ब्रेकिङ्ग न्युज
२२ जेठ, चितवन । चितवनमा अत्याधिक गर्मीका कारण पालिकाहरुले धमाधम विद्यालयहरू बन्द गराएका छन् । बिदा भएको यही मौकामा पूर्वी चितवनको एक विद्यालयले भने छात्राछात्रहरुलाई दुना–टपरी बनाउने र बत्ती कात्ने तालिम दिएको छ । झण्डै एक...
पुरा पढ्नुहोससैनामैना, जेठ २१ । रुपन्देहीको सालझण्डीबाट अर्घाखाचीको पणेना जादै गरेको लु १ च ९०२४ नम्वरको जिप रैनादेवी छहरा गाउँपालिका वडा नंं ८ सत्यवतीमा आज बेलुका ५ बजेको समयमा दुर्घटना भएको छ। दुर्घटनामा परी ३ जना...
पुरा पढ्नुहोस२१ जेठ, विपक्षी दलहरुको अवरोधका कारण एक घण्टाका लागि स्थगित भएको संसद बैठक सोमबारका लागि सरेको छ । संसद सचिवालयले सूचना टाँस गरेर बैठक सोमबार विहान ११ बजे बस्ने जानकारी दिएको हो । यसअघि आइतबार बैठक...
पुरा पढ्नुहोस२१ जेठ । नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय क्रिकेट टिमका लेगस्पिनर सन्दीप लामिछानेलाई सोमबार बेलुका दक्षिण अफ्रिका पठाउने तयारी गरेको छ । बलात्कारको आरोप लागेका लामिछानेको पेसी जिल्ला अदालत काठमाडौंको असार २९ गतेका लागि सारेपछि...
पुरा पढ्नुहोससुमित्रा तरामु, सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकाले नगर भित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालय तीन दिन बन्द गर्ने निर्णय गरेको छ । बढ्दो गर्मीलाई मध्यनजरगर्दै जेठ २२ गतेदेखी २४ गते सम्म विद्यालय वन्द गर्ने निर्णय गरिएको...
पुरा पढ्नुहोसकाठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका प्रतिवादी हरिभक्त महर्जन बिहीबार काठमाडौं जिल्ला अदालतमा हाजिर भएका छन् । ललितपुर निवासी महर्जन बिहीबार काठमाडौं जिल्ला अदालतमा आफैँ उपस्थित हुन आएका...
पुरा पढ्नुहोसभारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने घोषणा गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा हैदरावाद हाउसमा सम्बोधन गर्दै मोदीले यस्तो घोषणा गरेका हुन् ।...
पुरा पढ्नुहोसकपिलवस्तु । प्रेमिकासंग खटपट परेका पछि कपिलवस्तुको बाणगंगा नगरपालिका – ५ मटेरियामा आक्रोसित एक युवाले आफनै प्रेमिका र काकाको चक्कु प्रहार गरी हत्या गरेका छन्। बिहीवार बिहान सवा नौ बजेतिर रुपन्देहीको कंचन गाउँपालिका २ का...
पुरा पढ्नुहोसमहोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट भएको छ । महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट हतियारधारी समूहले रकम लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एसपी प्रकाश मल्लले जानकारी दिएको छ । उनका अनुसार हतियारधारी समूहले हतियार...
पुरा पढ्नुहोस१६ जेठ, काठमाडौं । संवैधानिक परिषदबाट प्रधानन्यायाधीशमा सिफारिस भएका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी आह्वान भएको छ । सिंहदरबारमा मंगलबार बसेको संसदीय सुनुवाइ समितिले १० दिनभित्र कार्कीविरुद्ध उजुरी आह्वान गरेको हो । सार्वजनिक सूचना सरकारी सञ्चारमाध्यमबाट...
पुरा पढ्नुहोस









