ताजा समाचार

माओवादी केन्द्र सैनामैनामा पार्टी प्रवेस

नेकपा (माओवादी केन्द्र) सैनामैनाले संगठन निर्माणलाइ तिब्रता दियको छ । यसै क्रममा आज सैनामैना नगरपालिका वडा नं. ५,बक्सडडांमा संगठन निमार्णकै क्रममा बिभिन्न पार्टी परित्याग गरि सयौको संख्यामा माओवादी केन्द्रमा प्रबेश गरेका हुन । नेपालि जनताको...

पुरा पढ्नुहोस
भारतीय वरिष्ठ सेनाधिकृत सवार हेलिकोप्टर दुर्घटनाग्रस्त

भारतीय सेनाका प्रथम तथा बहालरत चिफ अफ डिफेन्स स्टाफ ९सिडिएस० विपिन रावत चढेको हेलिकोप्टर दुर्घटनामा परेको छ । उनी दुई वर्षअघि भारतीय सेनाध्यक्षबाट उक्त पदमा नियुक्त भएका थिए । दक्षिण भारत,तमिलनाडुको कुन्नुरमा भएको भारतीय वायुसेवाको...

पुरा पढ्नुहोस
राष्ट्रिय सभा चुनावको कार्यतालिका स्वीकृत

काठमाण्डौ । निर्वाचन आयोगले आउँदो माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य चुनावको कार्यतालिका र कार्यक्रम स्वीकृत गरेको छ । स्वीकृत कार्यतालिकाअनुसार चुनावमा भाग लिन चाहने राजनीतिक दलले पुस १ देखि १० गतेसम्म दल...

पुरा पढ्नुहोस
ओमिक्रोन भेरियन्ट नाकामा निगरानी बढाउँदै सरकार

काठमाण्डौ – नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनु भेटिएको छ । आइतवार मङ्सिर १९ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको कोरोना परीक्षणमा दुई जनामा ओमिक्रोन पुष्टि भएको हो । नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा पुष्टि...

पुरा पढ्नुहोस
नेपालमा पनि भेटियो कोरोनाको नयाँ भेरियन्ट

काठमाण्डौ । नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन का सङ्क्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा दुई जना व्यक्तिमा ओमिक्रोन भेरियन्ट स‌ङ्क्रमणको पुष्टि भएको जनाएको हो। गएको मङ्सिर ३ गते नेपाल आएका एक जना...

पुरा पढ्नुहोस
कांग्रेस लुम्बिनीको सभापतिमा पुन जितको नजीक

नेपाली कांग्रेसको लुम्बिनी प्रदेशको सभापतिमा अमर सिहं पुन मगर बिजयी हुने निश्चित भएको छ । रामचन्द्र पौडेल निकट रहेका पुनले भरत शाहलाई हराउदै लुम्बिनी प्रदेश सभापतिमा बिजयी हुने पक्का भएको हो । १५३० मत गन्दा...

पुरा पढ्नुहोस
प्रदेश १ काँग्रेस सभापतिमा उद्धव थापा निर्वाचित

नेपाली काँग्रेस प्रदेश १ को सभापतिमा देउवा–सिटौला पक्षका उद्धव थापा निर्वाचित भएका छन् । थापाले ८४४ मत ल्याएर प्रदेश १ सभापतिमा जीत हात पारेका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी पौडेल समूहका गुरु घिमिरेलाई २...

पुरा पढ्नुहोस
कांग्रेस महाधिवेशन लुम्बिनीमा पुनको अग्रता कायमै

बुटवल । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत लुम्बिनी प्रदेशको सभापतिमा अमरसिंह पुनले अग्रता कायमै राखेका छन्। १०२९ मत गणना गर्दा पुनले भरत कुमार शाहलाई ८२ मतले पछाडि पारेका छन्। निर्वाचन समितिका अनुसार पुनले ५५६ मत प्राप्त...

पुरा पढ्नुहोस
राप्रपाको अध्यक्षमा कमल थापालाई हराउदै राजेन्द्र लिङ्देल बिजयी

काठमाडौं । राप्रपाको अध्यक्षमा कमल थापालाई हराउँदै युवा नेता राजेन्द्र लिङ्देन विजयी भएका छन् । आइतबार बिहान सम्पन्न मतपरिणामबाट थापालाई १०० बढी मतले हराउँदै लिङ्देन विजयी भएका हुन् । ...

पुरा पढ्नुहोस
माओवादी केन्द्र सैनामैना नगर अध्यक्षमा महत

उज्यालो पोष्ट, सैनामैना । नेकपा माओवादी केन्द्र सैनामैना नगर कमिटी अध्यक्षमा पुन मान बहादुर महत निर्वाचित हुनु भएको छ । शनिबार भएको दोस्रो नगर सम्मेलाबाट महत सर्वसम्मत नगर कमिटी अध्यक्षमा निर्वाचित हुनु भएको हो । यस्तै...

पुरा पढ्नुहोस