ताजा समाचार

सुनको मूल्य हालसम्मकै उच्च, एक सातामै तोडियो रेकर्ड

१२ भदौ, काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको भाउ १ लाख ५३ हजार १ सय रुपैयाँ तोकेको छ । यसअघि भदौ ५ गते १ लाख...

पुरा पढ्नुहोस
लुम्बिनी सरकारका मुख्य न्यायाधिवक्ता खनालले लिए सपथ

रुपन्देही, १२ भदौ । लुम्बिनी प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता यमलाल खनालले पद तथा गोपनियताको सपथ लिएका छन् । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरको उपस्थितिमा उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधिश नित्यानन्द पाण्डेयले पद तथा गोपनियताको सपथग्रहण...

पुरा पढ्नुहोस
साफ–यू २० च्याम्पियनसिप ः उपाधिका लागि नेपाल र बंगलादेश प्रतिस्पर्धा गर्दै

काठमाडौं । साफ यू–२० च्याम्पियनसिपको उपाधिका लागि आज घरेलु टोली नेपाल बंगलादेश प्रतिस्पर्धा गर्दै छन् । खेल दिउँसो ३ बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने छ । नेपालले सेमिफाइनलमा भुटान र बंगलादेशले साविक विजेता भारतलाई...

पुरा पढ्नुहोस
नेकपा एमाले सैनामैनाको वडा अधिवेशन १६,१७ र १८ गते हुने

नरेश चौधरी, सैनामैना भदौं ११ । नेकपा एमाले सैनामैनाले वडको अधिवेशन गर्ने भएको छ । भदौं १६,१७र१८ गते वडा नं. १देखि ११ सम्मका सबै वडामा तीन दिन अधिवेशन गर्ने भएको हो । नेकपा एमालेको विस्तारित वैठकले...

पुरा पढ्नुहोस
कास्की अन्नपूर्णमा एक जना स्पेनी नागरिकको शव भेटियो, एक बेपत्ता

११ भदौ, पोखरा । कास्कीको वीरेठाँटी हुँदै म्याग्दी घोरेपानी जाँदै गर्दा बेपत्ता भएका दुई जना स्पेनी नागरिकमध्ये एक जना पुरुषको शव फेला गरेको छ भने एक जना महिला अझै बेपत्ता छिन् । भदौ ६ गते...

पुरा पढ्नुहोस
लेखा समिति मात्रै किन प्रमुख प्रतिपक्षी दलको नेता पनि राख्नुहोस्ः प्रचण्ड

काठमाडौं प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लेखा समितिको सभापति मात्र होइन, आवश्यक पर्छ भने प्रमुख प्रतिपक्षी दलको नेता पनि आफैसँग राख्न सत्तारुढ दलहरुलाई चुनौती दिएका छन् । प्रतिनिधिसभाको...

पुरा पढ्नुहोस
नेपाल मगर संघ कञ्चन १ को महिला भेला तथा तिज मिलन सम्पन्न

सैनामैना । नेपाल मगर संघ कञ्चन गाउपालिका वडा न १ गाउँ कार्य समितिले मगर महिलाहरुको प्रथम भेटघाट तथा तिज मिलन कार्यक्रम सम्पन्न गरेको छ । मगरहरुको भेषभुषा, भाषा, सस्कृतीको जर्गेना गरौ भन्ने उद्धेश्यले मगर...

पुरा पढ्नुहोस
पार्टी बैठकमा रवि लामिछानेले भनेः सहकारी प्रकरणमा मैले खोजेको जवाफ पाइनँ

११ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी प्रकरणमा आफूले खोजेको जवाफ नपाएको पार्टी बैठकमा बताएका छन् । मंगलबार बिहान पार्टी कार्यालय वनस्थलीमा बसेको बैठकमा लामिछानेले ‘सहकारीबाट पैसा लिएको प्रमाण छ’ भन्नेहरुले...

पुरा पढ्नुहोस
कर्मचारीको तलब बढाउने फैसलाविरुद्ध सरकारले सर्वोच्चमा दियो पुनरावलोकनको निवेदन

११ भदौ, काठमाडौं । कर्मचारीहरुको तलब बढाउनुपर्ने भनी सर्वोच्च अदालतले गरेको फैसलाविरुद्ध सरकारले पुनरावलोकनको निवेदन दिएको छ । सरकारको निर्णय अनुसार महान्यायाधिवक्ता कार्यालयले आइतबार पुनरावलोकनको निवेदन दर्ता गरेको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले बताए ।   दाहालले...

पुरा पढ्नुहोस
रास्वपाले साधारण सदस्य समेत नरहने गरी मुकुल ढकाललाई हटायो

११ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संस्थापक महामन्त्री मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ । रास्वपाको केन्द्रीय समितिको मंगलबार बिहान बसेको बैठकले ढकाललाई साधारण सदस्य समेत नरहने गरी हटाएको...

पुरा पढ्नुहोस