ताजा समाचार

मन्त्री र सचिवको नाम लिँदै भिजिट भिसामा विदेश पठाउन दबाब दिने गृह मन्त्रालयका कर्मचारी पक्राउ

२७ असार, काठमाडौं । गृहमन्त्री र गृहसचिवको नाम लिएर भिजिट भिसामा मान्छे विदेश पठाउन दबाब दिने गृह मन्त्रालयका कर्मचारी निर्मल विष्ट पक्राउ परेका छन् । विष्टले ‘गृहमन्त्री रवि लामिछाने, उनको सचिवालय र गृह सचिव एकनारायण...

पुरा पढ्नुहोस
रजतबर्षको अवसरमा फर्निचर उद्योग संघ रुपन्देहीको वृक्षारोपण कार्यक्रम

बुटवल । फर्निचर उद्योग संघ रुपन्देहीले रजतजयन्तीका अवसरमा वृक्षारोपण गरेको छ । आफ्नो २५ औ स्थापना दिवसमा संघले बिहीबार बुटवलको हिलपार्क क्षेत्रमा २५ वटा टिकका बिरुवा रोपेको हो । वृक्षारोपण कार्यक्रममा बोल्दै पुर्व अध्यक्ष विष्णुप्रसाद...

पुरा पढ्नुहोस
सीता दाहालको स्मरणमा श्रद्धाञ्जली कार्यक्रम

काठमाडौँ, २७ असार । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की जीवन सङ्गीनी कमरेड सीता दाहालको प्रथम स्मृति दिवसमा ‘श्रद्धाञ्जली’ कार्यक्रम आयोजना गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानन्त्री...

पुरा पढ्नुहोस
तिलोत्तमामा सवारी दुर्घटना, ३ युवा घाइते

बुटवल । रुपन्देहीको तिलोत्तमा–९ मा आज विहिबार विहान कार दुर्घटनामा परेको छ । ईलाका प्रहरी कार्यालय बुटवलले दिएको जानकारी अनुसार बुटवलदेखि भैरहवातर्फ जाँदै गरेको बागमती प्रदेश ०६–००१ च ००९ नम्बरको कार विहान करिब पौने...

पुरा पढ्नुहोस
जनमत पार्टीका सचिवसहित ७ जना निलम्बनमा

२६ असार, काठमाडौं । जनमत पार्टीले सचिवसहित ७ जनालाई निलम्बन गरेको छ । अनुशासन समितिको सिफारिस बमोजिम पार्टी केन्द्रीय समितिले सचिव वीपी साह, केन्द्रीय सदस्य रामेश्वर यादवलगायत ७ जनालाई तीन महिनाका लागि निलम्बन गरेको हो...

पुरा पढ्नुहोस
पर्रोहा स्वास्थ्य चौकी न्युनतम सेवा मापदण्डमा रुपन्देही जिल्लामै प्रथम

 सैनामैना । रुपन्देही सैनामैनाको मुर्गिया स्वास्थ्य चौकी स्वास्थ्य संस्थाको न्युनतम सेवा मापदण्डमा पर्रोहा स्वास्थ्यचौकी जिल्लामै प्रथम भएको छ ।स्वास्थ्यसंस्था को पछिल्लो न्युनतम सेवा मापदण्ड को स्कोर ९९ प्रतिशत जिल्ला भरी कै उत्कृष्ट भएपछि स्वास्थ...

पुरा पढ्नुहोस
नेपाली टोलीको लगातार दोस्रो हार

काठमाडौँ । एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगिताको अन्तिम तयारीमा व्यस्त नेपाली टोली बुधबार सम्पन्न आफ्नो दोस्रो अभ्यास खेलमा पनि पराजित भएको छ । नेपाली टोली दोस्रो खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाड टोलीसँग चार विकेटले...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीलाई विश्वासको मत नदिन एमालेको ह्वीप

२६ असार, काठमाडौं । नेकपा एमालेले विश्वासको मतका लागि प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन ह्वीप जारी गरेको छ । एमाले प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन आफ्ना सांसदहरूलाई ह्वीप जारी...

पुरा पढ्नुहोस
ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं । ताप्लेजुङ केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । गएराति १ बजेर ४६ मिनेट जादा ताप्लेजुङको तापेथोक सेरोफेरो केन्द्रविन्दु भएर ४.४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको धक्का आसपासका जिल्लाहरुमा...

पुरा पढ्नुहोस
नक्कली लाइसेन्स बिक्री प्रकरणमा उपसचिवसहित १५ जनाविरुद्ध मुद्दा दर्ता

२५ असार, काठमाडौं । नक्कली स्मार्ट लाइसेन्स बनाएको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले बुटवलस्थित यातायात कार्यालयका तत्कालिन प्रमुखसहित १५ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले तयार...

पुरा पढ्नुहोस