ब्रेकिङ्ग न्युज

सैनामैना महोत्सवमा खुल्ला नगरस्तरीय लोक गीत प्रतियोगिता हुँदै

फागुन १६, सैनामैना । पाँचौ राष्ट्रिय सैनामैना कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सवमा खुल्ला नगरस्तरीय लोक गीत प्रतियोगिता हुने भएको छ । “देश निर्माणमा व्यापारको आवश्यकता, व्यवसायिक हितसँगै सामाजिक एकता” भन्ने मुलनारासहित वुधवारदेखि सुरु हुने महोत्सवमा...

पुरा पढ्नुहोस
राष्ट्रपति निर्वाचन कार्यतालिका– आज उम्मेदवारले नाम फिर्ता लिन सक्ने

  काठमाडौँ । राष्ट्रपति निर्वाचन कार्यतालिका अनुसार आज उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन निर्वाचन आयोगले जनाएको छ । आयोगले आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने जानकारी दिएको छ । निर्वाचन कार्यतालिका अनुसार राष्ट्रपतिका लागि फागुन २५...

पुरा पढ्नुहोस
सरकार छाड्ने एमालेको निर्णय, समर्थन पनि फिर्ता

नेकपा एमाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिएको छ । सोमबार बसेको सचिवालय बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेको हो । सरकार गठनका क्रममा १० पुसमा भएको सहमति विपरीत माओवादी...

पुरा पढ्नुहोस
रारा हेर्न सारा सैनामैना महोत्सवमा आउने

यही फागुन १७ गतेदेखि २८ गतेसम्म पाँचौं राष्ट्रिय सैनामैना कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सव हुन लागेको हो । “देश निर्माणमा व्यापारको आवश्यकता, व्यवसायिक हित संगै सामाजिक एकता” भन्ने मूल नाराका साथ महोत्सव सैनामैना–२,...

पुरा पढ्नुहोस
मगर एकता दिवसको पुर्व सन्ध्यामा कञ्चन गाउँ समितिद्धार भलिवल खेल

सैनामैना । नेपाल मगर संघ कञ्चन गाउँपालिका समन्वय समिति रुपन्देहीले फागुन १५ गते ४१ औं राष्ट्रिय मगर एकता दिवस मनाउने भएको छ । संघले मगर एकता दिवसको अवसरमा फागुन १३ गते देखिनै विभिन्न कार्यक्रम...

पुरा पढ्नुहोस
सैनामैना ४ को प्रशासनिक भवन उदघाटन

सैनामैना नगरपालिका वार्ड नं ४ को नयाँ वार्ड कार्यालय प्रसाशनिक भवनको शुक्रबार एक समारोहका बीच उदघाटन भएको छ । संघीय सरकारको समपुरक अनुदान अन्तर्गत उक्त वडा कार्यालय भवन रेसुंगा कन्सट्रक्सन बाणगंगा कपिलवस्तुले ५६ लाख...

पुरा पढ्नुहोस
सन्दीपको निवेदनमा सुनुवाई शुरु

बलात्कारसम्बन्धी मुद्दामा विदेश जान रोक लगाउने पाटन उच्च अदालतको आदेशउपर पुनरावेदनका लागि क्रिकेटर सन्दीप लामिछानेले सर्वोच्च अदालतमा दिएको निवेदनमाथि सुनुवाई शुरु भएको छ । न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासमा सुनुवाई थालिएको हो । उच्च अदालतले...

पुरा पढ्नुहोस
बुटवल तानसेन सडक खण्ड भोलीदेखि दैनिक ८ घण्टा बन्द हुने, यस्तो छ तालिका

सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल तानसेन सडकखण्ड दैनिक आठघण्टा बन्द हुने भएको छ। वर्षा होस् या हिउँदयाम जुनसुकै समयमा पनि झर्ने पहिरोका कारण असुरक्षित बनेको बुटवलदेखि दोभानसम्मको सडकलाई सुरक्षित बनाउन सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माण हुंदै...

पुरा पढ्नुहोस
बालुवाटार बैठक सकियो, राष्ट्रपतिबारे पाँच बजेपछि निर्णय

राष्ट्रपतिबारे चार दलको बैठक सकारात्मक भएको नेताहरुले बताएका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र एकीकृत समाजवादी पार्टीका नेताहरुबीच शुक्रबार विहान बालुवाटारमा छलफल भएको थियो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस महामन्त्री गगनकुमार...

पुरा पढ्नुहोस
युएई जाने नेपाली क्रिकेट टिममा सन्दीप परेनन्

आईसीसी क्रिकेट विश्वकप लिग टुको युएईमा हुने खेल खेल्न सन्दीप लामिछाने नजाने भएका छन् । नेपाल क्रिकेट संघ क्यानले युएई जाने खेलाडीको सूचीमा सन्दीप लामिछानेको ठाउँमा प्रतिस जिसीलाई राखेको छ । कानुनी अड्चन हुने भएपछि...

पुरा पढ्नुहोस