ब्रेकिङ्ग न्युज

तिलोत्तमामा ट्रकको ठक्करबाट सहकारी अभियान्ता देवकोटासहित २ जनाको मृत्यु

बुटवल । रुपन्देहीका सहकारी अभियान्ता माधव देवकोटा सडक दुर्घटना परी मृत्यु भएको छ । देवकोटालाई सोमबार दिउँसो तिलोत्तमा नगरपालिकाको ड्राईभरटोलमा ट्रकले ठक्कर दिएको थियो । बुटवलबाट भैरहवातर्फ जादै गरेका मोटरसाईकल देवकोटालाई पछाडी बाट ना ६...

पुरा पढ्नुहोस
चिसोका कारण जाजरकोटमा आठ भूकम्प प्रभावितको मृत्यु

जाजरकोट । चिसोका कारण जाजरकोटमा आठ जनाको मृत्यु भएको छ । भूकम्पका कारण घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका दीर्घ रोगी तथा बिरामी रहेकाहरू बढी प्रभावित भएका छन् । दीर्घ रोगी तथा बढी बिरामी भएकाहरू...

पुरा पढ्नुहोस
रुकुम पश्चिममा जीप दुर्घटना, २२ जना घाइते, ७ को अवस्था गम्भीर

रुकुम। रुकुम पश्चिममा जीप दुर्घटना हुँदा २२ जना घाइते भएका छन्। घाइतेमध्ये ७ जनाको अवस्था चिन्ताजनक छ।रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ गोइरीज्युलाको कालेगाउँ पुल भन्ने ठाउँमा लु १ ज २२९७ को जिप दुर्घटनामा परेको रुकुम...

पुरा पढ्नुहोस
टिकटक चलिरहेको भए तत्काल जानकारी गराउन प्राधिकरणको आग्रह

नेपाल दूरसञ्चार प्राधिकरण अनुगमन महाशाखाले टिकटकको प्रयोग भइरहेको भए जानकारी गराउन अनुरोध गरेको छ । प्राधिकरणले आज एक सूचना प्रकाशित गरी नेपाल सरकारको निर्णयअनुसार दूरसञ्चार ऐन, २०५३ को दफा १५ ले दिएको अधिकार प्रयोग गरी...

पुरा पढ्नुहोस
जापानलाई हराएर तेस्रो भयो नेपाल

३ मंसिर । हङकङमा जारी चारदेशिय महिला टी–२० सिरिजमा नेपाल तेस्रो भएको छ । आइतबार भएको खेलमा जापानलाई ४५ रनले हराएर नेपाल तेस्रो भएको हो । लिग चरणमा तेस्रोमा रहेको नेपाल र चौथोमा रहेको जापानबीच...

पुरा पढ्नुहोस
नेकपा माओवादी केन्द्र सैनामैनाको १ दिने नगर स्तरिय स्कुलिङ कार्यक्रम सम्पन्न

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको नगर स्तरिय स्कुलिङ कार्यक्रम सैनामैनाको वाटर पार्क रिसोर्ट कलौनिमा सम्पन्न भएको छ। माओवादी केन्द्र सैनामैना नगर कमिटिको आयोजनामा १ दिने प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको हो। सैनामैनाको वाटर पार्क रिसोर्ट...

पुरा पढ्नुहोस
टिकटक प्रतिबन्धबारे प्रधानमन्त्रीको दाबी- समाजलाई जोगाउन सबै दलको सहमति लिएर निर्णय गरेका हौँ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जाल टिकटक प्रतिबन्धको निर्णय सबै राजनीतिक दलको सहमतिका आधारमा सामाजिक अराजकता नियन्त्रणका लागि गरिएको बताएका छन् । नेपाल संवतको अवसरमा भक्तपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले लामो छलफल र...

पुरा पढ्नुहोस
वाङ्गला रुपन्देही सम्पर्क समाज, बुटवलको रक्तदान कार्यक्रम सम्पन्न

वाङ्गला रुपन्देही सम्पर्क समाज, बुटवलले आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। वार्षिक रूपमा नियमित आयोजना गर्दै आएको आजको रक्तदान कार्यक्रममा ४१ जना रक्तादाताहरुले सहभागिता जनाउनु भएको  कार्यक्रम संयोजक माया बस्नेत कार्किले जानकारी दिनुभयो। रक्त संचार...

पुरा पढ्नुहोस
रूपन्देहीमा १ करोड बढीको माला बरामद, वैधताबारे अनुसन्धान गर्दै प्रहरी

सैनामैना । रूपन्देही एक गोदामबाट ठूलो परिमाणमा फूलका माला बरामद भएको छ। रूपन्देही प्रहरीका अनुसार मायादेवी गाउँपालिका–८ बसडिलवास्थित सिद्धार्थ कोल्ड स्टोरमा भण्डारण गरेर राखिएको झन्डै १ करोड बराबरको सयपत्री फूलका माला बरामद गरिएको हो। कोल्ड स्टोरमा...

पुरा पढ्नुहोस
भूकम्पबाट घाइते थप एक जनाको मृत्यु, मृतकको संख्या १५४ पुग्यो

२४ कात्तिक । जाजरकोट भूकम्पमा परेर घाइते भएका थप एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१, का ३२ वर्षीय निरक विष्ट छन् । उनको उपचारका क्रममा कर्णाली प्रदेश...

पुरा पढ्नुहोस