ब्रेकिङ्ग न्युज

सुत्केरीको हत्या आरोपमा ५ महिला पक्राउ, अझै २ जना फरार

बुटवल । प्यूठानको सरुमारानी गाउँपालिका–४ ओखरडाँडा (साबिक हशंपुर गाविस वडा नम्बर ९) मा एक महिलाको हत्या आरोपमा प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको छ । १७ वर्षअघि भएको हत्याको घटनामा आरोपित २ जना अझै फरार...

पुरा पढ्नुहोस
चीनसँग बोनम्यारो प्रत्यारोपण र मानव संशाधन विकास सम्बन्धी सम्झौता

१४ वैशाख, काठमाडौं । अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयसँग विश्वव्यापी विकास प्रयासका लागि मानव संशाधन विकास सहयोगसम्बन्धी र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग बोनम्यारो प्रत्यारोपणसम्बन्धी...

पुरा पढ्नुहोस
सुन र झण्डै डेढ करोड नगदसहित काठमाडौंबाट ७ जना पक्राउ

काठमाडौं । ठूलो परिमाणको अवैध सुन र नगदसहित ७ जना काठमाडौंबाट पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ गरेकाहरूको साथबाट एक केजी ८ सय ग्राम सुन...

पुरा पढ्नुहोस
बुटवलबाट बेलहिया जांदै गरेको बस सडकमै पल्टियो ९ जना घाईते

बुटवल बैशाख १३ । बुटवलबाट बेलहिया तर्फ जांदै गरेको यात्रुबाहक बस दुर्घटना हुदा ९ जना घाईते भएका छन्। बुटवलबाट बेलहियाका लागि छुटेको उक्त यात्रुबाहक बस सिद्धार्थनगर नगरपालिका वडा नं १ बाईपासमा सडकमै पल्टिएको प्रहरीले जनाएको...

पुरा पढ्नुहोस
कञ्चन गाउँपालिकाको बिकास खर्च उत्साहजनक–९ महिनामा ५१ प्रतिशत

१३ वैशाख, कञ्चन । कञ्चन गाउँपालिकाको चालु आर्थिक वर्ष ८०/८१को ९ महिना पुरा भएको छ । यसरी चैत मसान्त सम्मको बजेट कार्यन्वयनको अवस्था उत्साहजनक देखिएको छ । कञ्चन गाउँपालिकाले चैत मसान्त सम्म जम्मा ५१...

पुरा पढ्नुहोस
सवारी दुर्घटना न्यूनीकरण गर्न तथा चालक र सहचालकलाई स्वरोजगार बनाउन प्रशिक्षण

बुटवल, १३ वैशाख । सवारी दुर्घटना न्यूनीकरण गर्ने तथा चालक र सहचालकलाई स्वरोजगारसमेत बनाउने उद्देश्यका साथ सञ्चालित तीनदिवसीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । पछिल्लो समय देशका विभिन्न स्थानमा सवारी दुर्घटना बढिरहेको अवस्थामा पश्चिम...

पुरा पढ्नुहोस
बेलहिया नाका हुँदै नेपाल आउने पर्यटक बढे

बुटवल । स्थलमार्ग हुदै नेपाल भ्रमणमा आउने बिदेशी पर्यटकको सङख्यामा बृद्धि भएका छन् । नेपाल भारतको स्थलमार्ग मध्येको सबैभन्दा ठुलो र बढी मानिसहरु ओहोरदोहोर गर्ने नाकाहरुमा भैरहवाको बेलहिया नाका प्रमुख हो । यो नाका...

पुरा पढ्नुहोस
लुम्बिनीका ७ विनाविभागीय मन्त्रीले पाए जिम्मेवारी

१२ वैशाख, बुटवल । लुम्बिनीका ७ जना विना विभागीय मन्त्रीले जिम्मेवारी पाएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार शहरी विकास तथा खानेपानी मन्त्रालयमा भूमिश्वर ढकाल,आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयमा दिनेश पन्थी, वन...

पुरा पढ्नुहोस
डढेलो निभाउन जाँदा तिलोत्तमाको दमकल नै जल्यो

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको दमकल डढेलो निभाउन जाँदा बुधबार विदउँसो जलेर पूर्ण रुपमा क्षति भएको छ । प्रहरी चौकी मँगलापुरका अनुसार नगरपालिकाका लु १ ग ३४९ नम्बरको दम्कलमा आगलागी भएको हो । तिलोत्तमा–८ गणेशनगरको...

पुरा पढ्नुहोस
कर्णालीमा माओवादीका रणसिंह परियार विनाविभागीय मन्त्री नियुक्त

१२ वैशाख, सुर्खेत । कर्णाली प्रदेश सरकारमा माओवादी केन्द्रका रणसिंह परियार विनाविभागीय मन्त्री नियुक्त भएका छन् । मुख्यमन्त्री यामलाल कँडेलले गठबन्धन घटक माओवादीका सांसद परियारलाई बुधबार दिउँसो विनाविभागीय मन्त्री नियुक्त गरेका हुन् ।   नवनियुक्त मन्त्री परियारले...

पुरा पढ्नुहोस