ताजा समाचार

सैनामैनाका ११ वडामा माओवादी केन्द्रको नयाँ नेतृत्व

नेकपा (माओवादी केन्द्र)ले सैनामैना नगरपालिकाका नौ वडामा अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेको छ । पार्टीको राष्ट्रिय सम्मेलनपूर्व हीजो देशभरका वडामा एकसाथ अधिवेशन गर्ने कार्यतालिका थियो । नगरका कूल ११ वडामध्ये बाँकी रहेका दुई वडामा...

पुरा पढ्नुहोस
पत्रकार दलको उम्मेद्धार भए, सदस्यता खारेज हुनसक्छ

नेपाल पत्रकार महासंघले महासंघका विभिन्न तहका पदाधिकारी, सदस्य तथा साधारण सदस्यहरू विभिन्न राजनीतिक दलका विभिन्न तहमा उम्मेदवार र प्रतिनिधि आवद्ध बनेकोप्रति ध्यानाकर्षण भएको भन्दै आपत्ति जनाएको छ । महासंघका महासचिव रोशन पुरीले आइतबार विज्ञप्ति जारी...

पुरा पढ्नुहोस
मतगणना स्थलमै कुटीए कांग्रेसको सचिव पदका उम्मेदवार

भैरहवा कार्तिक ४ । नेपाली काँग्रेसको क्षेत्रीय अधिवेशन र प्रदेश प्रतिनिधी छनौटका क्रममा भएको निर्वाचनको मतगणनामा बिवाद पौडेल पक्षका सचिव पदका उम्मेदवार कुटीएका छन्। नेपाली काँग्रेसको १४ औं महाअधिवेशन अन्तरगत सुक्रवार भएको प्रदेशसभा क्षेत्र निर्वाचनका...

पुरा पढ्नुहोस
सैनामैनामा तीब्रतामा सडक बिस्तार

सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकामा सडक बिस्तारको कामले तीब्रता पाएको छ । सडकको स्तरोन्नतिका लागि ग्रावल तथा कालोपत्रे गर्ने काम भइरहेको छ । नगरको बिभिन्न वडामा स्थानीय, प्रादेशिक तथा संघीय सरकारको योजना अन्तर्गतका सडक...

पुरा पढ्नुहोस
महराको रणनीति, विप्लवलाई भित्र्याएर महासचिव बनाउने– महाधिवेशनमा वैज्ञानिक समाजवाद पास गराउने

२०५२ साल फागुनबाट सशस्त्र युद्धमा होमिएको माओवादी ०६२–०६३ सालको जनआन्दोलनपछि शान्तिपूर्ण राजनीतिमा आयो । ०६४ सालको निर्वाचनमा सबैभन्दा ठूलो दल बन्यो । तर ०७० सालको अर्को निर्वाचनमा जसरी ०६४ मा माओवादीको बाढी आएको...

पुरा पढ्नुहोस
विप्लवको नेपाल बन्द सकियो

बुटवल । नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको नेपाल बन्द सकिएको छ । पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मंगलबार नेपाल बन्दको आयोजना गरेको थियो । नेकपाले मंगलबार बिहान ५ बजेदेखि...

पुरा पढ्नुहोस
कतारलाई ११९ रनले पराजित गर्दै नेपाली महिला क्रिकेट टोलीको शानदार सुरुवात

काठमाडौं । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले कतारविरुद्धको तीन खेलको टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा शानदार सुरुवात गरेको छ। शृंखलाअन्तर्गत मंगलबार भएको पहिलो खेलमा नेपालले कतारलाई एक सय १९ रनले पराजित गर्‍यो। एक सय ४७ रनको...

पुरा पढ्नुहोस
रुपन्देहीमा विप्लव नेकपाको बन्दको प्रभाव

बुटवल । नेकपाले घोषणा गरेको देशव्यापी नेपाल बन्दको प्रभाव बुटवलमा विहानैदेखि परेको छ । बुटवलको यातायात, बजार क्षेत्र, औद्योगिक क्षेत्र, शैक्षिक संस्था, होटल व्यवसायहरु बन्द रहेका छन् । नेकपा विहानैदेखि शान्तिपूर्ण रुपले पेट्रोलियम पदार्थ र...

पुरा पढ्नुहोस
मुगुको सदरमुकाममा भीषण आगलागी

कालीकोट । मुगुको सदरमुकाम गमगढीमा भीषण आगलागी भएको छ । गमगढीमा राति साढे १२ बजेदेखि आगो लाग्दा २१ वटा घर जलेर पूर्ण नष्ट भएको छ । अहिले आगोलाई फैलनबाट रोके पनि पूरै आगो निभिनसकेको प्रमुख...

पुरा पढ्नुहोस
सबस्टेशन र प्रसारण लाइनको काम छिटो सकौँ – घिसिङ

कपिलवस्तुको वाणगङ्गा नगरपालिका–७ मा र अर्खाखाँचीको सन्धिखर्क नगरपालिकामा १३२र३३र११ केभी सबस्टेशनको निर्माण अन्तिम चरणमा पुगेको छ । कपिलवस्तुको मोतीपुर र अर्घाखाँचीको सन्धिखर्क सबस्टेशन क्रमशस् आउँदो १५ मङ्सिर र १५ पुसभित्र सञ्चालनमा ल्याउने लक्ष्यका साथ...

पुरा पढ्नुहोस