ताजा समाचार

सल्यानमा बस दुर्घटना, ९ जनाको मृत्यु

उज्यालो पोष्ट, रुपन्देही सल्यानबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ। सल्यानका प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले आइतबार बिहान भएको दुर्घटनामा परी ९ जनाको मृत्यु भएको पुष्टि गरेका छन्।...

पुरा पढ्नुहोस
रूपन्देहीमा सहिदलाई सम्झदै देउसी–भैलो सांस्कृतिक कार्यक्रम

बुटवल । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) रुपन्देहीले सहिद स्मृति पार्क निर्माणनार्थ जनवादी देउसी भैलो सांस्कृतिक कार्यक्रम बिहीबारदेखि सुरु गरेको छ । अखिल (क्रान्तिकारी) रुपन्देही अन्तर्गत परिवारका कलाकारसहितको टिमले बुटवलबाट देउसी...

पुरा पढ्नुहोस
आज भाइटिका: ११ बजेर २ मिनेटमा उत्तम साइत

उज्यालो  पोस्ट, सैनमैना । काठमाण्डौ – तिहारको मुख्य दिन आज भाइटीका मनाइँदैछ । यमपञ्चकको पाचौँ दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाकासाथ दीर्घायु र आरोग्यको कामना गर्दै परम्पराअनुसार पञ्च रङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ...

पुरा पढ्नुहोस
ग्यास सिलिन्डर पड्केर आगलागी हुँदा ललितपुरका एकै परिवारका चार जनाको मृत्यु

उज्यालो पोस्ट , सैनमैना । काठमाण्डौ – ललितपुरको मंगलबजारमा ग्यास सिलिन्डर पड्केर आगलागी हुँदा एकै परिवारका चार जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् । गएराती म्ह पूजा गरिरहेका बेला दियोबाट आगो सुरु...

पुरा पढ्नुहोस
तिहारको चौथो दिन आज गाई, गोरु र गोवर्द्धनको पूजा गरेर मनाइदै

काठमाण्डौ । यमपञ्चक अर्थात तिहारको चौथो दिन आज गाई, गोरु र गोवर्द्धनको पूजा गरिँदै छ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक...

पुरा पढ्नुहोस
एकीकृत समाजवादीको विदेश विभाग प्रमुखमा खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीले विदेश विभाग प्रमुखको जिम्मेवारी नेता झलनाथ खनाललाई दिएको छ । बुधबार बसेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले विभिन्न चार विभागका प्रमुख, उपप्रमुख र सदस्यहरु तोकेको छ । जस अनुसार विदेश विभाग...

पुरा पढ्नुहोस
गुमानसिंह कोल्ड स्टोरेजको ‘Country Apple’ बजारमा

उज्यालो पोष्ट, सैनामैना । कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नं.६ गड्गौडामा गत महिनादेखि संचालनमा आएको गुमानसिंह कोल्ड स्टोरेज प्रा.लि.ले स्वदेशी स्याउँलाई ब्रान्ड्रिङ गरि ‘Country Apple’ को रुपमा बजारमा ल्याएको छ । “मिठो स्वाद, स्वदेशी सुवास” भन्ने...

पुरा पढ्नुहोस
महाकवि देवकोटाको जन्मजयन्ती, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको...

पुरा पढ्नुहोस
अनेरास्ववियू कपिलवस्तुले बाड्यो विद्यार्थी नेताहरुको जिम्मेवारी

उज्यालो पोष्ट, सैनामैना । नेकपा (एस) निकट अनेरास्ववियू कपिलवस्तुले विद्यार्थी नेताहरुको जिम्मेवारी बाँडफाँड गरेको छ । कार्तिक १३ गते बसेको जिल्ला कमिटीको प्रथम पूर्ण बैठकले नेताहरुको जिम्मेवारी बाँडफाँड गरेको अनेरास्ववियू कपिलवस्तुले जनाएको छ । अनेरास्ववियूले जिल्लामा...

पुरा पढ्नुहोस
यमपञ्चक अर्थात् तिहारको आज तेस्रो दिन लक्ष्मीपूजा मनाइँदै

काठमान्डौं । यमपञ्चक अर्थात् तिहारको आज तेस्रो दिन। आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ। सफासुग्घर र लिपपोत गरिएको घरमा लक्ष्मीले बास गर्छिन् भन्ने मान्यता छ।...

पुरा पढ्नुहोस