ताजा समाचार
काठमाडौँ । थारु आयोगको पाँचौँ वार्षिक प्रतिवेदन ९२०७९ साउन–२०८१ असार० प्रतिनिधि सभामा पेस गरिएको छ । मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले सो प्रतिवेदन...
पुरा पढ्नुहोसचितवन । भरतपुर महानगरपालिकाले कृषि समूह, फर्म तथा सहकारीलाई ६६ थान कृषि उपकरण वितरण गरेको छ । मंगलबार एक कार्यक्रमका बीच भरतपुर महानगर प्रमुख रेनु दाहाल, उप–प्रमुख चित्रसेन अधिकारी तथा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले...
पुरा पढ्नुहोस२५ असार, काठमाडौं । बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी)ले नेपालमा उत्पादित ४० मेगावाट विद्युत् खरिद–बिक्रीका लागि सम्झौता गर्न नेपाल विद्युत प्राधिकरणलाई पत्राचार गरेको छ । बीपीडीबीले वर्षायामको ६ महिना ४० मेगावाट विद्युत् बिक्रीका लागि...
पुरा पढ्नुहोस२५ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्री मुकुल ढकाललाई केन्द्रीय सदस्य, महामन्त्री र प्रवक्ताबाट हटाएको छ । मंगलबार बिहान बसेको केन्द्रीय समिति बैठकले उनलाई पदबाट हटाउने निर्णय गरेको हो । रास्वपाले उनको पार्टी...
पुरा पढ्नुहोसबुटवल । बुटवलबाट भैरहवातर्फ जाँदै गरेको यात्रुबाहक बस तिलोत्तमाको शंकरनगरमा दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । मंगलबार बिहानै भएको दुर्घटनामा ८ जना घाइते भएका हुन् । प्रहरी चौकी ड्राइभरटोलका अनुसार बुटवलदेखि भैरहवातर्फ जाँदै...
पुरा पढ्नुहोसअसार २४, बुटवल ध्रुबतारा सयपत्री बचत तथा ऋण सहकारी संस्थाले सहकारी शिक्षा एवं महिला स्वास्थ्य सचेतना सम्बन्धी २ दिने कार्यशाला सम्पन्न गरेको छ। सहकारिमा आबद्ध महिला सदस्यहरुकालागी असार २३ र २४ गते बुटवलको एसीयन होटलमा सम्पन्न...
पुरा पढ्नुहोसहेटौंडा । बागमती प्रदेश सरकारले भरतपुरस्थित निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालालाई करिब २ करोड रुपैयाँ बजेट थपेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले निर्माणाधीन रंगशालाका लागि १ करोड ८० लाख रुपैयाँ रकमान्तर गर्ने निर्णय गरेको...
पुरा पढ्नुहोसकाठमाडौं । अनलाइन क्यासिनो खेलाएको आरोपमा ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देहीका २४ वर्षीय नितेश हरिजन, २५ वर्षीय आकाश मिश्र, २७ वर्षीय प्रतीक बस्याल, २९ वर्षीय रामु गिरी, २२ वर्षीय अभिषेक...
पुरा पढ्नुहोसदाङमा बाघको आक्रमणबाट तीन जना महिला घाइते भएका छन् । सोमबार विहान साढे ६ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं ९ स्थित नवदुर्गा सामुदायिक बनमा च्याउ टिप्न गएका तीन जनालाई बाघले आक्रमण गरेको इलाका प्रहरी...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशका मुख्यमन्त्री जोख बहादुर महराले अविरल वर्षाका कारण विपद्मा परेकाहरूलाई तत्काल राहत र उद्वारका गर्न निर्देशन दिएका छन् । उनले वर्षाका कारण बाढी, पहिरो र डुबानबाट प्रभावित जनताको जनधनको सुरक्षाका लागि राज्यका निकायहरूलाई तदारुकताका...
पुरा पढ्नुहोस









