी । नेपाली भू–भागमा सुस्तामा भारतीय सीमासुरक्षा बल (एसएसबी)ले ड्रोनमार्फत् सीमा अनुगमन गरेको छ । त्यहाँका स्थानीयका अनुसार सुस्ता गाउँपालिका–५ को १ नम्बर ठोक्कर नजिकबाट एसएसबीको टोलीले नेपालतर्फ ड्रोन क्यामरा उडाएर नापजाँंच गरेको हो...
पुरा पढ्नुहोसकाठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत पाएका छन्। नेकपा (एकीकृत समाजवादी) प्रदेश संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री पाण्डेले आज प्रदेश सभाबाट विश्वासको मत पाएका हुन्। मुख्यमन्त्री पाण्डेको पक्षमा ५९ मत आएको छ। आजको मतदानमा...
पुरा पढ्नुहोसबुटवल । बुटवलको नयांगाउमा भिषण आगलागि भएको छ। केहीबेर अघि लागेको आगो स्थानीयले निभाउन नसकेपछि बुटवल उपमहानगरपालिकाको दमकल बोलाईएको छ । दमकल अझै पुगीनसकेको स्थानीयले बताएका छन्। बुटवल उपमहानगरपालिका वडा नं १२ नयागाउ स्थीत नयागाउ माध्यमिक बिद्यालय...
पुरा पढ्नुहोसउज्यालो पोष्ट, रुपन्देही सल्यानबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ। सल्यानका प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले आइतबार बिहान भएको दुर्घटनामा परी ९ जनाको मृत्यु भएको पुष्टि गरेका छन्।...
पुरा पढ्नुहोसबुटवल । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) रुपन्देहीले सहिद स्मृति पार्क निर्माणनार्थ जनवादी देउसी भैलो सांस्कृतिक कार्यक्रम बिहीबारदेखि सुरु गरेको छ । अखिल (क्रान्तिकारी) रुपन्देही अन्तर्गत परिवारका कलाकारसहितको टिमले बुटवलबाट देउसी...
पुरा पढ्नुहोसउज्यालो पोस्ट, सैनमैना । काठमाण्डौ – तिहारको मुख्य दिन आज भाइटीका मनाइँदैछ । यमपञ्चकको पाचौँ दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाकासाथ दीर्घायु र आरोग्यको कामना गर्दै परम्पराअनुसार पञ्च रङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ...
पुरा पढ्नुहोसउज्यालो पोस्ट , सैनमैना । काठमाण्डौ – ललितपुरको मंगलबजारमा ग्यास सिलिन्डर पड्केर आगलागी हुँदा एकै परिवारका चार जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् । गएराती म्ह पूजा गरिरहेका बेला दियोबाट आगो सुरु...
पुरा पढ्नुहोसकाठमाण्डौ । यमपञ्चक अर्थात तिहारको चौथो दिन आज गाई, गोरु र गोवर्द्धनको पूजा गरिँदै छ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक...
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा एकीकृत समाजवादीले विदेश विभाग प्रमुखको जिम्मेवारी नेता झलनाथ खनाललाई दिएको छ । बुधबार बसेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले विभिन्न चार विभागका प्रमुख, उपप्रमुख र सदस्यहरु तोकेको छ । जस अनुसार विदेश विभाग...
पुरा पढ्नुहोसउज्यालो पोष्ट, सैनामैना । कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नं.६ गड्गौडामा गत महिनादेखि संचालनमा आएको गुमानसिंह कोल्ड स्टोरेज प्रा.लि.ले स्वदेशी स्याउँलाई ब्रान्ड्रिङ गरि ‘Country Apple’ को रुपमा बजारमा ल्याएको छ । “मिठो स्वाद, स्वदेशी सुवास” भन्ने...
पुरा पढ्नुहोस