ताजा समाचार

माओवादी निकट शिक्षक संगठन रुपन्देहीको जिल्ला परिषद् हुँदैे

सैनामैना । एकिकृत अखिल नेपाल शिक्षक संगठन रुपन्देहीको प्रथम जिल्ला परिषद यहि भाद्र २९ गते भैरहवामा हुने संगठन रुपन्देहीले जनाएको छ । नेकपा (माओवादी केन्द्र) निकट शिक्षकहरुको संगठनले २९ गते प्रथम जिल्ला परिषद भैरहवाको नमुना...

पुरा पढ्नुहोस
लिग २ खेल्न क्यानडा जाने नेपाली टोलीको बिदाइ

२५ भदौ, काठमाडौं । लिग २ खेल्न क्यानडा जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टोलीका सदस्य र व्यवस्थापकलाई एक कार्यक्रमका बीच बिदाइ गरेको हो । नेपाली टोली आजै...

पुरा पढ्नुहोस
कोशीका पुर्व मुख्यमन्त्री कार्की आजदेखि अनशन बस्दै

विराटनगर । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले आजदेखि अनशन शुरु गर्ने भएका छन् । वर्तमान सरकारले आफ्नो कार्यकालमा घोषणा भएका कार्यक्रम कटौती गरेको भन्दै उनी आमरण अनशन लागेका हुन् । उनले गत आइतबार...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश निजामती सेवा ऐन संशोधन प्रस्ताव स्वीकृत गर्ने निर्णय

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेश निजामति सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृती प्रदान गरेको छ । प्रदेश मन्त्रिपरिषदको सोमबार...

पुरा पढ्नुहोस
राजदूत सिफारिस समावेशी बनाउने परराष्ट्रमन्त्रीको प्रतिवद्धता

२४ भदौ, काठमाडौं । परराष्ट्रमन्त्री डा। आरजु राणा देउवाले राजदूत नियुक्तिलाई समावेशी बनाइने प्रतिवद्धता जनाएकी छन् । सरकारले पछिल्लो पटक १७ देशका लागि राजदूत सिफारिस गर्दा समावेशी नभएको भन्दै प्रश्न उठेको छ । सोमबार संसदीय...

पुरा पढ्नुहोस
एन्फा महिला लिगमा वालिङको लगातार दोस्रो जित

२४ भदौ, काठमाडौं । वालिङ नगरपालिका स्याङ्जाले एन्फा महिला लिगमा सोमबार संकटा फुटबल क्लबलाई १(० ले पराजित गरेको छ । विदेशी खेलाडी सिस्सी नानतोङ्गले पहिलो हाफमा गरेको एक मात्र गोल मद्दतमा वालिङले संकटालाई पराजित गरेको...

पुरा पढ्नुहोस
सुमना भन्छिन् ः प्रधानमन्त्री ओलीको कार्यक्षमतामा प्रश्न उठ्यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थीहरुको दिक्षान्त समारोह रोकिएकोप्रति आपत्ति जनाएकी छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद श्रेष्ठले ओली शासनमा विद्यार्थीहरुले दिक्षान्त समारोहमा कहिले...

पुरा पढ्नुहोस
काँग्रेस उपसभापति गुरुङविरुद्ध सहकारी ठगिको आरोपमा उजुरी

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवं पूर्वमन्त्री धनराज गुरुङ सहकारी ठगी प्रकरणमा मुछिएका छन् । ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थाबाट उनले रकम अपचलन गरेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) मा उजुरी परेको...

पुरा पढ्नुहोस
सरकारले माग सम्बोधन गर्ने भनेपछि सहकारी पीडितको आन्दोलन फिर्ता

२४ भदौ, काठमाडौं । आन्दोलनरत सहकारी पीडितहरूको माग सम्बोधन सम्बन्धमा कार्यदल बनाउने सहमतिसँगै सहकारी पीडितको आन्दोलन फिर्ता भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सहकारी पीडित बचतकर्ताका तर्फबाट आन्दोलन गर्दै आएको...

पुरा पढ्नुहोस
अष्ट्रेलियाको राजदूत लागि कांग्रेसबाट चित्रलेखाको नाम सिफारिस

२४ भदौ, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य चित्रलेखा यादवलाई अष्ट्रेलियाको राजदूत बनाउन सिफारिस गरेको छ । सत्ता गठबन्धनमा राजदूत भागवण्डा गर्दा अष्ट्रेलिया कांग्रेसको भागमा परेको छ । सरकारले अष्ट्रेलियाको लागि राजदूतमा सिफारिस गरेकी कान्ता...

पुरा पढ्नुहोस