ब्रेकिङ्ग न्युज

२७३५ अंक पुगेर झर्‍यो सेयर बजार, साढे १९ अर्ब नाघ्यो कारोबार

१४ साउन, काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्से २०.६३ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से परिसूचक २६६० अंकमा झरेको छ । तीन पटकसम्म २७०० नाघेको बजार अन्ततः घटेर बन्द भएको हो...

पुरा पढ्नुहोस
धार्मिक अभियन्ता पुष्कर खतिवडा प्रहरी नियन्त्रणमा

काठमाडौं । आफूलाई ‘धर्मगुरू’ बताउँदै आएका पुष्कर खतिवडालाई प्रहरीले पक्राउ गरेको छ । धुम्बाराहीस्थित मण्डिखाटारबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी वसन्त रजौरेले बताए । घरबाटै पक्राउ परेका खतिवडालाई अहिले महाराजगञ्ज प्रहरी...

पुरा पढ्नुहोस
भेटियो हराएको बस खोज्दा त्रिशुलीमै गायव भएको चुम्वक

चितवन। हराएका बस खोज्ने क्रममा त्रिशूलीमा हराएको चुम्बक सोमबार फेला परेको छ। चितवन प्रहरीका अनुसार उक्त चुम्वक चितवनको काभ्रेघाटमा फेला परेको हो। गत असार २८ गतेदेखि हराइरहेको दुईवटा यात्रुवाहक बस खोज्न भारतबाट ल्याएर प्रयोग गरीएको...

पुरा पढ्नुहोस
कञ्चन गाउँपालिकमा सामाजिक सुरक्षा भत्ता सुविधा लिने लाभग्राहीहरुको टोल टोलमै पुगेर नविकरण

रुपन्देहीको कञ्चन गाउँपालिकाले पालिकाबाट सामाजिक सुरक्षा भत्ता सुविधा लिने जेष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका ब्यक्तीहरुको नविकरण गर्न टोल टोलमा घुम्ति शिविर संचालन गरेको छ। सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधी, २०७७ को नियम (४)...

पुरा पढ्नुहोस
दाङमा गुडिरहेको एक ट्रकमा आगलागी

घोराही । दाङमा गुडिरहेको एक ट्रकमा आगो सल्किएपछि जलेर नष्ट भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत महेन्द्रनगरबाट दाङको लमही आउँदै गरेको सुदुरपश्चिम प्रदेश ०१–००१ ख ३३३७ नम्बरको ट्रकमा आफैँ आगलागी भएर जलेर नष्ट भएको हो...

पुरा पढ्नुहोस
सिमलताल दुर्घटना ः त्रिशुलीमा खसेका २ बस भेटिएनन्, आजदेखि खोजीकार्य रोक्ने तयारी

बुटवल । चितवनको सिमलतालमा त्रिशुलीमा खसेर दुईवटा बस र यात्रु बेपत्ता भएको आज १७ औं दिनसम्म पनि भेटिएको छैन । नेपाली र भारतीय टोलीको निरन्तरको प्रयासका बाबजुद पनि ३७ यात्रुको अवस्था अझै अज्ञात छ। बसमा...

पुरा पढ्नुहोस
लुम्बिनीलाई खतराको सूचीमा नराख्ने यूनेस्को वर्ड हेरिटेज कमिटिको निर्णय

लुम्बिनी। बुद्धजन्मस्थल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव सर्वसहमतले अस्विकृत भएको छ । भारतको नयाँदिल्लीमा जुलाई २१ देखि जारी विश्व सम्पदा समिति (यूनेस्को वल्र्ड हेरिटेज कमिटि) को ४६ औं सेसन अन्तर्गत विहिबार भएको मस्यौदा उपर...

पुरा पढ्नुहोस
लुम्बिनी केबलकारमा सोमबार बिहान टिकट आधा सस्तो

बुटवल ।  लुम्बिनी केबलकारले साउन १४ गतेदेखि भदौ मसान्तसम्म सोमबारका दिनहरुमा टिकटदर आधा सस्तो हुने गरी ‘मर्निङ अफर’ ल्याएको छ । गत वर्ष यो अफर सफल भएको थियो । पर्यटकहरुको माग अनुसार यो वर्ष...

पुरा पढ्नुहोस
रुपन्देहीको सियारी र सुद्दोधनमा समाजवादी मोर्चा गठन

विनोद खनाल, बुटवल विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजबादी सहित वाम दलहरू सम्मिलित समाजवादी मोर्चा नेपालको जिल्ला तथा पालिकास्तरीय समिति गठन अन्तरगत रुपन्देहीको सियारी र सुद्धोधनमा गाउँ स्तरीय मोर्चा गठन...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक, जहाज दुर्घटनाबारे छानबिन गरिने

९ साउन, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले बुधबार अपराह्न पाँच बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक डाकेका छन् । बुधबार बिहान सौर्य एयरलाइन्सको जहाज पूर्ण परीक्षणका लागि पोखरा लगिने क्रममा भएको दुर्घटनाबारे सम्पूर्ण जानकारी तथा छानबिन...

पुरा पढ्नुहोस