ब्रेकिङ्ग न्युज

आकाशमा उडिरहेको श्री एअरलाइन्सको विमानमा आगो, लगत्तै काठमाडौंमा अवतरण

भैरहवाका लागि उडेको श्री एयरलाइन्सको जहाजमा समस्या देखिएपछि विमानलाई फर्काएर पुनः काठमाडौं विमानस्थलमा अवतरण गराइएको छ । आज बिहान साढे ९ बजे काठमाडौंबाट उडेको उक्त विमानको उडान नम्बर ८२१ को जहाजमा प्रस्थान गरेको केही समयमै...

पुरा पढ्नुहोस
कञ्चनमा महिला दिवस बिशेष कार्यक्रम सप्पन्न

रमेश गैरे, सैनामैना, २४ फागुन । ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस बुधवार रुपन्देहीको कञ्चन गाउँपालिकामा एक कार्यक्रमको आयोजना गरि मनाइएको छ । गाउँपालिका उपाध्यक्ष मौसमी थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रिय...

पुरा पढ्नुहोस
बालिकाको हत्या आरोपमा झारफुक गर्ने सैनामैनाकि झाँक्री पक्राउ

बुटवल। इलाका प्रहरी कार्यालय सालझण्डी रुपन्देहीले सैनामैना नगरपालिका १० फूलवारीकी १४ बर्षीया सीता ज्ञवालीको शारीरिक यातनाका कारण मृत्यु भएको विषयमा अनुसन्धान सुरु भएको छ । सुरुमा घाँटी र कान दुखेपछि ज्वरो आएर स्थानीय सालझण्डीको एक स्थानीय...

पुरा पढ्नुहोस
नेविसंघ रामापुरले छान्यो स्वावियु सभापतिको उम्मेदवारमा नेता मनोज क्षेत्री को नाम सर्वसम्मत

आश्वन, चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन चुनावी रौनक्ता बढेसंगै रुपन्देहीको सैनामैना स्थित शहिद नारायण पोखरेल रामापुर क्याम्पसमा पनि नेपाल विद्यार्थी संघ इकाइ समितिको बैठकबाट उम्ेदवारको नाम सर्वसहमतीबाट टुङगाएको छ । आज मिति २०७९–...

पुरा पढ्नुहोस
दैनिक चार घण्टा बाटो बन्द हुँदै आएको नारायणगढ–मुग्लिन सडक भोलि देखि खुल्ने

नारायणगढ–मुग्लिन सडक भोलि आइतबारदेखि दिउँसोमा बन्द नहुने भएको छ । फराकिला नयाँ पुल बनाउन पहाड काट्नु परेका कारण पुस ५ गतेदेखि दैनिक चार घण्टा बाटो बन्द हुने गरेको थियो । भोलिबाट नारायणगढ मुग्लिन सडक खण्डमा...

पुरा पढ्नुहोस
स्ववियु चुनावकै मुखमा सिद्धार्थ क्याम्पसमा ताला

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन छैठौंले बुटवलको सिद्वार्थ क्याम्पसमा तालावन्दी गरेको छ। टियुको निर्देशन विपरित बुटवलको सिद्धार्थ क्याम्पसले अखिल छैठौंलाई संगठन दर्ता गर्न नदिएपछि इकाई समितिले निर्वाचन आयोगमा तालाबन्दी गरेको हो। आगमी चैत्र ५...

पुरा पढ्नुहोस
रुपन्देहीमा डिएसपी सहित १४ प्रहरीलाई कारवाही

प्रहरीमा गलत काम गर्नेलाई कारवाही र राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने गरिन्छ । प्रहरी संगठनको उद्देश्य र लक्ष्य विपरीत काम गर्ने प्रहरी कर्मचारीलाई कारवाही हुने गर्छ । रुपन्देहीमा चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा...

पुरा पढ्नुहोस
प्रतिनिधि सभा बैठक स्थगित, अब उपराष्ट्रपति निर्वाचनपछि मात्रै बस्ने

१७ फागुन, काठमाडौं । आज दिउँसो एक बजे बस्ने भनिएको प्रतिनिधि सभा बैठक अब उपराष्ट्रपति निर्वाचनपछि मात्रै बस्ने भएको छ । संसद सचिवालयले सूचना जारी गरी आज बस्ने भनिएको प्रतिनिधि सभा बैठक चैत ५ गतेसम्मका...

पुरा पढ्नुहोस
मलेसियामाथि नेपालको १० विकेटको सानदार जित

आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटको चौथो खेलमा नेपालले मलेसियामाथि १० विकेटको सानदार जित दर्ता गरेको छ । मलेसियाले दिएको ७३ रनको झिनो लक्ष्य नेपालले बिना क्षति पावर प्ले पनि नसकिँदै पूरा गरेको हो...

पुरा पढ्नुहोस
सन्दीपलाई यूएई पठाउने तयारीमा क्यान

नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछानेले विदेश जान सोमबार सर्वोच्च अदालतबाट अनुमति पाए । उनले अनुमति पाएको दिन देखिनै क्यानले उनलाई यूएई पठाउने प्रक्रिया थालिएको बताएको हो । सन्दीपले घरेलु मैदानमा भएको स्कटल्यान्ड र...

पुरा पढ्नुहोस