ताजा समाचार

कर्मचारीको तलब बढाउने फैसलाविरुद्ध सरकारले सर्वोच्चमा दियो पुनरावलोकनको निवेदन

११ भदौ, काठमाडौं । कर्मचारीहरुको तलब बढाउनुपर्ने भनी सर्वोच्च अदालतले गरेको फैसलाविरुद्ध सरकारले पुनरावलोकनको निवेदन दिएको छ । सरकारको निर्णय अनुसार महान्यायाधिवक्ता कार्यालयले आइतबार पुनरावलोकनको निवेदन दर्ता गरेको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले बताए ।   दाहालले...

पुरा पढ्नुहोस
रास्वपाले साधारण सदस्य समेत नरहने गरी मुकुल ढकाललाई हटायो

११ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संस्थापक महामन्त्री मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ । रास्वपाको केन्द्रीय समितिको मंगलबार बिहान बसेको बैठकले ढकाललाई साधारण सदस्य समेत नरहने गरी हटाएको...

पुरा पढ्नुहोस
नाडा अटो शो सुरु

११ भदौ, काठमाडौ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भृकुटीमण्डपमा आजदेखि नाडा अटो शो सुरु गरेको छ । शोको उद्घाटन उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले गरेका हुन् । १६ भदौसम्म सञ्चालन हुने अटो शोमा ५५...

पुरा पढ्नुहोस
नेपाल साफ यु–२० च्याम्पियनसिपको फाइनलमा प्रवेश

९ भदौ, काठमाडौं । नेपाल साफ यु–२० च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । आइतबार एन्फा कम्प्लेक्समा पेनाल्टी सुटआउटमा भुटानलाई ४(१ गोलले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो ।   निर्धारित ९० मिजेट १(१ को बराबरीमा सकिएपछि खेलको...

पुरा पढ्नुहोस
बार एशोसिएसनविरुद्धको रिट दर्ता गर्न आदेश

९ भदौ, काठमाडौं । सर्वोच्च अदालतले नेपाल बार एसोसिएसन समावेशी नभएको भनी पेश भएको रिट निवेदनलाई दर्ता गर्न आदेश दिएको छ । पेशागत संगठनभित्रको समावेशीकरणको विषय जोडिएको निवेदन दर्ता गर्न नमिल्ने भन्दै सर्वोच्च अदालत प्रशासनले...

पुरा पढ्नुहोस
बुद्धका दर्शन र सन्देशलाई शिक्षाका माध्यमबाट विस्तार गर्न प्रधानमन्त्रीको जोड

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धका दर्शन र सन्देशलाई शिक्षाका माध्यमबाट विस्तार गर्नुपर्ने बताएका छन् । लुम्बिनी बौद्ध विश्वविद्यालयको १६औं सभा बैठकमा कुलपति ओलीले विश्व मानव जातिका लागि ऐतिहासिक योगदान दिने बुद्ध दर्शनको...

पुरा पढ्नुहोस
माओवादी केन्द्र गण्डकीको परामर्श बैठक पोखरामा सुरु

९ भदौ, पोखरा । नेकपा माओवादी केन्द्रको परामर्श बैठक आजबाट गण्डकीको पोखरामा सुरु भएको छ । भोलिसम्म चल्ने बैठकमा केन्द्रीय पदाधिकारीसहित सो प्रदेशका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको सहभागिता रहने माओवादी केन्द्रले जनाएको छ ।   केन्द्रीय...

पुरा पढ्नुहोस
भारतको बिहारमा नेपाली तीर्थयात्री सवार बस दुर्घटना, ३० भन्दा बढी घाइते

९ भदौ, काठमाडौं । भारत बिहारको समस्तीपुर जिल्लामा नेपालीहरु सवार बस दुर्घटना भएको छ । दुर्घटनामा कम्तीमा ३० भन्दा बढी घाइते भएका छन् । ४३ जना सवार ना ७ ख ६४४६ नम्बरको उक्त बसलाई शनिबार...

पुरा पढ्नुहोस
साफ यू–२० च्याम्पियनसिप ः पहिलो सेमिफाइनलमा आज नेपाल र भुटान भिड्दै

काठमाडौं । काठमाडौँमा जारी साफ यू–२० च्याम्पियनसिपको सेमिफाइनलका खेल आजदेखि शुरु हुदै छन् । सेमिफाइनलको पहिलो खेलमा आज नेपालले भुटानको सामना गर्दै छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने यो खेल अपराहन्न ३ बजेदेखि शुरु हुने...

पुरा पढ्नुहोस
बुटवलमा आयोजित जुत्ता मेलामा तोडफोड तथा हातपात

बुटवल । बुटवलको डेल्टा मार्ट परिसरमा आज आइतबारदेखि सुरु गर्न लागिएको दोस्रो जुत्ता चप्पल ब्यापार मेलामा तोडफोड तथा हातपात भएको छ । मेला स्थलमा पुगेका एक समूहले त्यहाँ रहेका ब्यानर तथा स्टलहरु तोडफोग गर्नुका...

पुरा पढ्नुहोस