ब्रेकिङ्ग न्युज

सिद्धबाबा सुरुङका लागि विष्फोट सुरु

१४ जेष्ठ २०८१, सोमबार । पाल्पाको सिद्धबाबामा आइतबारदेखि विस्फोट गराएर सुरुङ खन्ने कामलाई तीव्रता दिइएको छ । जिल्ला सुरक्षा समिति रुपन्देही र पाल्पाको निर्णय बमोजिम सिद्धबाबामा सुरुङ मार्ग निर्माण गर्न जेठ १३ गते आइतबारदेखि...

पुरा पढ्नुहोस
सैनामैना नगर खेलकुद समितिद्धारा खेलाडीहरुलाई सम्मान

सैनामैना नगर खेलकुद विकास समितिले खेलाडीहरुलाई सम्मान तथा विदाई कार्यक्रम आईतवार सैनामैना नगरपालिकाको सभाहलमा सम्पन्न गरेको छ । सैनामैना नगरपालिकाबाट छनोट भएर जिल्ला, प्रदेश तथा राष्ट्रिय स्तरमा राम्रो खेल प्रदर्शन गरेको भन्दै करिव ३० खेलाडीहरुलाई...

पुरा पढ्नुहोस
तराईमा केही दिन अत्यधिक गर्मीको सम्भावना

जेठ, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी केहीदिनसम्म तराईका भू–भागहरूमा अत्यधिक गर्मीको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । महाशाखाले ‘तातो दिन तथा तातो लहर’ सम्बन्धी विशेष बुलेटिन प्रकाशन गर्दै आगामी तीन दिनसम्म...

पुरा पढ्नुहोस
नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा एकजनाको मृत्यु

१३ जेठ । नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोला नजिकै पहिरो खसेर एकजना स्काभेटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दियाको गेडुवा गाउँपालिका–४ का अन्दाजी ३८ वर्षीय मंगल चौधरीको मृत्यु भएको हो । सडक डिभिजन...

पुरा पढ्नुहोस
सैनामैना चक्रपथको काम पुनः सुरु

सैनामैना, जेठ १२ । देशकै लामो सैनामैना चक्रपथको रोकिएको काम पुनः सुरु भएको छ । बन्दैगरेको चक्रपथको सैनामैना नगरपालिकाका प्रमुख फणिन्द्र प्रसाद शर्माले शुक्रबार अनुगमन गर्नु भएको छ । सैनामैना नगरपालिका वडा नं. १ र...

पुरा पढ्नुहोस
उपाध्यक्ष लामाले गरे प्राचिन कपिलबस्तुको विकासका लागि बृहत गोष्ठिको प्रस्ताव

लुम्बिनी, जेष्ठ ११ । प्राचिन कपिलबस्तुको पुरातात्विक क्षेत्रको अन्वेषण, उत्खनन संरक्षण तथा विकासका लागि बृहत गोष्ठि गर्नुपर्ने प्रस्ताव गरिएको छ । २५६८ औं बुद्धजयन्तीका दिन प्राचिन कपिलबस्तुको तिलौराकोटमा शुक्रबार आयोजित बुद्धजयन्ती तथा प्रसुती उत्सव समारोहमा...

पुरा पढ्नुहोस
नेपालमा कोरोनाको नयाँ भेरियन्ट ‘केपी.१’ र ‘केपी.२’ पुष्टि

११ जेठ । नेपालमा कारोना भाइरसको नयाँ भेरियन्ट ‘केपी.१’ र ‘केपी.२’ पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा ४२ प्रतिशतको हाराहारीमा ‘केपी.१...

पुरा पढ्नुहोस
बुटवल हस्पिटल प्रा.लि.को सेवा नयाँ भवनबाट

बुटवल, ११ जेठ । बुटवल हस्पिटल प्रा.लि.ले नयाँ भवनबाट आफ्नो सेवा सुरु गरेको छ । हस्पिटलले बुटवल उपमहानगरपालिका वडा म्बर ६ चांदवारी चोकको उत्तरपट्टी आफनै सुविधासम्पन्न भवनवाट सेवा सुरु गरेको हो । विगत २४ वर्षदेखि...

पुरा पढ्नुहोस
बुटवलमा दुई दिने श्रमाधान रोजगार मेला हुदै

बुटवल, १० जेठ । बुटवलमा दुई दिने श्रमाधान रोजगार मेला आयोजना हुदैछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगारीका बहुआयामिक आवश्यकतालाई एकद्वारबाट सहयोग गर्ने उद्देश्यका यहि जेठ २३ र २४ गते बुटवलमा मेला...

पुरा पढ्नुहोस
विद्यार्थी लिएर रारा गएको जिप मुगुमा दुर्घटना, ११ जना घाइते

१० जेठ, धनगढी । बाजुराबाट विद्यार्थी बोकेर रारा तालतर्फ गइरहेको जीप मुगुमा दुर्घटनामा परेको छ । मुगुको खत्याड गाउँपालिका(२ को शेरीजाम भन्ने ठाउँमा ग १ ज ८२४९ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका मुगुका...

पुरा पढ्नुहोस