ब्रेकिङ्ग न्युज

एसइईमा सैनामैना पर्रोहा परमेश्वर नमुना मावि उत्कृष्ट र जनचेतनाको सत प्रतिशत नतिजा

यस बर्षको एसईई परीक्षामा सैनामैना नगरपालिकाभित्र रहेका विद्यालयहरु मध्ये सैनामैना वडा नम्बर १, रानिबगियामा रहेको सामुदायिक बिद्यालय सैनामैना पर्रोहा परमेश्वर नमुना मावि विद्यालयले उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । शुक्रबार देशैभर प्रकाशित भएको एसईई...

पुरा पढ्नुहोस
प्राकृतिक चिकित्सालयलाई बुटवल उपमहानगरको उपकरण सहयोग

सैनामैना, १३ असार । बुटवल उपमहानरपालिकाले सैनामैना नगरपालिका १ बनकट्टामा रहेको प्राकृतिक चिकित्सालयलाई सात लाख मूल्य बराबरको स्वास्थ्य उपकरण सहयोग गरेको छ । शुक्रबार प्राकृतिक चिकित्सालयमा आयोजित एक कार्यक्रमबीच बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय र...

पुरा पढ्नुहोस
शिक्षकका मागमा सरकार बहानाबाजी नगरोस् भनेर सदनको अवरोध हटाएका हौं : अध्यक्ष प्रचण्ड

काठमाडौं, असार ९ नेपाल शिक्षक महासंघका पदाधिकारीहरूले आज नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग उहाँकै निवास खुमलटारमा भेटवार्ता गर्नुभयो। भेटका क्रममा महासंघका प्रतिनिधिहरूले सरकारले शिक्षकहरूसँग भएका सहमति...

पुरा पढ्नुहोस
काङ्ग्रेस–एमाले–विप्लव गठबन्धन पराजित गर्दै खानेपानीमा माओवादीले जित्यो

कपिलवस्तुको शिवराज नगरपालिका–९ स्थित बिजगौरी खानेपानी उपभोक्ता समितिको निर्वाचनमा नेकपा माओवादी केन्द्र निकट प्यानलले कांग्रेस, एमाले र विप्लव समूहको गठबन्धन प्यानललाई पराजित गर्दै विजय हासिल गरेको छ। ७१७ मतदाता रहेको समितिमा कुल ५६२ मत खसेको...

पुरा पढ्नुहोस
प्रेस सेन्टर नपाल रुपन्देहीद्धारा आयोजित समावेशी पत्रकारिता क्षमता विकास तालिम सम्पन्न

प्रेस सेन्टर नपाल रुपन्देहीद्धारा आयोजित समावेशी पत्रकारिता क्षमता विकास तालिम सम्पन्न जेठ २७ । प्रेस सेन्टर नेपालको आयोजनामा र बुटवल उपममहानगरको सहयोगमा सञ्चालित तीन दिने समावेशी पत्रकारिता क्षमता विकास तालिम सम्पन्न भएको छ । मंगलबार...

पुरा पढ्नुहोस
३८ लाख लागतमा बनेको साल्झाण्डी हाटबजार प्रयोग विहीन

नरेश चौधरी, सैनामैना जेठ २७ । रुपन्देहीको सैनामैना १० पानबारी स्थित निर्माण भएको हाटबाजार प्रयोग विहीन बनेको छ । हाटबजारको भौतिक पूर्वाधार निर्माण सम्पन्न भएको चार वर्ष विति सक्दा समेत सञ्चालनमा आउन नसक्दा हाटबजार...

पुरा पढ्नुहोस
मार्क्सवादी बिचार मञ्चद्वारा नेकपाका संस्थापक नेता पुष्पलालका योगदानबारे चर्चा

विनोद खनाल बुटवल, जेठ २४ नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको योगदानबारे बुटवलमा चर्चा गरिएको छ । माक्र्सवादी विचार मञ्च नेपाल २०५९ ले शनिबार बुटवलमा आयोजना गरेको पुष्पलालका योगदान विषयक अन्तरक्रियामा पुष्पलालको स्मरण गर्दै उनको...

पुरा पढ्नुहोस
सैनामैनामा फोहोरमैलाको दुई करोड रुपैयाँ बजेट फ्रीज हुने

सैनामैना, जेठ २१ । रुपन्देहीको सनामैनामा नगरपालिकामा आर्थिक बर्ष २०८१/८२ का लागि एकीकृत फोहोरमैला प्रशोधन केन्द्र एकला पहाडमा निर्माणका लागि संघीय सरकारको दुई करोड रुपैया फिर्ता हुने भएको छ । बजेटको समयमा कार्यान्वयन नहुदा...

पुरा पढ्नुहोस
नदिजन्य पदार्थको अबैध उत्खनन र चोरी निकासी बन्द गर – समाजवादी मोर्चा

विनोद खनाल, बुटवल पछिल्लो केही दिन यता रुपन्देहीका नदी तथा खोलाहरुबाट अबैधरुपमा नदिजन्य पदार्थको उत्खनन एवं चोरी निकासीका खबरहरू आए पछी मंगलबार समाजवादी मोर्चा नेपाल रुपन्देहीले बिज्ञप्ति मार्फत आपत्ती जनाएको छ । केही दिन यता बुटवल,...

पुरा पढ्नुहोस
आफ्नै नगरका सहिदहरु बिर्सिएर सैनामैनामा गणतन्त्र दिवस

सैनामैना, जेष्ठ १५ । सैनामैना नगरपालिका रुपन्देहीले १८ औ गणतन्त्र दिवसको अवसरमा आज अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । तत्कालीन सात राजनीतिक दलले निरङ्कुश राजतन्त्रकाविरुद्ध आह्वान गरेको शान्तिपूर्ण जनआन्दोलन र विद्रोही नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले...

पुरा पढ्नुहोस