ताजा समाचार

लालिगुराँस सहकारीका अध्यक्षसहित ४ जनालाई पक्राउ गरी सार्वजनिक

काठमाडौं । ललितपुरको लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष अमरदास श्रेष्ठसहित ४ जना पक्राउ गरी प्रहरीले आइतबार सार्वजनिक गरेको छ । सहकारीका बचतकर्ताको ६ अर्ब ३० करोड रकम अपचलन गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान...

पुरा पढ्नुहोस
चितवनको होटलमा चिनियाँ नागरिक मृत फेला

१६ असार, चितवन । चितवनको भरतपुरस्थित होटलमा एक चिनियाँ नागरिक मृत फेला परेका छन् । बीपी कोइराला क्यान्सर अस्पताल अगाडिको बर्षना होटलमा बस्दै आएका ५६ वर्षीय पियान छाङ्गसिन आज बिहान मृत फेला परेका हुन्...

पुरा पढ्नुहोस
सैनामैना नगरस्तरीय वक्तृत्वकलामा स्वीकृती पाण्डे प्रथम

प्रमिला वि.सी., सैनामैना । सैनामैना नगरपालिकाको आयोजना र उपकार सञ्चार गृह प्रा.लि.को समन्वयमा सम्पन्न सैनामैना नगरस्तरीय वक्तृत्वकला प्रतियोगितामा ग्यालेक्सी बोडिङ स्कुलकी छात्रा स्वीकृती पाण्डे प्रथम भएकी छन् । शुक्रवार सैनामैना २ ग्लोवल पार्टी प्यालेसमा सम्पन्न...

पुरा पढ्नुहोस
एसईईमा कुन प्रदेशको कस्तो नतिजा ?

१३ असार, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रकको कार्यालय (कक्षा १०)ले माध्यामिक शिक्षा परीक्षा (एसईई) नतिजा सार्वजनिक गरेको छ । चैत १५ गतेदेखि भएको परीक्षामा देशभरबाट ४७.८६ प्रतिशत विद्यार्थीमात्रै पास भएका छन् । एसईई...

पुरा पढ्नुहोस
बाढी, पहिरो र चट्याङबाट प्रभावित परिवारलाई राहत दिन माग

१३ असार, काठमाडौं । सांसदहरूले बाढी, पहिरो र चट्याङलगायत प्राकृतिक विपद्‌बाट मृत्यु भएकाहरूका परिवार र घाइतेलाई राहत दिन माग गरेका छन् । बिहीबार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसदहरूले प्राकृतिक विपद्‌बाट प्रभावित भएकाहरूलाई ध्यान नदिएको...

पुरा पढ्नुहोस
एसईईको नतिजा सार्वजनिक, करिब ४८ प्रतिशतले कक्षा ११ पढ्न पाउने

१३ असार । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा ९एसईई० को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७।८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । १८६ जनाले ४ जीपीए...

पुरा पढ्नुहोस
सबै सार्वजनिक सेवा लिन अब राष्ट्रिय परिचयपत्र अनिवार्य

११ असार, काठमाडौं । सरकारले सबै प्रकारका सार्वजनिक सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । त्यस्तो सेवा लिन राष्ट्रिय परिचयपत्र लिइसक्नुपर्ने समय तोक्दै सरकारले समय सीमा समेत सार्वजनिक गरेको छ । सरकारको स्वामित्वमा रहेका...

पुरा पढ्नुहोस
एसइईको नतिजा बिहीबारसम्म सार्वजनिक गरिने

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसइई परीक्षाको नतिजा बिहीबारसम्म सार्वजनिक गर्ने तयारी गरेको छ । कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेको जानकारी दिए।...

पुरा पढ्नुहोस
ईपीजी प्रतिवेदन दुई देशको समझदारीबाट बुझ्न पहल भइरहेको छ ः प्रधानमन्त्री

काठमाडौँ, ११ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इमिनेन्ट पर्सन ग्रुप–ईपीजी) को प्रतिवेदन दुई देशको समझदारीबाट बुझ्ने पहल भइरहेको स्पष्ट पार्नुभएको छ । उहाँले आफ्नो भारत भ्रमणमा पनि उक्त...

पुरा पढ्नुहोस
मुलुकको सर्वोपरी हित हुनेगरी विदेशस्थित कूटनीतिक नियोग परिचालन हुन्छ ः प्रधानमन्त्री

काठमाडौँ, ११ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको सर्वोपरी हित हुनेगरी विदेशस्थित कूटनीतिक नियोग तथा नियोग प्रमुखहरूलाई परिचालन गर्ने विषयमा सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । विनियोजन विधेयकअन्तर्गत परराष्ट्र मन्त्रालय एवं मातहतका निकायहरूको लागि...

पुरा पढ्नुहोस