ताजा समाचार
२० साउन, सुर्खेत । कर्णाली प्रदेश सरकारमा सहभागी कांग्रेसका चार मन्त्रीको शपथ आइतबार दिउँसो २ बजे हुने भएको छ । मुख्यमन्त्री यामलाल कँडेलले कांग्रेसका चार जना मन्त्रीको शपथका लागि प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गरेका छन्...
पुरा पढ्नुहोसलुम्बिनी बौद्ध विश्वविद्यालय विश्व कम्युनिसियस सेन्टरको आयोजनामा शनिबार लुम्बिनीमा नेपाल–चीन साँस्कृतिक आदानप्रदान कार्यक्रम सम्पन भएको थियो । उक्त कार्यक्रममा नेपाल र चीनको सस्कृति झल्किने भेषभूषा र साँस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रममा चीनकोतर्फबाट ५०...
पुरा पढ्नुहोस२० साउन, धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले औपचारिक निर्णय गरेपछि शाहले प्रदेश प्रमुख नजिर मियाँसमक्ष दाबी पेस गरेका हुन्...
पुरा पढ्नुहोस१८ साउन, बुटवल । लुम्बिनी प्रदेशका ८ जना बिनाविभागीय मन्त्रीको जिम्मेवारी बाँडफाट भएको छ । बिनाविभागीय मन्त्री नियुक्त भएको १० दिनपछि उनीहरुले जिम्मेवारी पाएका हुन् । मुख्यमन्त्री चेतनारायण आचार्यले साउन ९ गते नेकपा एमालेबाट ५...
पुरा पढ्नुहोस१८ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । उनले कांग्रेसबाट दुई र नागरिक उन्मुक्ति पार्टी (नाउपा)बाट एक राज्यमन्त्री नियुक्त गरेका हुन् । कांग्रेसबाट रुपा विक र पूर्णबहादुर तामाङ र नाउपाबाट...
पुरा पढ्नुहोस१८ साउन, गुल्मी । गुल्मीमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ । रूरूक्षेत्र गाउँपालिका वडा नम्बर– २ यादुङका ३५ वर्षीय हरि कुँवरको अरिङ्गालले टोकेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले...
पुरा पढ्नुहोसबुटवल, १८ साउन । लामो समयसम्म अन्तर्राष्ट्रिय उडानबिहीन भएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएको छ । सरकारले थाई एयर एसियासँग बैंकक–भैरहवा सातामा ४ दिन उडान गर्ने तयारीपछि भैरहवाबाट अन्तर्राष्ट्रिय उडान हुने भएको...
पुरा पढ्नुहोस१८ साउन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ५२ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले जानकारी दिए । गत वैशाख १४ गतेबाट सञ्चालित परीक्षामा ५...
पुरा पढ्नुहोसबुटवल। नेपाल विद्यार्थी संघ लुम्बिनी बौद्ध विश्वविद्यालय सिटी क्याम्पस बुटवलको आयोजनामा २ दिने संघीय नमुना संसदीय अभ्यास सम्पन्न भएको छ। साउन १६ गते बुधबारदेखि सुरु भएको संसदीय अभ्यास कार्यक्रम हिजो समापन भएको हो । युवालाई देशको...
पुरा पढ्नुहोस१८ साउन, सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेश सरकारमा आज सहभागी हुँदैछ । नवनियुक्त प्रदेश प्रमुख यज्ञराज जोशीको पदभार ग्रहणपछि कांग्रेस आज नै सरकारमा सहभागी हुने कांग्रेस संसदीय दलका प्रमुख सचेतक हिक्मत विष्टले जानकारी...
पुरा पढ्नुहोस









