ब्रेकिङ्ग न्युज

राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

२५ फागुन, राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् । बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् । उनले २१४ संघीय सांसद र ३५२ प्रदेश...

पुरा पढ्नुहोस
पीएनजीमाथि नेपालको सानदार जित

२५ फागुन । आईसीसी विश्वकप क्रिकेट लिग टूको जारी शृंखलाको पहिलो खेलमा नेपाल विजयी भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालले पपुवा न्युगिनीलाई ५२ रनले हराएको हो । जितका लागि २९८ रनको लक्ष्य पछ्याएको पीएनजी...

पुरा पढ्नुहोस
राष्ट्रपति निर्वाचनको मतदान सकियो, ४ बजेदेखि मतगणना

राष्ट्रपति चयनका लागि मतदान सकिएको छ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि स्थापना गरिएको निर्वाचन कार्यालयका अनुसार संघीय संसद र प्रदेशसभा सदस्य गरी ५१ जनाले मतदान गरेनन् । संघीय संसद र प्रदेशसभा सदस्य मतदाता रहने...

पुरा पढ्नुहोस
भैरहवाबाट फेरी सुरु भयो, जजिराको उडान

फागुन २५ । गत पुस महिनादेखि उडान स्थगित गरेको जजिरा एयरलाईन्सले विहिबार देखि पुनः गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सुरु गरेको छ। बाक्लो हुस्सुको कारण विमानस्थलबाट उडान तथा अवतरणमा समस्या भएको भन्दै जजिराले गत पुस ६...

पुरा पढ्नुहोस
राष्ट्रपति चुनावमा मतदान गरेर निस्किँदै गर्दा लडेर घाइते

राष्ट्रपति चुनावमा मतदान गरेर निस्किने क्रममा लडेर प्रदेश सभा सदस्य गोविन्दबहादुर न्यौपाने घाइते भएका छन् । संघीय संसद भवन नयाँ बानेश्वरको भवनमा मतदान गरेर निस्कने क्रममा उनी सिँढीमा लडेर घाइते भएका हुन् । उनको टाउकोमा चोट...

पुरा पढ्नुहोस
आकाशमा उडिरहेको श्री एअरलाइन्सको विमानमा आगो, लगत्तै काठमाडौंमा अवतरण

भैरहवाका लागि उडेको श्री एयरलाइन्सको जहाजमा समस्या देखिएपछि विमानलाई फर्काएर पुनः काठमाडौं विमानस्थलमा अवतरण गराइएको छ । आज बिहान साढे ९ बजे काठमाडौंबाट उडेको उक्त विमानको उडान नम्बर ८२१ को जहाजमा प्रस्थान गरेको केही समयमै...

पुरा पढ्नुहोस
कञ्चनमा महिला दिवस बिशेष कार्यक्रम सप्पन्न

रमेश गैरे, सैनामैना, २४ फागुन । ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस बुधवार रुपन्देहीको कञ्चन गाउँपालिकामा एक कार्यक्रमको आयोजना गरि मनाइएको छ । गाउँपालिका उपाध्यक्ष मौसमी थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रिय...

पुरा पढ्नुहोस
बालिकाको हत्या आरोपमा झारफुक गर्ने सैनामैनाकि झाँक्री पक्राउ

बुटवल। इलाका प्रहरी कार्यालय सालझण्डी रुपन्देहीले सैनामैना नगरपालिका १० फूलवारीकी १४ बर्षीया सीता ज्ञवालीको शारीरिक यातनाका कारण मृत्यु भएको विषयमा अनुसन्धान सुरु भएको छ । सुरुमा घाँटी र कान दुखेपछि ज्वरो आएर स्थानीय सालझण्डीको एक स्थानीय...

पुरा पढ्नुहोस
नेविसंघ रामापुरले छान्यो स्वावियु सभापतिको उम्मेदवारमा नेता मनोज क्षेत्री को नाम सर्वसम्मत

आश्वन, चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन चुनावी रौनक्ता बढेसंगै रुपन्देहीको सैनामैना स्थित शहिद नारायण पोखरेल रामापुर क्याम्पसमा पनि नेपाल विद्यार्थी संघ इकाइ समितिको बैठकबाट उम्ेदवारको नाम सर्वसहमतीबाट टुङगाएको छ । आज मिति २०७९–...

पुरा पढ्नुहोस
दैनिक चार घण्टा बाटो बन्द हुँदै आएको नारायणगढ–मुग्लिन सडक भोलि देखि खुल्ने

नारायणगढ–मुग्लिन सडक भोलि आइतबारदेखि दिउँसोमा बन्द नहुने भएको छ । फराकिला नयाँ पुल बनाउन पहाड काट्नु परेका कारण पुस ५ गतेदेखि दैनिक चार घण्टा बाटो बन्द हुने गरेको थियो । भोलिबाट नारायणगढ मुग्लिन सडक खण्डमा...

पुरा पढ्नुहोस