फोटो फिचर
काठमाडौँ उपत्यकामा आज पनि थप १३८ जना कोरोना संक्रमित भएका छन् ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले विभिन्न प्रयोगशालामा भएको परिक्षणमा काठमाडौँ उपत्यकामा थप १३८ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिएका छन् । नयाँ संक्रमितमा काठमाडौँका...
पुरा पढ्नुहोस२८ साउन, काठमाडौं । बुधबार नेपालमा थप ४८४ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४ सय ८१ जनाको परीक्षण गर्दा ४८४ जनामा कोरोना संक्रमण देखिएको हो ।योसँगै...
पुरा पढ्नुहोसकाठमान्डाै- सोमबार साउन २६ देखी हराएका वरिष्ठ पत्रकार बलराम बानियाँको शव सिस्नेरी स्थित माण्डो हाईड्रोपावरको फिल्टरमा फेला परेको छ । दुई दशकभन्दा लामो समयदेखि कान्तिपुर दैनिकसँग सम्बद्ध पत्रकार बानियाँ राजनीति र सुशासनमा कलम...
पुरा पढ्नुहोसकम्युनिस्टहरुबीच एउटा भनाइ निकै प्रसिद्ध छ– धर्म अफिम हो । कार्ल मार्क्सको यो भनाइलाई अहिले पनि विश्वभर कम्युनिस्टहरुले आफ्नो अस्त्र बनाइरहेका हुन्छन् । नेपालमा पनि आफूलाई कम्युनिस्ट हुँ भन्नेहरुले यसलाई अंगिकार गर्न खोज्छन्, समयसमयमा...
पुरा पढ्नुहोसबलिउड अभिनेता संजय दत्तलाई फोक्सोको क्यान्सर भएको छ।हिन्दुस्तान टाइम्समा प्रकाशित समाचारका अनुसार उनको क्यान्सर चौथो चरणमा पुगिसकेको छ।यध्यपी केही संचारमाध्यमले भने उनको क्यान्सर तेश्रो चरणमा रहेको समाचार प्रकाशित गरेका छन्।श्वासप्रश्वासमा समस्या भएपछि शनिबार उपचारका...
पुरा पढ्नुहोसप्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जनता समाजवादी पार्टी नेपाल (जसपा) ले प्रधानमन्त्रीप्रति प्रयोग गरेको भाषा निन्दनीय रहेको बताउनुभएको छ । उहाँले आज प्रेस नोट जारी गर्दै जसपाले सोमबार प्रधानमन्त्रीप्रति लक्षित विज्ञप्ति...
पुरा पढ्नुहोसदेश त एकदमै अस्थिर, अशान्त र अन्योलग्रस्त बन्दै गएको छ । तपाईंहरूले कसरी लिनुभएको छ ? ठीक हो, देश नयाँ सङ्कट र अन्तर्विरोधबाट गुज्रिरहेको छ । तर यो नहुनुपर्ने कुरा भएको होइन । राज्यको संरचना...
पुरा पढ्नुहोससत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट अनेरास्ववियूले संघीय गणतन्त्र प्राप्तिका निम्ति भएको आन्दोलनका सम्पूर्ण घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था गर्न नेपाल सरकार समक्ष माग गरेको छ।बिहीबार दस वर्षे जनयुद्धका क्रममा गोली लागि घाइते...
पुरा पढ्नुहोसदिर्घ प्रसाद भट्टराई शिक्षा एक विधा र विध्या हो जसले व्यक्तिका अन्तर्निहित सिप क्षमता, प्रतिभा, शक्ति, आदिलाई प्रस्फुटन गरि ज्ञानको निमार्ण र विकास गर्ने प्रकिया र उत्पादन अथवा दुवै हो l अर्को शब्दमा भन्दा हरेक...
पुरा पढ्नुहोसकाण्ठमाडाैं – रुकुम नरसंहार र देशभरि दलित समुदाय माथि श्रृंखलावद्व रुपमा भएको हत्याले नेपाली समाजलाई लज्जित बनाएको विज्ञहरूले बताएका छन् ।नेपाल राष्ट्रिय उत्पिडित विद्यार्थी संगठन र अनेरास्ववियू उत्पिडित राष्ट्रिय सम्पर्क कमिटीको संयुक्त आयोजनामा “समाज निर्माणमा...
पुरा पढ्नुहोस