ब्रेकिङ्ग न्युज

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटार सत्ता गठबन्धनको बैठक बसिरहेको छ । बैठकमा समसामयिक राजनीतिक परिस्थिति, कोशी प्रदेशको मुख्यमन्त्री चयन, संसदको अवरोध लगायतका विषयमा छलफल भइरहेको एक नेताले बताए ।   बैठकमा सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रका...

पुरा पढ्नुहोस
लुम्विनी प्रदेशसभा बैठक चल्दै गर्दा जेनेरेटरमा आगलागी

बुटवल असार १९ । लुम्बिनी प्रदेशसभा बैठक चलिरहेकै बेला जेनेरेटरमा आगलागी भएपछि प्रदेशसभा बैठकस्थगीत भएको छ। प्रमुख प्रतिपक्षी नेकपा एमालेका मुख्य सचेतक तुल्सी प्रसाद चौधरीले बोल्दै गर्दा अचानक लाईन गएपछि अध्यक्षता गरि रहेका प्रदेशसभाका सभामुख...

पुरा पढ्नुहोस
ललिता निवास परिसरभित्रका संरचना हटाउन काठमाडौँ महानगरपालिकाको ७ दिने अल्टिमेटम

काठमाडौँ महानगरपालिकाले ललिता निवास परिसर भित्रका संरचना हटाउन ७ दिने अल्टिमेटम दिएको छ । आइतबार महानगर प्रमुख बालेन शाहको निर्देशनमा ललिता निवास पुगेको महानगर प्रहरीले त्यहाँभित्र रहेको संरचना हटाउन ७ दिने अल्टिमेटम दिएको हो...

पुरा पढ्नुहोस
सैनामैनाको एक नं.वडा सडक बिस्तारमा कायापलट

सैनामैना — सडकलाई पूर्वाधारहरूको पनि पूर्वाधार भन्ने गरिन्छ । हुन पनि सडकको विकास विना अरू पूर्वाधारहरूको विकास मूलतः सम्भव छैन । सडकले पहुँचमा सहजता त ल्याउँछ नै, आर्थिक विकास भई जनताको जीवनस्तरमा उल्लेखनीय परिवर्तन...

पुरा पढ्नुहोस
सैनामैनामा नवजोडीले गरे शैक्षिक सामाग्री वितरण

रुपन्देहीको सैनामैनामा एक नव जोडीले आफ्नो विवाहको अवसरमा मलमला माध्यमिक विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेका छन । आज अषाढ पन्ध्र मानो रोपेर मुरी फलाउने दिन तर सैनामैनाको वडा नं. ५, का समाजसेवी तथा नेपाली काङग्रेस...

पुरा पढ्नुहोस
मुग्लिन नारायणगढ सडक खण्ड अबरुद्ध, पन्छाउनै मुश्किल

काठमाडौं । पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्डमा अबरुद्ध भएको छ ।   हिजो साँझ देखी पहिरो खस्ने क्रम अझै पनि नरोकिए पछि सो सडक खण्ड आज बिहानसम्म पहिरोको चपेटमा परेको हो । जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार निरन्तर...

पुरा पढ्नुहोस
गैडहवाका भूमिहीन घरपरिवारले जग्गाधनी पुर्जा पाए

विमल गैरे, सैनामैना । रुपन्देहीको गैडहवा गाउँपालिकाकामा गाउँ ब्लक जग्गाको जग्गा धनी पूर्जा वितरण गरिएको छ । वषौंदेखि जोतभोग गर्दैआएका भूमिहीनलाई नापी कार्यालय रुपन्देही र गैडहवा गाउँपालिकाले विहिवार भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री...

पुरा पढ्नुहोस
ललितपुर जिल्ला अदालतकी महिला कर्मचारीलाई हातपात गरेको आरोपमा वकिल पक्राउ

ललितपुर जिल्ला अदालतमा कार्यरत महिला कर्मचारीलाई हातपात गरेको आरोपमा कानुन व्यवसायी पक्राउ परेका छन्। ललितपुर प्रहरी परिसरले अधिवक्ता अमिर लामिछानेलाई पक्राउ गरेको हो। आफूलाई हात पात गरेको भन्दै नासु प्रेमिका तामाङले प्रहरीमा उजुरी दिएकी थिइन्। मुद्दाको...

पुरा पढ्नुहोस
बुटवलको आगन्तुक सहकारीका अध्यक्ष प्रहरी नियन्त्रणमा

बुटवल असार १४ । सहकारीमा बचतकर्ताहरुले जम्मा गरेको रकम हिनामिना पारेर सम्पर्क बिहिन भएका आगन्तुक बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष राजु घर्तीलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ। बुटवलको अमरपथमा कार्यालय रहेको सहकारीलाई समस्याग्रस्त...

पुरा पढ्नुहोस
ललिता निवास प्रकरणमा पक्राउ परेकालाई अदालत लगिँदै

१३ असार, काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका व्यवसायी मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाहलगायतलाई हिरासतमा राख्ने अनुमति लिन प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा लगेको छ । मंगलबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान...

पुरा पढ्नुहोस