ब्रेकिङ्ग न्युज

रिहा भएपछि अरुण चौधरी भन्छन्– मसँग प्रतिशोध साधियो

राष्ट्रपतिको आममाफीबाट कारागारमुक्त भएका नागरिक उन्मुक्ति पार्टी (नाउपा) का नेता अरुण कुमार चौधरीले आफूमाथि राजनीतिक प्रतिशोध साधिएको आरोप लगाएका छन् । कैलाली कारागारबाट आज बिहान रिहा भएपछि पत्रकारहरुसँग कुरा गर्दै चौधरीले आफूलाई प्रतिशोध साधिएको...

पुरा पढ्नुहोस
राष्ट्रपतिबाट आम माफी पाएका सांसद अरुण चौधरी रिहा

कैलाली निर्वाचन क्षेत्रनम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य अरुण चौधरी रिहा भएका छन् । नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित भएका चौधरीलाई प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले आममाफी दिएकी थिइन् । १३ वर्ष पुरानो आगजनी मुद्दामा...

पुरा पढ्नुहोस
आज प्रजातन्त्र दिवस मनाइँदै

आज ७३औं प्रजातन्त्र दिवस । विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । सरकारी र देशैभर स्वेच्छिक रुपमा विभिन्न कार्यक्रम आयोजना गरेर दिवस मनाउन लागिएको हो ।   विक्रम संवत् २००७ सालको क्रान्ति सफल भएर १०४ वर्ष...

पुरा पढ्नुहोस
सैनामैनामा नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

०५ फागुन, बुटवल । रुपन्देहीको सैनामैनामा नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा १६ सामुदायिक र १६ निजी विद्यालयका छात्रछात्राबीच ६ वटा इभेन्टमा प्रतिस्पर्धा हुनेछ । जसअन्तर्गत एथलेटिक्स, भलिबल, तेक्वान्डो लगायतका खेलहरु...

पुरा पढ्नुहोस
मुग्लिन(नारायणगढ सडकखण्ड थप १५ दिन बन्द हुने

नारायणगढ(मुग्लिन सडकखण्डको चिसेन्जी खोला र तुइनखोलामा पुलका लागि सडक बढाउन पहरो काट्ने काम नसकिएपछि थप १५ दिन सडक बन्द हुने भएको छ । गत पुस ५ गतेदेखि माघ ५ गतेसम्म पहिलो र माघ ५ देखि...

पुरा पढ्नुहोस
दाङमा खाना पकाउने ग्याँस पड्किँदा २ जना घाइते

दाङमा खाना पकाउने ग्याँस सिलिण्डर पड्किदा दुई जना घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका(१६ को लहलौरास्थित कृषि बीउ उत्पादन कम्पनीमा आज बिहान खाना पकाउने ग्यास पड्किदा सोही ठाउँका ५० वर्षीया कुसुम केसी र चितवनको भरतपुर...

पुरा पढ्नुहोस
सांसद भण्डारीलाई २ बजे श्री एयरलाइन्सबाट मुम्बई लगिने

नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीलाई बिहीबार दिउँसो २ बजेपछि श्री एयरलाइन्सको विमानमार्फत मुम्बइ लगिने भएको छ । बुधबार ग्यास सिलिण्डर पड्किएर आगलागी हुँदा भण्डारी र उनकी आमा गम्भीर घाइते भएका थिए । हाल...

पुरा पढ्नुहोस
ग्याँस सिलिण्डर विस्फोटमा परेकी सांसद चन्द्र भण्डारीकी आमाको निधन

ग्याँस सिलिन्डर विस्फोटमा घाइते भएकी सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ । उनको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मेडिकल डाइरेक्टर डा। निजिना ताम्राकारका अनुसार १०ः५७ मा भण्डारीको मृत्यु भएको...

पुरा पढ्नुहोस
ग्याँस सिलिण्डर विस्फोटमा परेकी सांसद चन्द्र भण्डारीकी आमाको निधन

ग्याँस सिलिन्डर विस्फोटमा घाइते भएकी सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ । उनको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मेडिकल डाइरेक्टर डा. निजिना ताम्राकारका अनुसार १०ः५७ मा भण्डारीको मृत्यु भएको...

पुरा पढ्नुहोस
न्यायाधीश भुवन गिरीविरुद्ध प्रदर्शन गर्ने ४ जना संसद भवन अगाडिबाट पक्राउ

काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवनबाहिर न्यायाधीश भुवन गिरीलाई कारबाही गर्न माग गर्दै प्रदर्शन गर्ने चार जना पक्राउ परेका छन् । पूर्व न्यायाधीश गिरीलाई कारबाहीको माग गर्दै ४ जना महिलाले संसदभवन बाहिर टायर बालेर प्रदर्शन...

पुरा पढ्नुहोस