ब्रेकिङ्ग न्युज
आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ । त्रिवि क्रिकेट मैदानमा युएईले दिएको ३११ रनको लक्ष्य पछयाएको नेपालले ७ औं ओभरमा तेस्रो विकेट गुमाएको हो । नेपालका...
पुरा पढ्नुहोसआईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा यूएईले नेपाललाई ३११ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३१०...
पुरा पढ्नुहोससुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा कोरोना भाइरसको संक्रमण पुनः देखिन थालेको छ । कोरोना भाइरसको संक्रमण दर केही महिनायता प्रदेशमा शून्य रहेकोमा पछिल्ला केही दिनमा संक्रमण देखिन थालेको छ । स्वास्थ्य निर्देशनालय दिपायलले पछिल्लो २४ घण्टामा...
पुरा पढ्नुहोसकाठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल नेपाल र युएईबीचको खेल अवलोकन गर्न त्रिवि क्रिकेट मैदान पुगेका छन् । खेलाडीहरूको हौसला बढाउन प्रधानमन्त्री प्रचण्ड खेलमैदान पुगेका हुन् । दलका शीर्ष नेताहरूले पनि नेपाली क्रिकेट टिमलाई सफलताको शुभकामना...
पुरा पढ्नुहोसलघुवित्त संस्थाले जनतालाई शोषण गरेको विरोधमा नेकपा (बहुमत) रुपन्देहिले देबदहमा रहेको उन्नति लघुवित्त र तिलोत्तमामा रहेको सबैको लघुबित्तमा तालाबन्दी गरेको छ । पार्टीको केन्द्रीय कार्यक्रमअनुसार लुम्बिनि ब्युरोअन्तर्गत रुपन्देहि जिल्लाको दुई लघुवित्तमा तालाबन्दी गरिएको र तालाबन्दी...
पुरा पढ्नुहोसनेकपा बहुमत रुपन्देहीले लघुबित्तले जनता चुसेको भन्दै , रुपन्देही को देबदहमा अवस्थित उन्नती लघुबित्त र तिलोत्तमा नगरपालिका स्थित सबैको लघुबित्तमा पार्टी केन्द्रकाे लघुवित्त संघर्ष कार्यक्रम अन्तर्गत हिजो तालाबन्दी गरेको थियो । नेकपा बहुमतको नेतृत्वमा गयको...
पुरा पढ्नुहोसरुपन्देहीमा कृयाशिल विद्यार्थी संगठनहरुले चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्बाचनलाई शान्तिपुर्ण र मर्यादित बनाउने प्रतिबद्धता जनाएका छन् । सात वटा विद्यार्थी संगठन तथा समुहहरुका अध्यक्षहरुले ७ बुदे प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्दै आपसमा...
पुरा पढ्नुहोसराष्ट्रपतिको निर्वाचन सन्दर्भमा फेरिएको गठबन्धन अनुसार लुम्बिनी प्रदेशमा पनि सरकार गठनको गृहकार्य सुरु गरिएको छ । राष्ट्रपति, उपराष्ट्रपति पदको निर्वाचन कुरेर बसेका लुम्बिनी प्रदेशका विभिन्न दलले एमाले नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन चैतको पहिलो...
पुरा पढ्नुहोसअभिनेता पल शाह सार्वजनिक कार्यक्रममा सहभागी हुन थालेका छन् । यौन दुर्व्यवहारको अभियोगमा एक वर्ष कैदी जीवन बिताएपछि गत १५ फागुनमा निर्दोष सावित हुँदै जुटेका पल रुकुममा हुने सार्वजनिक कार्यक्रममा सहभागी हुन त्यसतर्फ गएका...
पुरा पढ्नुहोसपैदल यात्रामा दक्षिण कोरियाबाट लुम्बिनी आएका तीर्थयात्रीहरु आज भारत गएका छन् । दुई सय जना कोरियाली भिक्षु र तीर्थयात्रीहरू हिजो लुम्बिनी पुगेका थिए । टोलीले हिजो मायादेवी मन्दिरमा विश्वशान्तिको कामना गर्दै प्रार्थना गरेको बताइएको छ...
पुरा पढ्नुहोस









