ब्रेकिङ्ग न्युज
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्था पुनःस्थापना हुन नसक्ने पनि बताउनु भयो । उहाँले राजसंस्थाको औचित्य समाप्त भएको बताउनु भएको छ । उहाँले अब कुनै पनि ‘राजसंस्था पुन:स्थापित भयो भने दुःखीत हुन्न ।’...
पुरा पढ्नुहोसकाठमाण्डौ उपत्यकाको फोहोर नुवाकोटको बञ्चरेडाँडामा फ्याँक्ने क्रममा बुधबार स्थानीयले अवरोध गरेपछि प्रहरीले दमन गर्दा तनावको स्थिति सिर्जना भएको छ । मंगलबारदेखि प्रहरीको सहयोगमा फोहोर व्यवस्थापन सुरु गरिएको थियो । तर बुधबार पनि स्थानीयले अवरोध गरेपछि...
पुरा पढ्नुहोसगुल्मीमा घाँस काट्ने क्रममा रूखबाट लडेर एक पत्रकारको मृत्यु भएको छ। धुर्कोट गा.पा –४ जैसीथोकका ३४ वर्षीय घनश्याम पोखरेलको मंगलबार मृत्यु भए गुल्मी प्रहरीले जनाएको छ। उनी अफ्नै घरभन्दा केही तल दिउँसो २ बजे आँपको...
पुरा पढ्नुहोसप्रतिनिधिसभा बैठक आज पनि बस्ने भएको छ । बैठकमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको विनियोजन विधेयकका शीर्षकमाथि...
पुरा पढ्नुहोसबर्दियाको मधुवन नगरपालिका वडा नं. २ ओराली बजारमा प्रहरीको गोली लागेर एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा कक्षा १२ मा अध्ययनरत नविना थारु छिन् । अन्य चार जना स्थानीय घाइते भएका छन्...
पुरा पढ्नुहोसनेकपा माओवादी केन्द्र रुपन्देही जिल्ला समितिको आयोजनामा रुपन्देहीमा निर्वाचित जनप्रतिनिधिहरु लाई सम्मान तथा बधाई गरेको छ। रुपन्देहीको सैनामैनामा अवस्थित त्रिमुर्ति होटेल तथा रिसोर्टमा ३६ जान जनप्रतिनिधिहरु लाई सम्मान गरिएको थियो । यसैगरी रुपन्देहीमा रहेका बुटवल...
पुरा पढ्नुहोससुरेश परियार,जेठ १९ गते रुपन्देहीको सैनामैनामा चितुवाको आक्रमणमा परि एक जना घाइते भएका छन् । उद्धार गर्ने क्रममा चितुवाले आज विहान सैनामैना वडा न.१० बेनतेनी बस्ने वर्ष ५५का राम कृष्ण थारु लाई आक्रमण गरेको हो...
पुरा पढ्नुहोसकपिलवस्तु, १८ जेठ । निर्वाचनमा पराजय भोगेका कपिलवस्तुका एक शिक्षकलाई प्रक्रिया मिचेर पुनर्नियुक्ति दिइएको छ । कपिलवस्तुको कृष्णनगर नगरपालिका ९ राम गोरखा माध्यमिक विद्यालयमा अध्यापन गराउने अजित कुमार सिंहलाई व्यवस्थापन समितिले सोझै नियुक्त गरेको...
पुरा पढ्नुहोससैनामैना नगरपालिकाका मेयर फणेन्द्र प्रसाद शर्माले जनप्रतिनिधीले बाटो बिराए कान समाएर उठ्बस गराउन आग्रह गरेका छन् ।जनप्रतिनिधी शासक नभएर सेवक भएको बताउदै मेयर शर्माले जनताको भावना विपरित कुनै पनि काम नगर्ने प्रतिबद्धता ब्यक्त गरेका...
पुरा पढ्नुहोससरकारले सात वर्षअघि समायोजन गरी तोकेको भाडादर अझै कार्यान्वयन नगरेको भन्दै ट्रक व्यवसायीहरू आन्दोलित भएका छन् । तत्काल उक्त भाडादार कार्यान्वयन नभए २० जेठदेखि लुम्बिनी क्षेत्रका ट्रक व्यवसायीले ट्रक ठप्प पार्ने चेतावनी दिएका छन् ।...
पुरा पढ्नुहोस









