ताजा समाचार

सैनामैना वडा नम्बर एकले बनायो खुला व्यायामशाला

रुपन्देहिको सैनामैना नगरपालिका वडा नम्वंर १ को एकता टोलमा खुल्ला व्यमसाला आज एक भव्य समारोहका बिच उद्घाटन भएको छ । सैनामैना नगरपालिकाको आर्थिक सहयोगमा सैनामैना नगरपालिकाको वडा नम्बर १ ले एकता टोलको नदि किनारमा...

पुरा पढ्नुहोस
तुलसीपुरमा कक्षा १२ को परीक्षा ः ग्रुप म्यासेन्जरमै आउँछ प्रश्नको उत्तर

दाङ । तुलसीपुर उपमहानगरले आजदेखि सुरू भएको कक्षा १२ को परीक्षा अनुगमन गरेको छ । मेयर टिकाराम खड्काको नेतृत्वमा शिक्षा शाखाले अनुगमन गरेको हो ।   अनुगमनका क्रममा परीक्षा निकै लापरबाही तरिकाले सञ्चालन भएको पाइएको शिक्षा...

पुरा पढ्नुहोस
युवा उद्यमी मञ्च रुपन्देहीको आयोजनामा ‘बीटुबी कनेक्ट’ हुँदै

बुटवल, १४ वैशाख । युवा उद्यमी मञ्च रुपन्देहीको आयोजनामा शनिबार (भोलि) ‘बीटुबी कनेक्ट’ २०२४ हुने भएको छ । आयोजकका अनुसार नेपालमै पहिलोपटक तिलोत्तमा नगरपालिकास्थित टाईगर प्यालेस रिर्सोटमा हुने कार्यक्रममा युवा उद्यमी मञ्चका विभिन शाखाका...

पुरा पढ्नुहोस
सुत्केरीको हत्या आरोपमा ५ महिला पक्राउ, अझै २ जना फरार

बुटवल । प्यूठानको सरुमारानी गाउँपालिका–४ ओखरडाँडा (साबिक हशंपुर गाविस वडा नम्बर ९) मा एक महिलाको हत्या आरोपमा प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको छ । १७ वर्षअघि भएको हत्याको घटनामा आरोपित २ जना अझै फरार...

पुरा पढ्नुहोस
बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँः प्रधानमन्त्री

मोरङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न शैक्षिक पाठ्यक्रमलाई समय सान्दर्भिक बनाउनुपर्ने बताएका छन् । पूर्वाञ्चल विश्वविद्यालयको १२ औँ दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पछिल्लो...

पुरा पढ्नुहोस
चीनसँग बोनम्यारो प्रत्यारोपण र मानव संशाधन विकास सम्बन्धी सम्झौता

१४ वैशाख, काठमाडौं । अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयसँग विश्वव्यापी विकास प्रयासका लागि मानव संशाधन विकास सहयोगसम्बन्धी र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग बोनम्यारो प्रत्यारोपणसम्बन्धी...

पुरा पढ्नुहोस
सुन र झण्डै डेढ करोड नगदसहित काठमाडौंबाट ७ जना पक्राउ

काठमाडौं । ठूलो परिमाणको अवैध सुन र नगदसहित ७ जना काठमाडौंबाट पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ गरेकाहरूको साथबाट एक केजी ८ सय ग्राम सुन...

पुरा पढ्नुहोस
बढ्दै स्थलमार्गी पर्यटक, मुख्य गन्तव्य लुम्बिनी

भैरहवा– रुपन्देहीको बेलहिया हुँदै नेपाल भित्रिने स्थलमार्गी पर्यटकमा बृद्धि भएको छ । खासगरी पछिल्लो समय यो नाका हुँदै तेस्रो पर्यटक आउने क्रम बढ्दै गएको हो । ‘तेस्रो मुलुकका मात्रै होइन्, नेपाल भ्रमणमा आउने भारतीय...

पुरा पढ्नुहोस
टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश

१३ बैशाख । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश दिएको छ । कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले अघिल्ला दुई तहका अदालतले गरेको आदेश सदर...

पुरा पढ्नुहोस
बुटवलबाट बेलहिया जांदै गरेको बस सडकमै पल्टियो ९ जना घाईते

बुटवल बैशाख १३ । बुटवलबाट बेलहिया तर्फ जांदै गरेको यात्रुबाहक बस दुर्घटना हुदा ९ जना घाईते भएका छन्। बुटवलबाट बेलहियाका लागि छुटेको उक्त यात्रुबाहक बस सिद्धार्थनगर नगरपालिका वडा नं १ बाईपासमा सडकमै पल्टिएको प्रहरीले जनाएको...

पुरा पढ्नुहोस